THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 2 November 2026
रातोपाटी

संघीय संसद्को अधिवेशन आह्वान गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले...

सामान किन्दा यी १५ जनाले पाए जनही १ लाख पुरस्कार

काठमाडौं । सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मको कारोबारबाट १५ जना विजेता छनोट भएका छन् । आन्तरिक राजस्व...

मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ भोर्लेस्थित एक किराना पसलबाट राजगोमन सर्प (किङ्घ कोब्रा) को सुुरक्षित उद्धार गरिएको छ । स्थानीय महेन्द्र दोङको पसलको दराजमा भेटिएको...

SF

आरएसडिसी लघुवित्तले ९.४० प्रतिशत लाभांश दिने

लघुवित्तले हाल कायम चुक्ता पुँजीको ९.४० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।

हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा यादव निर्वाचित

१६ कात्तिक, जनकपुरधाम । हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन जनकपुरधामा सम्पन्न भएको छ । महाधिवेशनले संजय रान यादवको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति गठन...

दोस्रो काठमाडौं हरर फिल्म फेस्ट सम्पन्न, उत्कृष्ट छोटो फिल्म ‘केएनएआर’ घोषित

काठमाडौं । दोस्रो काठमाडौं हरर फिल्म फेस्ट (केएचएफएफ) सम्पन्न भएको छ । अक्टोबर ३० देखि काठमाडौंस्थित रुसी हाउसमा आयोजित महोत्सव आइतबार सम्पन्न भएको हो...

SF

युनिलिभर नेपालको लाभांश घोषणा, बुक क्लोज कहिले?

कम्पनीले प्रतिकित्ता १ हजार ५४० रूपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

के सीजेपी प्रवक्ता सौरव दास नेपाली हुन् ?

रिटमा दासको वास्तविक पहिचान र पारिवारिक पृष्ठभूमिबारे अनुसन्धान गर्न तथा आरोप प्रमाणित भए उनको पासपोर्ट र आधार कार्ड रद्द गर्न माग गरिएको भारतीय सञ्चारमाध्यमले...

म्याग्दीमा मनसुनजन्य विपद्‍बाट सात सय ८९ घरपरिवार प्रभावित

म्याग्दीमा यस वर्षको मनसुनजन्य विपद्‍बाट करिब आठ सय घरपरिवार प्रभावित भएका छन्।

रुख कटान र जग्गा प्राप्ति सहज बनाउन केन्द्रसँग अधिकार माग्दै कर्णाली सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकारले वन ऐनलाई संशोधन गरी प्रदेशलाई वन सम्बन्धी अधिकार प्रत्यायोजन गर्न अनुरोध गरेको छ । सोमबार बिहान मुख्यमन्त्री मंगलबहादुर शाहीको...

अब गाउँ गाउँमा सिंहदरबार : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले अब गाउँ गाउँमा सिंहदरबार हुने दाबी गरेका छन्।

अलार्म घडी नहुँदा ढोका–ढोकामा पुगेर उठाउने मानिसदेखि मैनबत्तीको घडीसम्म थियो प्रचलनमा

काठमाडौँ । इतिहासमा मानिसहरूले समयमै उठ्न अनेकौँ रोचक उपाय अपनाएका थिए । हरेक घण्टा बितेपछि धातुको सानो टुक्रा खसालेर आवाज निकाल्ने मैनबत्तीको घडीदेखि औद्योगिक...

शाहरुख खान : ‘बाजीगर’देखि ‘जवान’सम्म, एन्टी हिरोबाट सुपरस्टारसम्म

सन् १९९२ मा टेलिभिजनबाट आएका नयाँ अभिनेता शाहरुख खानको फिल्म ‘दीवाना’ प्रदर्शनमा आउँदा धेरैलाई लागेको थियो, एउटा प्रतिभाशाली कलाकारले दर्शकको मन जित्न थालिसकेको छ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

४१५ रुपैयाँको खानेतेल किनेका गौरीशंकरले जिते १० लाख रुपैयाँ  

४१५ रुपैयाँमा तोरीको तेल किनेका धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ का गौरीशंकर पण्डितले १० लाख रुपैयाँ जिते ।

ट्रम्पको घट्दो लोकप्रियताले डेमोक्र्याट्सलाई फाइदा होला ?

पछिल्ला महिनामा सार्वजनिक भएका जनमत सर्वेक्षणहरूले प्रतिनिधिसभामा डेमोक्र्याट्सले बहुमत हासिल गर्ने सम्भावना बलियो देखाएका छन्। प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ।

SF

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्रै सबै स्थानीय तहबाट हुनेछ- प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट प्रवाह हुने बताएका छन्।

ताप्लेजुङमा सामान बोकेको गाडी दुर्घटना, दुई जना घाइते

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ५ लिम्बुदिनमा सामान बोकेको पिकअप गाडी दुर्घटनामा परेको छ।...

दैलेख पेट्रोलियम अन्वेषण: व्यावसायिक उत्पादनको टुंगो गर्न थप अध्ययन

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सकिए पनि व्यावसायिक उत्पादन सम्भव छ वा छैन भन्ने टुंगो लाग्न बाँकी छ।...

रड, चक्कु र पाइपका टुक्राका भरमा सुरुङ खनेर डोल्पा जेलब्रेक !

सुर्खेत । डोल्पा कारागारमा १५ जना सुरक्षाकर्मीले सुरक्षा दिँदा पनि ४ मिटर लामो सुरुङ खनेर ८ जना कैदीले ‘जेलब्रेक’ गरेको घटनाले सुरक्षा प्रणालीमाथि नै...

६१ वर्षमा अभिनेता शाहरुख खान, फ्यानलाई ‘किङ’को ‘तू मिल जाए’ उपहार

मुम्बई । बलिउडका ‘किङ खान’ अर्थात् अभिनेता शाहरुख खान आज (सोमबार) ६१ वर्षमा प्रवेश गरेका छन् । शाहरुखको जन्मदिनको अवसरमा अघिल्लो दिन हिजो देखिनै...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेको हो...

सरकारप्रति कांग्रेस असन्तुष्ट

सरकारको कार्यशैलीप्रति प्रतिपक्षी दल नेपाली कांग्रेस असन्तुष्ट देखिएको छ।

म्याग्दीमा मनसुनजन्य विपद्‌बाट करिब ८ सय घरपरिवार प्रभावित

म्याग्दी । म्याग्दीमा यस वर्षको मनसुनजन्य विपद्‌बाट करिब आठ सय घरपरिवार प्रभावित भएका छन् । ७८९ घरपरिवार पूर्ण, आंशिक क्षति भएका र जोखिममा परेर...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।