सुशासन, संविधान र कानुनी शासनभन्दा बाहिर गएर काम गर्ने विरुद्ध बलियो शक्ति भएर उभिनेछौँ : उपसभापति भुसाल
काठमाडौँ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले सुशासन, संविधान र कानुनी शासन बाहिर गएर शासन गर्ने विरुद्ध उभिने शक्ति निर्माण गर्नुपर्ने बताएकी छिन् ।...
तस्वीरमा हेरौँ कांग्रेसको १५औं महाधिवेशन
गत माघमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापा नेतृत्वले विधानअनुसार अहिले नियमित महाधिवेशन गरेको हो।
कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने खुलामञ्च पुगेका छन्। कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन लामिछाने...
कांग्रेस महाधिवेशनमा पुगे दाहाल-रविसहितका नेता, ओली-देउवा गएनन्
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेकपा संयोजक पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नेकपा एमालेका महासचिव शंकर पोखरेल पुगेका छन्।...
१५ औँ महाधिवेशनले तीन पुस्ताको एकता गराएर देशलाई निकास दिन्छ : मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनले मुलुकको राजनीतिलाई नयाँ दिशा दिने र पार्टीभित्रको तीन पुस्ताको व्यवस्थापन गर्दै देशलाई समृद्धिको बाटोमा...
‘कमलबहादुर विष्ट स्मृति पुरस्कार’ बाढी पीडित पत्रकार पौडेललाई
काठमाडौँ । ‘कमलबहादुर विष्ट स्मृति पुरस्कार’ बाढी प्रभावित नुवाकोटका पत्रकार निराजन पौडेललाई प्रदान गरिने भएको छ । पुरस्कार छनोटका लागि साहित्यकार डा.विनोद मञ्जनको संयोजकत्वमा...
सभापति थापाले उद्घाटन गरे कांग्रेसको १५औँ महाधिवेशन
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन आइतबार उद्घाटन गरेका छन् । उनले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गरेर महाधिवेशनको दीप...
गगन थापाको प्रतिवेदन : प्रधानमन्त्री दुई कार्यकाल, भ्रष्टाचारलाई संरक्षण नगर्ने
प्रधानमन्त्रीलाई दुई कार्यकालमा सीमित गर्ने संवैधानिक व्यवस्था, निर्वाचनमा ‘नन अफ द अबभ’को विकल्प, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार तथा निर्वाचन प्रणालीलाई थप सहभागीमूलक र...
सर्लाहीको जिरायतमा पोथी हात्ती मृत फेला
१८ असोज, सर्लाही । सर्लाहीको बागमती नगरपालिका–४ जिरायतमा करिब १० वर्षको पोथी जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । ब्रहमबाबा सामुदायिक वन नजिकै...
नेपाल बदल्न कांग्रेस बदल्नुपर्छ, तीन पुस्ताको मिलन नै आजको आवश्यकता : सभापति बानियाँ
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले नेपाली कांग्रेसलाई थप सुदृढ र एकताबद्ध बनाउन ठुलो छाती बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।...
दसौं राष्ट्रिय खेलकुदका ३२ खेल, २० खेल सुर्खेतमै; १२ खेल अन्य जिल्लामा
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३...
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ)
महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९–२० असोज) हुने कांग्रेसले बताएको छ ।
गगन थापाको प्रस्ताव- प्रधानमन्त्री दुई कार्यकाल मात्रै हुन पाउने
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेस गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्रीलाई दुई कार्यकालमा सीमित गर्ने संवैधानिक व्यवस्थाको प्रस्ताव अघि सारेका...
सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ अझै खुलेन, जहाजका शतप्रतिशतसम्म बिक्री
दुर्गम र यातायात सहज नभएका गन्तव्यमा सरकार र व्यवसायीले औपचारिक रूपमा अग्रिम टिकट बुकिङ खुलाएका छैनन् ।
सभापतिले एकताका लागि छाति फराकिलो पार्नुभएको छ : इन्द्र बानियाँ
१८ असोज, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले सहकार्य सहमति र एकताको सन्देश सहित सभापति गगन थापाले छाति फराकिलो पारेको बताएका...
गगनको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेस गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक,...
तनहुँमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
तनहुँ । तनहुँको भानु नगरपालिका-१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय...
दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो : खेलकुदमन्त्री पोखरेल
१८ असोज, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आग्रह गरेका छन् । दशौं खेलकुदको मूल...
तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
तनहुँको भानु नगरपालिका-१० मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।