THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 24 October 2026
रातोपाटी

विभिन्न स्थानमा चार जना मृतावस्थामा फेला

काठमाडौं । देशका विभिन्न जिल्लामा चार जना मृतावस्थामा फेला परेका छन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङको पथरी शनिश्चरे नगरपालिका–८ स्थित डाँस खोलामा...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक, पैदलयात्री तथा सवारीसाधनमा सवार व्यक्तिको मृत्यु...

‘म आफ्नै मूल्यहरूमा बाँच्न चाहन्थे’

इतिहासकार रोमिला थापरको संस्मरण ‘जस्ट बिइङ’ भर्खरै प्रकाशित भएको छ । सिगल बुक्सबाट बजारमा आएको उक्त पुस्तकमा उनले आफ्नो बाल्यकाल, लन्डनको अध्ययन, जेएनयुको अध्यापन,...

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

उदयपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली घर भई कटारी नगरपालिका–२ मझुवामा बस्ने...

६ वर्षीय बालकको हत्या गरेको अभियोगमा एक जना पक्राउ

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ६ वर्षीय बालकको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार स्थानीय बलबहादुर...

लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट आठ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौँको नागढुङ्गाबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई...

कराँचीका अफ्रिकी हात्तीको दुर्दशाले उठायो संरक्षणमाथि प्रश्न

कराँची । पाकिस्तानको कराँचीमा रहेका अफ्रिकी हात्ती मधुबालाको जीवन बचाउन पशु चिकित्सक, संरक्षणकर्मी र पशु अधिकारवादीहरू संघर्षरत छन् । कराँचीमा ल्याइएका चार हात्तीमध्ये दुईको...

एमालेसँग प्रचण्डको आशंका, भन्छन्: तत्काल एकता सम्भव छैन

उनले विचार, इतिहास र राजनीतिक कार्यशैलीमा दुवै पार्टीबीच भिन्नता रहेको स्पष्ट पार्दै तत्काल एमालेसँग पार्टी एकता हुने सम्भावना नरहेको बताएका छन्।...

मौसम बदलिए एनपीएलका खेल प्रभावित हुन सक्ने

आगामी साता नेपालको मौसम प्रभावित हुन सक्ने भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) का खेलसमेत प्रभावित हुने सम्भावना देखिएको छ।...

पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छ : माधव नेपाल

७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा...

मोरङ, सर्लाही, बर्दिया र डोटीमा ४ व्यक्ति मृत भेटिए

७ कात्तिक, काठमाडौं । मोरङ, सर्लाही, बर्दिया र डोटीमा ४ व्यक्ति मृत भेटिएका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, मोरङको पथरी शनिश्चरे...

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड

७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको...

रूकुम पश्चिममा बालक मृत्युको घटनामा एक पक्राउ

७ कात्तिक, रूकुम पश्चिम । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ मा ६ वर्षीय बालकलाई हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बल बहादुर...

नेपालमा भूराजनीतिक चलखेल बढ्यो, सचेत हुनुपर्छ : संयोजक दाहाल

दाहालले विश्व व्यवस्थामा भइरहेको परिवर्तन र बढ्दो भूराजनीतिक प्रतिस्पर्धाको असर नेपालमा बढी परेको बताएका छन्।...

पोलियो दिवसमा बुटवलमा जनचेतनामूलक र्‍याली

७ कात्तिक, बुटवल । विश्व पोलियो दिवसको अवसरमा विभिन्न रोटरी क्लबहरुले शनिबार बुटवलमा जनचेतनामूलक र्‍याली निकालेका छन् । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटान रिजन...

शिक्षण पेसा छाडेर नमुना युवा कृषि उद्यमी बनेका फेन्चु

मकवानपुर । ‘पढे–लेखेको मान्छेले जागिर नै खानुपर्छ’ वा ‘उन्नत भविष्यका लागि विदेश नै जानुपर्छ’ भन्ने मान्यता हाम्रो समाजमा जरा गाडेर बसेको छ । उक्त...

सरकारबाटै भय र त्रासको वातावरण सिर्जना हुने प्रवृत्ति देखियाे : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी संयोजक पुष्पकमल दाहाल...

अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट आठ जना पक्राउ

७ कात्तिक, काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ...

प्रचण्डलाई प्रश्न-माओवादी खोई : जवाफ नेकपा भित्रै छ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले माओवादी पार्टी नेपाली कम्युनिस्ट पार्टीभित्रै रहेको बताएका छन्। पार्टीको नाम परिवर्तन भए पनि मुख्य कुरा नाम...

नेकपाकाे दुई महिने राष्ट्रिय जागरण अभियानकाे उद्घाटन, तस्बिरहरू

काठमाडाैँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काे दुई महिने राष्ट्रिय जागरण अभियानको औपचारिक उद्घाटन गरिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अभियानको उद्घाटन गरिएको...

मृत्युको हल्लाबीच किम जोन चीन पुगेको तस्बिर सार्वजनिक

उत्तर कोरियाली नेताको स्वास्थ्य र सम्भावित मृत्युबारे सामाजिक सञ्जालमा विभिन्न दाबी फैलिरहेका बेला उनको चीन भ्रमणसम्बन्धी समाचार सार्वजनिक भएको हो।...

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ। बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक...

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु, यस्तो छ पार्टीको अपिल

अपिलमा देश जटिल राजनीतिक र आर्थिक संकटबाट गुज्रिरहेको भन्दै जनतामा अभियानमार्फत यसबारे जानकारी गराउन लागिएको उल्लेख छ ।

सुनसरीमा लागुऔषध बरामद प्रकरण : सुरक्षाकर्मीलाई दोषी देखाउने गरी भ्रामक भिडियो फैलाइएको दाबी

सुनसरी। सुनसरीमा लागुऔषधसहित मोटरसाइकल बरामद गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा सुरक्षाकर्मीलाई दोषी देखाउने गरी भ्रामक प्रचार गरिएको दाबी गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं.

SF

दुई कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ जना घाइते

f

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।