THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 25 October 2026
रातोपाटी

देशभर १३ विपद्का घटना, एकको मृत्यु, ८ जना घाइते

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने...

बेनिघाट–तातोपानी सडक खुलाउने काम सकियो

बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ। ...

हानि–नोक्सानी कोषको ३ अर्ब : नेपालको 'नैतिक विजय' मात्र

काठमाडौँ । संयुक्त राष्ट्र संघ अन्तर्गतको हानि–नोक्सानी कोष (लस एन्ड ड्यामेज फन्ड) ले नेपाललाई झन्डै ३ अर्ब रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने निर्णय गर्‍यो...

‘आईसीसीको पूर्ण सदस्यता लिने हाम्रो अन्तिम लक्ष्य हो’

नेपाल राष्ट्रको लागि खेल्दा हामी सबै एक ठाउँमा हुन्छौँ, तर खेलकुदको विकासका लागि यस्तो स्थानीय स्तरको अपनत्व पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ; जुन एनपीएलले गरिरहेको...

पाथीभरा दर्शन गर्न पाल्पाबाट गएकी महिलाको ताप्लेजुङमा मृत्यु

पाल्पाबाट ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शनका लागि ताप्लेजुङ आएका दम्पत्तिमध्ये श्रीमतिको मृत्यु भएको छ ।...

२४ घण्टामा १३ विपद्का घटना: एकको मृत्यु, १३ लाखभन्दा बढीको क्षति

देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। यी घटनाहरूबाट...

बाढीले अवरुद्ध बेनीघाट-तातोपानी सडक खुल्यो, स्थायी निर्माणको तयारी थालिने

बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनीघाटदेखि तातोपानीसम्मको खण्ड सञ्चालनमा आएको छ।...

११ वर्षमा १ प्रतिशत भूमिहीन दलित पनि पाएनन् जग्गा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संविधानको धारा ४० अनुसार हालसम्म ९२४ भूमिहीन दलित परिवारले जग्गा प्राप्त गरेका छन् ।

सप्तकोसी जेटबोट दुर्घटना: तीन जनाको मृ’त्यु, बेपत्ताको खोजी जारी

भोजपुरबाट सुनसरीको चतरातर्फ आउँदै गरेको जेटबोट आइतबार दिउँसो सप्तकोसी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका केही यात्रु अझै बेपत्ता छन्।...

बेनिघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न भएको छ :  मन्त्री लम्साल

काठमाडौँ । बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले दिएको...

मोटरबोट दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ४ जना बेपत्ता

काठमाडौँ । आइतबार सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । धनकुटा, उदयपुर र भोजपुर...

पीडीएनए प्रारम्भिक नतिजा : रसुवा बाढीले निजी सम्पत्ति र व्यवसायमा ७९ अर्बको क्षति

योजना आयोगले सार्वजनिक गरेको पीडीएनए घरधुरी सर्वेक्षणको प्रारम्भिक नतिजाले जनताको घर, जग्गा, व्यवसाय लगायतमा ७९ अर्ब १७ करोड बराबर क्षति भएको छ, पूर्वाधार, उत्पादनशील,...

कवितातर्फ शकुन्तला र कथातर्फ कमलकेशरी प्रथम

भक्तपुरमा शनिबार राति सम्पन्न ४६ औं नेपालभाषा साहित्य तःमुंज्या (बृहत् साहित्य सम्मेलन) अन्तर्गत कविता विधातर्फ शकुन्तला महर्जन र कथा विधातर्फ कमलकेशरी थुयाजू प्रथम भएका...

इरानद्वारा इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

इरानको सशस्त्र बलले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका आधार शिविरलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ।...

SF

सामुदायिक शिक्षाको गुणस्तर कसरी सुधारिन्छ?

उदयपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

८ कात्ति, काठमाडौं । उदयपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–११ संगम टोलस्थित सडकमा ईनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्र.३–०२–०१२ प...

सूचना प्रविधि प्रयोगशाला

मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) स्थापना भएको छ।...

SF

'दसैंको बारेमा सुनेकी थिएँ, आज अनुभव गर्न पाएँ'

उनको नेपाल यात्राको सुरूआती कल्पनामा पहाड, पदमार्ग, हिमाल र साहसिक यात्रा थिए। तीन सातापछि त्यसमा नेपालीहरूको व्यवहार, आतिथ्य र चाडपर्वको अनुभव पनि थपिएको थियो।

आनीको नियुक्तिले लुम्बिनीमा विवाद, के भन्छन् सरोकारवाला ?

बुटवल । ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ गीतकी गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएसँगै व्यापक विरोध व्यापक...

नेकपाको जागरण अभियानले विगतका निराशाजनक नतिजा उल्टाउला ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मजबुत संगठन निर्माण तथा पार्टी रूपान्तरण सम्बन्धी ठुल्ठुला राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै आएको छ । तर, हरेक...

SF

४ वटा काठे पुल बनाएर खुलाइयो चुमभ्याली पदमार्ग

असोज २५ गते बुढीगण्डकीको सहायक नदी स्यारखोलामा आएको बाढीले भत्काएको बाटो मर्मत गरिएको छ।

घोडेपानी–पुनहिल पर्यटकको रोजाइमा

मनसुन सकिएपछि खुलेको नीलो आकाश, लहरै देखिने हिमाल र चिसो मौसमसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिलमा पर्यटकको चहलपहल बढेको छ।...

राजनीतिक असङ्गतिलाई सञ्चार क्षेत्रले अनदेखा गर्नु हुँदैन: पोख्रेल

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपाली राजनीतिलाई सही बाटोमा डोहोर्‍याउन र लोकतन्त्रको रक्षा गर्न पत्रकारिता जगत् थप जिम्मेवार बन्नुपर्ने बताएका छन्।...

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति, दुई शिक्षक पुरस्कृत

८ कात्तिक, काठमाडौं । रामेछापको मन्थली नगरपालिका–१ सानिमदौमा १०२ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । मन्थली नगरपालिका–१ निवासी श्याम सुवेदी तथा उहाँको परिवारले...

SF

हामी संघीयता विरोधी होइनौं- मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले रास्वपा संघीयता विरोधी पार्टी नभएको बताएका छन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।