भारतीय पाइलट स्मित मच्छरलाई गुजरात सरकारले सम्मान गर्ने
इजरायल जाँदै गरेको विमानमा आक्रमण हुँदा यात्रुहरूको ज्यान बचाउने भारतीय पाइलट क्याप्टेन स्मित मच्छरको साहसबारे गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले प्रशंसा गरेका छन्।
सहकारी बचत फिर्ता प्राथमिकतामा अशक्त, अपाङ्गता र घातक रोग लागेका बचतकर्ता
सरकारले सहकारी ऐनमा भएको अतिरिक्त एकल महिला, ज्येष्ठ नागरिक, दलित तथा आदिवासी जनजाति, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति र घातक रोग लागेका बचतकर्तालाई प्राथमिकता...
एन्फा कोषाध्यक्ष र लेखापाललाई छोड्न सर्वाेच्च अदालतद्वारा अस्वीकार
१५ असोज, काठमाडौं । सर्वाेच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ...
एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान
१५ असोज, वासिङ्टन (रासस/सिन्ह्वा) । अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का सुरक्षा अभ्यासबारे एन्थ्रोपिक र ओपनएआईमाथि व्यापक अनुसन्धान सुरु गरेको...
दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण जारी
दक्षिणी लेबनानमा बिहीबार पनि इजरायली आक्रमणहरू जारी रहेको जनाइएको छ भने आक्रमणका क्रममा दक्षिणी क्षेत्रका विभिन्न स्थानहरूलाई लक्षित गरी हवाई आक्रमण, तोपखाना प्रहार गर्नुका...
विद्यालयमा जातीय विभेद गरेको आरोपमा तीन शिक्षक पक्राउ
कैलालीमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षकलाई पक्राउ गरिएको छ ।
सभ्य देश!
सभ्य देश, फराकिला सडक मात्र होइनन् ती सडकमा हिँड्ने संस्कार पनि हुन् अग्ला भवनसँगै अग्ला चेतनाहरू पनि हुन्।
दुर्घटनामा दुई जनाको मृत्यु
जनकपुर। धनुषामा बेग्लाबेग्लै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मिथिला नगरपालिका–३, लालभित्तिमा टिपर पल्टिँदा क्रसर उद्योग सञ्चालकको मृत्यु...
पहिरोले बेनी बजारका १२ घरमा क्षति
म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गएराति र आज बिहान खसेको पहिरोले १२ घरमा क्षति पुर्याएको छ । कालीगण्डकी र म्याग्दी...
कांग्रेस केन्द्रीय सदस्य उमेशजंग रायमाझी महाधिवेशन प्रतिनिधिमा पराजित
नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण जारी
काठमाडाैँ। दक्षिणी लेबनानमा बिहीबार पनि इजरायली आक्रमणहरू जारी रहेको जनाइएको छ। आक्रमणका क्रममा दक्षिणी क्षेत्रका विभिन्न स्थानहरूलाई लक्षित गरी हवाई आक्रमण, तोपखाना प्रहार गर्नुका...
प्रधानमन्त्रीले सीमाबारे विवादास्पद अभिव्यक्तिको जवाफ यही अधिवेशनमा दिनुपर्छ : कांग्रेस
१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमासम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिबारे संसदको यही अधिवेशनमा जवाफ दिनुपर्ने बताएका छन्...
ककरोच पार्टीको प्रमुख माग– मुख्य निर्वाचन आयुक्तमाथि आपराधिक मुद्दा
भोलि(अक्टोबर २) बाट सुरु हुने देशव्यापी आन्दोलनका मागबारे बिहीबार मुम्बईमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री सम्मेलन असोज २७ र २८ गते विराटनगरमा
बिहीबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले सम्मेलन असोज २७ र २८ गते विराटनगरमा आयोजना गर्ने निर्णय गरेको हो।...
राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम, क्षति र पुनःस्थापनाको अध्ययन गर्दै दीर्घकालीन जोखिम न्यूनीकरणको मार्गचित्र सिफारिस गर्न नौ...
कांग्रेसका राष्ट्रिय सभा प्रमुख सचेतक परियार महाधिवेशन प्रतिनिधिमा पराजित
नेपाली कांग्रेसका राष्ट्रिय सभाका प्रमुख सचेतक पदमबहादुर परियार महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
ताप्लेजुङ दोभान आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबुलकारको ५ लाख सहयोग
केबुलकारका प्रतिनिधिले बुधबार दोभान बजारमै पुगेर आगलागी पीडितका लागि ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
हराउँदै चंगा उडाउने परम्परा, तस्बिरहरू
ललितपुर । ललितपुरको मंगलबजारमा तीर्थ बहादुर देउला ६५ वर्ष पुगे । उनले चंगा व्यापारलाई आफ्नो व्यवसाय बनाएको ३ दशक भन्दा बढी भइसक्यो । जीवनको...
दीपक समीरको ‘आहत उजेलीहरू’ मञ्चन हुने
काठमाडौँ । साहित्यकार तथा सञ्चारकर्मी दीपक समीरको कथा ‘आहत उजेलीहरू’ मञ्चन हुने भएको छ । वाचनसँगै सुमधुर संगीतका साथ मौन अभिनयसहित कथा ‘आहत उजेलीहरू’...
‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै परराष्ट्रमन्त्री, लगत्तै अस्ट्रेलिया भ्रमण
१७ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजी प्रस्थान गर्ने भएका छन् । उनी शनिबार फिजी...
इरानी गार्डद्वारा अमेरिकी फिर्तीको स्वागत
१५ असोज, तेहरान (रासस\एएफपी)। इरानको इस्लामिक रिभोलुसनरी गाड्र्सले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई ‘ऐतिहासिक विजय’ का रूपमा स्वागत गर्दै अमेरिकालाई पश्चिम एसियाबाट पूर्ण रूपमा बाहिरिन...
कांग्रेस केन्द्रीय सदस्य उमेशजंग रायमाझी महाधिवेशन प्रतिनिधिमा पराजित
नेता रायमाझी ३ असोजबाट सुरु भएको १५ औं महाधिवेशनअन्तर्गतको वडा अधिवेशन सुरु हुनुभन्दा केही दिनअघि मात्रै पूर्वसभापति शेरबहादुर देउवाको समूह छाडेर संस्थापन पक्षमा गएका...
रोपवे चौरबाट सुमोपार्क पुनः सञ्चालनको तयारी
काठमाडाैँ । अस्तव्यस्त रहेको रज्जु मार्ग (रोपवे)को जग्गालाई व्यवस्थापन गरी हेटौँडा काठमाडौँ चल्ने सुमो पार्क व्यवस्थापनको तयारी थालिएको छ । जिल्ला प्रशासन कार्यालय हेटौँडाको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।