THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 23 October 2026
रातोपाटी

स्ट्रेट अफ होर्मुज र पश्चिम एसियाको संकटबारे इस्तानबुलमा युरोपेली तथा क्षेत्रीय विदेशमन्त्रीको बैठक

इरान युद्धका कारण पश्चिम एसियामा बढ्दो तनाव, स्ट्रेट अफ होर्मुजमा जहाज आवागमनको अवस्था र क्षेत्रीय सुरक्षाबारे छलफल गर्न युरोपेली तथा पश्चिम एशियाका सात देशका...

म्याराडोनाको मृ’त्यु मुद्दाको फैसला डिसेम्बर २२ मा

अभियोजन पक्षले सात प्रतिवादीमध्ये छ जनालाई चारदेखि १२ वर्षसम्म जेल सजाय माग गरेको छ।

SF

डाइनसोर लोप हुँदा गोहीका पुर्खा कसरी बाँचे? ७ हजारभन्दा बढी अभिलेखले देखायो नयाँ संकेत

डाइनसोरसँगै अस्तित्वमा रहेका गोहीका प्राचीन नातेदारहरू कसरी बाँचे? यो प्रश्नले वैज्ञानिकहरूलाई लामो समयदेखि अलमल्याउँदै आएको छ।

वेस्ट बैंकमा इजरायली सेनाको छापा, ३६ प्यालेस्टिनी पक्राउ

वेस्ट बैंक । इजरायली सेनले आफ्नो कब्जामा रहेको वेस्ट बैंकका विभिन्न क्षेत्रमा छापा मारेर ३६ जना प्यालेस्टिनीलाई पक्राउ गरेको छ । जैतुन टिप्ने मौसम...

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

६ कात्तिक, मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । अन्नपूर्ण संरक्षण...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच अन्तर्राष्ट्रिय सहकार्यबारे रोचक प्रश्नोत्तर

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ।...

काठमाडौँमा सवारीको चाप बढ्दै (तस्बिरहरू)

काठमाडौँ । दसैँको बाह्रौँ दिन शुक्रवार काठमाडौँमा सवारीको चाप बढेको छ । दसैँको समयमा सुनसान प्राय: रहेको काठमाडौँ उपत्यका मान्यजनसँगको टीका थाप्न जाने मानिसहरूको...

जीप सफारीमा बन्दीपुर घुम्न कि!

चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ।

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण, बिरामीको डाटा चुहावट

६ कात्तिक, काठमाडौं । अमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्यसम्बन्धी र व्यक्तिगत जानकारीमा गैरकानुनी पहुँच...

क्यानडाको सैनिक अखडामा ग्रिनेड अभ्यासका क्रममा चार सैनिकको मृत्यु

अल्बर्टा । क्यानडाको अल्बर्टास्थित वेनराइट सैनिक अखडामा ग्रिनेड प्रहार अभ्यासका क्रममा लागेको डढेलोबाट चार सैनिकको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पठन संस्कृतिको पुनर्जागरण

केही समयअघि कक्षा ७ का विद्यार्थीले सोधेको प्रश्नले मलाई निकै गम्भीर भएर सोच्न बाध्य बनायो।

बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबिच रोचक प्रश्नोत्तर

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबिच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कहिल्यै नटुंगिने मलाइकाको प्रेमकथा, किन अहिले फेरि चर्चामा ?

मलाइका अरोराको उमेर कति भयो होला ? उनको अनुहार र शरीरको चालढाल हेरेर उमेरको अंक अनुमान गर्न सक्नुहुन्न । किनभने उमेर ५३ वर्ष टेक्दै...

SF

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।

अर्थमन्त्री वाग्लेले जयशंकरसँग उठाए विपद्, पोषण र स्वच्छ ऊर्जामा सहकार्यको विषय

६ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग नेपाल–भारत सम्बन्ध र...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना,...

बडादसैंको तेस्रो दिन: आज पनि टीका लगाइँदै

विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादसीमा पनि टीका र जमरा लगाएर दसैँ मनाइँदैछ।

लोकप्रियतावादको युगमा लोकतान्त्रिक वैधता : शक्ति, कार्यसम्पादन र नवीकरण

ठूलो बहुमतले काम गर्न सहज बनाउँछ, तर त्यसले सक्षम प्रशासन, ठोस नीति र वित्तीय अनुशासनको आवश्यकता हटाउँदैन। प्रतिपक्षमा पुगेको कांग्रेसले पनि विगतको गौरवमा रमाएर...

कारागारमा हुँदा गरेको भाकल पूरा गर्न भारत गए रवि लामिछाने

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारतको कैंचीधामलगायतका तीर्थस्थलको भ्रमणमा निस्किएका छन्...

बारम्बार किन फैलिन्छ किम जोङ उनको मृत्युको अफवाह ?

ती तस्बिरमा उनी केही घण्टाअघि मात्रै मस्तिष्कमा रक्तस्राव भएर मृत्यु भएको अफवाह फैलिएको व्यक्तिका तुलनामा निकै स्वस्थ देखिन्छन्।...

अटिजम भएका बालबालिकाको भविष्य सजाउँदै सञ्जीवनी

मकवानपुर । सञ्चारको आफ्नै संसार, भावना व्यक्त गर्ने आफ्नै शैली र समाजको भिडभन्दा बेग्लै सोच । अटिजम भएका बालबालिका जब सामान्य विद्यालयको ढोकाबाट फर्काइन्छन्,...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।