१५ वर्षपछि आयो सुरेश अधिकारीको नयाँ दसैँ गीत
काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रका वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ गीतमार्फत दर्शक तथा स्रोतामाझ फर्किएका छन्। नेपालीहरूको महान् चाड बडादसैँको अवसर पारेर उनले आफ्नै संगीतमा ‘रातो टीका जमरा’ गीत ल्याएका हुन्। नेपाली जनजिब्रोमा झुण्डिने
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →