THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 10 November 2026
← सबै समाचारमा फर्कनुहोस्

राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध

दाङ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही दाङले राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध निर्माण भएको छ । जसबाट एक हजार ४४० हेक्टर खेतीयोग्य जमिन उकास तथा संरक्षण भएको आयोजनाका सूचना अधिकारी खुमानन्द वलीले बताए ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →