हेरिटेज रनमा महिलातर्फ कृतिका र पुरुषतर्फ सलमान विजेता

मुख्य बुँदाहरू
  • ८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको १० हजार मिटरको काठमाडौं फिल्म फेस्टिभल हेरिटेज रनमा महिलातर्फ कृतिका ह्याउमिका र पुरुषतर्फ सलमान शेख विजेता बनेका छन्। आइतबार बिहान वसन्तपुरबाट सुरु भएको दौडमा कृतिकाले ५१ मिनेट ५८.
  • ५ सेकेन्ड र सलमानले ३८ मिनेट ५६ सेकेन्डमा निर्धारित दूरी पार गरे। महिलातर्फ जेनिशा राई ५४ मिनेट २३ सेकेन्डमा दूरी...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →