THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 22 October 2026
नागरिक न्युज

लेम्फीले ल्यायो ‘एम्बिसन ह्याज नो पासपोर्ट’

लेम्फीले बेलायतलाई लक्षित गर्दै इन्स्ट्यान्ट एक्सेस सेभिङ्स अकाउन्टसमेत सञ्चालनमा ल्याएको छ। यसमा खाता खोलेको छ महिनासम्म ५ प्रतिशत र त्यसपछि बैंक अफ इङ्ग्ल्यान्डको आधार...

थिमिमा मल्लकालीन युद्धकला झल्काउने खाँ पिहाँवइगु जात्रा सम्पन्न

भक्तपुर । असोज शुक्ल पक्षको एकादशीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवइगु जात्रा सम्पन्न भएको छ । तत्कालीन राजदरबारको...

प्रहरीको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना लाभान्वित

काठमाडौं । नेपाल प्रहरीले बडादसैँको अवसरमा काठमाडौं उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना लाभान्वित भएका छन् । प्रहरीका अनुसार कात्तिक...

SF

उमेर बढ्दै जाँदा पनि कसैको स्मरण शक्ति किन बलियो रहन्छ? वैज्ञानिकले भेटे सम्भावित कारण

यो प्रश्नको एउटा सम्भावित जैविक उत्तर वैज्ञानिकहरूले मस्तिष्कमा पाइने एउटा इन्जाइममा खोजेका छन्।

च्याम्पियनदेखि पूछारसम्म पुगेको जनकपुरले फर्काउला पहिलो सिजनको साख ?

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको च्याम्पियन टोली हो । दोस्रो संस्करणमा ठिक उल्टो नतिजा आयो । जनकपुर जम्मा एक खेल मात्र...

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’ भित्र्याउने चटारो छ । असारमा खेतबारीमा छरेको फापर बाली असोज/कात्तिकमा मुस्ताङी किसानले घरमा...

मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा

५ कात्तिक, काठमाडौं । असोज शुक्ल पक्षको एकादशीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा मनाइएको छ । तत्कालीन राजदरबारका...

SF

कोशीमा लाइसेन्स निरोगिताको प्रमाणपत्र लिन अब ५ सय रूपैयाँ लाग्ने

‘आ बाट आमा २’: आमाबुबाको माया, सन्तानको व्यस्तता 

आज ‘आ बाट आमा २’ हेरेर फर्किएँ । तर मन चलचित्र हलमै छोडेर आउन सकिनँ । मनभरि पीडा, आँखाभरि आँसु र हृदयभरि अनगिन्ती प्रश्न...

रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उनका दाइ हरिशरण लामिछानेले पाँच बुँदे सुझाव दिएका छन्।...

रियाध विमानस्थल अन्तर्राष्ट्रिय उडान गर्न खुला छ ?

साउदी राजधानीमा भएको मिसाइल तथा ड्रोन आक्रमणपछि लागु गरिएका उडान प्रतिबन्धका कारण यात्रुले निरन्तर अनिश्चितताको सामना गरिरहेका छन् ।

कोप ३१ः आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ । नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्टाल्यामा हुन गइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) को मिति नजिकिँदै गर्दा आन्तरिक...

सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो

सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो...

बडादसैँको टीका आज पनि लगाइँदै, काठमाडौँमा चहलपहल बढ्दै

काठमाडौँ । विजयादशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि टीका र जमरा लगाएर दसैँ मनाइँदैछ । आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट...

बडादसैंको टीका आज पनि जारी

५ कात्तिक, काठमाडौं । विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीमा पनि टीका र जमरा लगाएर बडादसैँ मनाइँदैछ। आज पनि मान्यजनका हातबाट नवदुर्गाको प्रसादस्वरूप...

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त रक्षा सम्झौता अनुमोदन गर्न संसद्मा प्रस्ताव पेस गरेको छ । सम्झौताअनुसार तीन देशमध्ये कुनै एकमाथि...

आगजनीबाट रु एक करोड ५० लाखभन्दा बढीको क्षति

बाँके । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयलको ट्याङ्कीमा आगलागी हुँदा रु एक करोड ५० लाख भन्दाबढीको क्षति भएको...

एमाले वरिष्ठ नेता विद्या भण्डारी चीन प्रस्थान

५ कात्तिक, काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् । चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल...

साइबर सुरक्षाका लागि केही सरकारी वेबसाइट बन्द

साइबर सुरक्षामा जोखिम देखिएपछि नेपाल सरकारले केही सरकारी वेबसाइट तथा प्रणाली अस्थायी रूपमा बन्द गरेको छ।...

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

कोप–३१ मा सङ्घ प्रदेश र स्थानीय तहका साथै सङ्घीय संसद्का प्रतिनिधिको सहभागिताबारे स्पष्ट खाका आवश्यक रहेको उनले बताए।...

कहाँ हराए नाइनटिजका शाहरूख ?

प्रोल्युड ट्रेन स्टेसनमा एउटा छिप्पिएको रात, जसको दुर्भेद्य चरित्रलाई भत्काउन खोज्दै बत्तीका प्रकाशहरूले फैलाइरहेका छन् आफ्नो नीलो उज्ज्वलता । कडकडाइरहेछ चट्याङ, विरहव्यथा ओकलिरहेकी विधवाजस्तो...

विद्युत सर्ट हुँदा आग*लागी, १६ लाख ५५ हजार बराबरको क्षति

५ कात्तिक, खोटाङ । खोटाङमा विद्युत सर्ट भएर घर जल्दा १६ लाख ५५ हजार बराबरको धनमाल नष्ट भएको छ । कात्तिक ४ गते राति...

राष्ट्रियदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त रहनेछ त्रिवि क्रिकेट मैदान

एनपीएलको तेस्रो संस्करणदेखि नेपालले आयोजना गर्न लागेको ‘आईसीसी यू–१९ महिला टी–२० विश्वकप’ सम्मका प्रतियोगिताहरूले कीर्तिपुर मैदानलाई निरन्तर गुन्जायमान बनाउनेछन्।

दसैँका पुराना सम्झना, बदलिँदो समय

लमजुङ। दसैँ नजिकिँदै गर्दा गाउँघरमा पिङ हाल्ने चटारो हुन्थ्यो । बाँस, बाबियो र काठको सहायताले लिङ्गे पिङ बनाइन्थ्यो । आकाशमा रङ्गीचङ्गी चङ्गा उडिरहेका हुन्थे...

१२ वर्षदेखि बार्सिलोनामा नेपाली जरा जोगाउँदै

काभ्रे पनौतीबाट २१ वर्षअघि स्पेन आएकी सरला सापकोटाले नेपाली बालबालिकालाई नेपाली अक्षर मात्रै सिकाइनन्, आफ्नो घर, गाउँ र पुर्खासँग जोडिरहने बाटो बनाइन्। १२ वर्षअघि...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।