ललित राजवंशीले लिए अफगानिस्तानको तीन विकेट
काठमाडौँ । जापानमा जारी एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटतर्फ नेपालले अफगानिस्तानलाई सुरुवातदेखि नै दबाबमा राखेको छ । टी–२० फरम्याटमा भइरहेको खेल अन्तर्गत टस जितेर...
वीरगन्ज–पथलैया सडकमा ८० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
पर्सा । सशस्त्र प्रहरीले वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाबाट ८० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी...
बल्खुमा युवकमाथि विभत्स तरिकाले खुकुरी प्रहार गरेको घटना गुपचुप
काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित बर्नहाट नजिकै एकजना युवकमाथि खुकुरी प्रहार भएको पाइएको छ । असोज ५ गते मध्यराति ९ बजेतिर ३४ वर्षीय सुमन...
एसियाली खेलकुद : नेपालले सुरुवातमै दियो अफगानिस्तानलाई झट्का
काठमाडौँ । जापानमा जारी एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटतर्फ नेपाल र अफगानिस्तानबिच प्रतिस्पर्धा भइरहेको छ । टी–२० फरम्याटमा भइरहेको खेल अन्तर्गत टस जितेर पहिला...
गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता
असोज ९-११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरूमा उच्च सतर्कता अपनाइएको छ।...
कुलेखानी जलाशय भरिन ७ मिटर बाँकी, चौबिसै घण्टा विद्युत् उत्पादन
मकवानपुर । मुलुकको एकमात्र ‘ब्याकअप’ ऊर्जा स्रोतको रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह बढ्दै गएको छ । पूर्ण क्षमतामा जलाशय भरिन अब...
कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग ७ ठाउँमा अवरूद्ध
सोही ट्र्याकको सुरक्षाका लागि बनाइएको ग्याबिन वाल भासिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश दाहालले जानकारी दिए।
काठमाडौंको लाइफलाइन सडक एउटा मात्रै खुला
राजधानी काठमाडौंका लागि अत्यावश्यक खाद्यान्न र इन्धन ढुवानी गर्न त्रिभुवन राजपथ एकतर्फी मात्र खुला राखिएको छ ।
नागढुंगामा सवारीसाधन होल्ड, हवाइ उडान समेत प्रभावित (LIVE UPDATES)
काठमाडौँ । मनसुनी र पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको...
पाल्पाका दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध
बुटवल । लगातारको वर्षाका कारण पाल्पाका दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। तिनाउ गाउँपालिका–५ अन्तर्गत चरचरे र जोरधाराबीच सिद्धार्थ राजमार्गमा सडक माथिबाट...
अविरल वर्षाका कारण टेकु कालो पुल क्षेत्रको कोरिडोर बाटो डुबानमा
काठमाडौँ । काठमाडौँको टेकु कालो पुल क्षेत्रस्थित कोरिडोरको बाटो डुबानमा परेको छ। निरन्तरको वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि सो क्षेत्रको बाटो जलमग्न भई...
संविधान: अधिकारदेखि कार्यान्वयनसम्म
पछिल्ला ८५ वर्षमा नेपालले लोकतन्त्रलाई संस्थागत गर्ने क्रममा राजतन्त्र र जनताबिचको क्रान्तिकारी संघर्ष देखेको छ।...
४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। रघुगंगा...
नेपालका लागि ‘क्षति तथा नोक्सानी कोष’मा तत्काल रकम भर्न माग
न्युयोर्क । नेपालमा हालै आएको विनाशकारी हिमबाढीलाई जीवाश्म इन्धनमा आधारित जलवायु संकटसँग जोड्दै धनी तथा बढी कार्बन उत्सर्जन गर्ने देशहरूले ‘लस एन्ड ड्यामेज फन्ड’...
पोखरा, घोराही, नेपालगन्ज र भैरहवामा भारी वर्षाको चेतावनी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार देशका प्रमुख सहरमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ। विभागका अनुसार आज दिउँसो नेपालगन्ज,...
सुनचाँदीको मूल्य घट्यो
९ असोज, काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ...
महिला कबड्डीमा नेपाललाई कास्य, एसियाडमा दोस्रो पदक
काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले दोस्रो पदक पक्का गरेको छ । महिला कबड्डी टोलीले शुक्रबार सेमिफाइनलमा भारतसँग पराजित भएपछि नेपालले...
बैंकिङ कसुरसम्बन्धी १२ वटा मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी एक दर्जन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ घर भएर कोटेश्वर बस्ने...
आज सुन र चाँदीको मूल्य घट्यो
त्यस्तै, बिहीबार प्रतितोला चार हजार ६५० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ३० रुपैयाँ घटेर चार हजार ६२० रुपैयाँ कायम भएको छ।...
रास्वपा नेता हिक्मतजंग कार्की र बेलायती कन्जरभेटिभ पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक बीच भेटवार्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका सदस्य हिक्मतजंग कार्की र बेलायती कन्जरभेटिभ पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक अमित जोगियाबीच लण्डनमा भेटवार्ता...
इतिहासमा आज : नेपालको एकीकरणदेखि जापानको शक्तिशाली भूकम्पसम्म
इतिहासमा आज अर्थात् सेप्टेम्बर २५ मा विभिन्न मुलुकमा महत्वपूर्ण राजनीतिक, सामाजिक, वैज्ञानिक तथा प्राकृतिक घटना भएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।