पाँच बंगलादेशी नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सोमबार साँझ सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ।
७१ अर्बका आइपिओ लाममा
आइपिओ निष्कासनलाई कम्पनीहरूले पुँजी जुटाउने महत्त्वपूर्ण माध्यमका रूपमा प्रयोग गर्दै आएको अवस्थामा कम्पनीहरूमा देखिएको बेथिति नियन्त्रणका लागि त्यस्तो कडाइ गरिएको हो।...
११ वर्षदेखि अलपत्र मेची कोरिडोरको ठेक्का तोडियो
काठमाडौँ । सडक डिभिजन इलामले पुनः अर्को रुग्ण ठेक्का अन्त्य गरेको छ। करिब १४ वर्ष ४ महिना अघि सम्झौता भएको र करिब ११ वर्षदेखि...
अमेरिकामा प्रतिनिधि सभातर्फ डेमोक्र्याट अघि, सिनेटमा पनि रिपब्लिकन बहुमत जोखिममा
अमेरिकामा मंगलबार हुने मध्यावधि निर्वाचनअघि सार्वजनिक मतसर्वेक्षणहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई संसदका दुवै सदनमा चुनौती देखाएका छन्।
छठअघि सिर्सिया नदी सफाइ अभियान
काठमाडौँ । छठ पर्वलाई लक्षित गरी वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सक्रियतामा...
नेपाललाई चाहिएको जोडिएको राष्ट्रिय स्वास्थ्य प्रणाली
हामी स्वास्थ्य अभिलेखलाई कागजबाट कम्प्युटरमा त सार्दै छौँ, तर के हामी स्वास्थ्य संस्थाहरूलाई पनि आपसमा जोड्दै छौँ ? अबको बहस कुन सफ्टवेयर राम्रो भन्ने...
भवन तयार हुँदा पनि सञ्चालनमा आएन आठपहरिया संग्रहालय
२ करोड ५८ लाख रुपैयाँ खर्चेर बनाइएको भवनमा आँगन, भित्री व्यवस्थापन र सामग्री संकलनको काम बाँकी; सञ्चालनको जिम्मेवारी कसले लिने भन्नेमा अन्योल ।
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए : एक जना विदेशी नागरिकको मृ*त्यु, एक घाइते
सोलुखुम्बुको लुक्लाभन्दा माथि फेरिचेमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किएका छन्।
शारदा नगरपालिकाले सुरु गर्यो रोजगार बैंक
१७ कात्तिक, सल्यान । सल्यानको शारदा नगरपालिकाले सिपयुक्त तथा जाँगरिला युवालाई श्रम बजारसँग जोड्ने उद्देश्यले ‘रोजगार बैंक’ सञ्चालनमा ल्याएको छ। नगरपालिकाले दक्ष, अर्धदक्ष तथा...
छठअघि सिर्सिया नदी सफाइ अभियान तीव्र, प्रदूषण गर्ने उद्योगमाथि कडाइ
१७ कात्तिक, वीरगञ्ज । छठ पर्व नजिकिँदै गर्दा वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ र औद्योगिक प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ । नदीमा उद्योगबाट निस्कने...
हेलिकोप्टर दुर्घटना अपडेट : एक विदेशीको मृत्यु, घाइतेको उद्धार
काठमाडौँ । सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार एयर डाइनेस्टी...
सोलुखुम्बुमा ल्यान्डिङ गर्ने क्रममा दुई हेलिकोप्टर ठोक्किए, एकजनाको मृत्यु
काठमाडौँ । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा ल्यान्डिङ गर्ने क्रममा फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकोप्टर ठोक्किएका छन् । सो दुर्घटनामा एक विदेशी पर्यटकको मृत्यु भएको...
सचिव बैठकमा उठेन डिजी पक्राउको विषय
केही दिनअघि सिँचाइ विभागका महानिर्देशक र सुनकोसी मरिन डाइभर्सन आयोजना प्रमुखलाई बाटोमै पक्राउ गरी प्रधानमन्त्री कार्यालयमा बुझाइएको विषयमा बैठकमा छलफल हुने अनुमान सचिवहरूले गरेका...
सोलुमा दुई हेलिकोप्टर आपसमा ठोक्किए
सोलुको लुक्लाभन्दा माथि फेरिजिम क्षेत्रमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किएका छन्।
अभिनेत्री बेनिशाले सुरु गरिन् 'मेरोस्ट्रिम'
काठमाडौँ। अभिनेत्री बेनिशा हमालले 'मेरोस्ट्रिम' सुरु गरेकी छन् । नेपाली मनोरञ्जनलाई डिजिटल माध्यमबाट दर्शकसम्म पुर्याउने उद्देश्यले उनले याे ओटीटी सुरु गरेकी हुन् । सदस्यता...
निष्पक्ष छानबिन गर्न फुलकोर्टको माग
सर्वोच्च अदालतले न्यायाधीशलाञ्छित विषयमा निष्पक्ष एवं स्वतन्त्र ढंगबाट छानबिन गर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ।...
फुर्चेमा पंखा जुध्दा दुई हेलिकप्टर पल्टियो
सोलुखुम्बुस्थित लुक्ला भन्दा माथि पर्ने फुर्चेमा ल्यान्डिको क्रममा दुई हेलिकप्टरका पंखा जुधेर पल्टिएको छ।
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एकजनाको मृत्यु
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएका छन् ।
धनौजी गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु
जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले स्थानीयवासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ । यातायात व्यवस्था...
मिश्री बुधबार काठमाडौं उत्रिने
प्रधानमन्त्री बालेन्द्र शाहले मंसिरको पहिलो साता भारत भ्रमणमा निस्कन लागेको बताइएका बेला मिश्री काठमाडौं उत्रिन लागेका हुन्।...
उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुने, आज पेरिसडाँडामा एकता घोषणा
१७ कात्तिक, काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएको छ। दुवै पार्टीबीच मंगलबार दिउँसो १...
वीरगञ्जमा १० लाखभन्दा बढीको अवैध सामान बरामद
जनकपुरधाम । वीरगञ्जबाट भन्सार छली गरी भारतबाट भित्र्याइएका १० लाख रुपैयाँभन्दा बढी मूल्यका औषधि, लत्ताकपडा तथा पशुचौपाया बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय...
न्यायलयमाथि उठेका प्रश्नबारे अध्ययन गर्न नेपाल बार एसोसिएसनले गठन गर्यो समिति
नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा विषयमा अध्ययन गर्न समिति गठन गरेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।