रेमिट्यान्सले नेपाल धानेको छ वा परनिर्भर बनाएको छ ?
नेपालको अर्थतन्त्रबारे बहस गर्दै गर्दा सबैभन्दा पहिले दिमागमा एउटा प्रश्न खेलाउनुहोस् त– रेमिट्यान्सले नेपाल धानेको छ वा परनिर्भर बनाएको छ ? यसको सजिलो उत्तर...
दसैंमा नआउने भयो 'बाटुलो जून', अब भाइटीकाको भोलिपल्ट रिलिज
निर्देशक भुवन केसीले बुधबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्।
भोटेकोसी बाढीका बेपत्ताबारे सरकारले निर्णय नगर्दा परिवारले राहत पाएनन्
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले भोटेकोसी बाढीका कारण बेपत्ता भएका नागरिकहरूको अवस्था र तिनका परिवारले पाउनुपर्ने राहतका विषयमा सरकारको...
एआईका सम्भावित जोखिम व्यवस्थापन गर्न विश्वव्यापी सहकार्यलाई प्रभावकारी बनाउनुपर्छ : गुटेरेस
अमेरिका । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै देखिन सक्ने सम्भावित जोखिमलाई जिम्मेवार र सुरक्षित ढंगले व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय...
वन्यजन्तु संरक्षणलाई प्रशासनिक घेराभित्र मात्र सीमित राख्नु हुँदैन : मन्त्री चौधरी
ललितपुर । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु संरक्षणलाई संरक्षित क्षेत्रको प्रशासनिक घेराभित्र मात्र सीमित नराखी व्यापक बनाउनुपर्ने बताएकी छन्। बुधबार ललितपुरमा आयोजित...
‘डार्क ट्रायड’ व्यक्तित्व भएका नेता रुचाउँछन् दक्षिणपन्थी दलका सदस्यहरू
व्यक्तिको व्यक्तित्व र उसले रोज्ने राजनीतिक दलबिच कस्तो सम्बन्ध हुन्छ ? यो एउटा रोचक प्रश्न हो । अहिले परिवर्तन भइरहेको बेलायती राजनीतिक परिदृश्यमा यसको...
नेपालबाट विश्वका छानो भत्किँदैछन् भन्दा बढाइचढाइ गर्यो भनियो, अहिले घटनाहरू देखा पर्न थाले- गुटेरस
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले तीन वर्षअघि नेपालको हिमाली क्षेत्रमा पुगेर तीव्र गतिमा हिमनदी पग्लिन थालेकोबारे जानकारी गराएको बताएका छन्।
एसियन गेम्स : नेपालले खोल्यो पदकको खाता, तेन्जिङले करातेमा जिते कास्य
७ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । करातेका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल...
राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिष्टाचार भेट गरेका छन्।...
बाढीपछिको पुनर्लाभ कार्यक्रमका लागि अमेरिकाले थप ३ करोड १० लाख डलर दिने
अमेरिकी दूतावासका अनुसार नयाँ सहयोगसँगै नेपालमा बाढीसम्बन्धी प्रतिकार्य तथा पुनर्लाभका लागि अमेरिकाको कुल सहयोग ३ करोड ६० लाख डलरभन्दा बढी पुगेको छ।
अब युद्धका लागि पनि बैंक बन्ने !
विश्व राजनीतिमा अचेल एउटा रोचक फेरबदल देखिन थालेको छ । पहिले युद्ध लड्नुपर्दा हतियार हुनुपर्थ्यो, हतियार बनाउन उद्योग चाहिन्थ्यो र उद्योग चलाउन देशको बजेट...
लैङ्गिक हिंसा र मदिराजन्य अपराध नियन्त्रणमा कठोर बन्न सुझाव
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती बिकले महिला हिंसाका घटनाहरू र समाजमा बढ्दो मदिरा तथा लागुपदार्थको सेवनले निम्त्याएको भयावह स्थितिको अन्त्य गर्न सरकारको...
लुम्बिनीमा १७औँ विश्व शान्ति मञ्च : जलवायु न्याय र पर्यटन विकासबारे छलफल
रुपन्देही। बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबारदेखि १७ औँ विश्व शान्ति मञ्च कार्यक्रम सुरु भएको छ । सोमबारदेखि बुधबारसम्म चल्ने यो तीन दिने अन्तर्राष्ट्रिय कार्यक्रम दक्षिण...
कैलालीमा बेपत्ता एक व्यक्ति जंगलमा मृत फेला, ७ आरोपित पक्राउ
७ असोज, धनगढी । कैलालीमा घरबाट बेपत्ता भएका एक व्यक्ति मृत फेला परेका छन् । चुरे गाउँपालिका–१ निगालीका ५२ वर्षीय यज्ञबहादुर बोहरा स्थानीय जंगलको...
हिउँदको विद्युत् व्यवस्थापन तयारी, पाँच सदस्यीय समिति गठन
७ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम (हिउँद) मा काठमाडौं उपत्यकालगायतका क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि आवश्यक तयारी सुरु गरेको छ...
आज कति छ सुनचाँदीको मूल्य ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा...
पशुमाथि क्रूरता : दोषी पक्राउ पर्छन्, कारबाही हुँदैन
सजायको मात्रा र आजको सामाजिक अवस्था तथा पशुमाथि हुने क्रूरताको गम्भीरतालाई पनि हेर्नुपर्छ ।
‘टनेल २६’ काल्पनिक होइन वास्तविक घटनामा आधारित हो : सांगे सेल्ट्रिम
लगानीकर्ता तथा अभिनेता समेत रहेको सांगे सेल्ट्रिमको चलचित्र ‘टनेल २६’ मा ५० प्रतिशत लगानी रहेको छ।...
कालीकोटमा चहलपहल बढाउर्दै,देउवा पक्ष
देउवा पक्षले कर्णालीका अधिकांश जिल्लामा आगामी १५ गतेदेखि पार्टीको वडा अधिवेशनको अभियानलाई लक्षित गर्दै आफ्ना गतिविधि थालेको छ।...
आज पालिका अधिवेशन गर्दै कांग्रेस
नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज पालिका तहको अधिवेशन हुँदैछ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।