THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 27 September 2026

देउवा समूहको निर्वाचन निर्देशिका : १८ देखि २८ वर्ष उमेर समूहको प्रतिनिधित्व सबै समितिमा अनिवार्य

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको वडा तहदेखि केन्द्रसम्म सबै तहका कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूको सहभागिता...

बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि जाँच गर्दा पुरुषको पेटमा देखियो पाठेघर

भारतमा एक दुर्लभ र असामान्य चिकित्सकीय घटना सार्वजनिक भएको छ । अस्पतालमा जाँचका लागि पुगेका २६ वर्षीय पुरुषको पेटभित्र पाठेघर र डिम्बबाहिनी नली फेला...

भोलरिङले जितिन् रोड रेस विश्व च्याम्पियनसिपको उपाधि

काठमाडौँ । नेदरल्यान्ड्सकी डेमी भोलरिङले क्यानडाको मोन्ट्रियलमा भएको महिला रोड रेस विश्व च्याम्पियनसिपको उपाधि जितेकी छन् । रोमाञ्चक प्रतिस्पर्धामा पोल्यान्डकी कासिया निवियाडोमा–फिन्नीलाई पछि पार्दै...

भारतका बाढीको वितण्डा : यूपीमा ६२ जनाको मृत्यु, केदारनाथ यात्रा स्थगित

नयाँ दिल्ली । भारतका विभिन्न राज्यहरूमा लगातारको भारी वर्षा र बाढीका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । उत्तराखण्ड, उत्तर प्रदेश, बिहार र छत्तीसगढमा...

एनपीएलको जोश बढाउँदै एक्सट्रीम: ७ टोली, ७ गेट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअगावै खेलको माहोललाई उत्सवमय बनाउन एक्सट्रीम इनर्जी ड्रिङ्कले विशेष प्रवर्द्धनात्मक अभियान सुरु गरेको छ। प्रतियोगितामा...

कुलेखानी जलसतह बढेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चलाउन रोक 

कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर जलाशय (ताल)मा पानीको सतह बढ्दै गएपछि पछिल्लाे अवस्थालाई मध्यनजर गर्दै हेटाैंडा-काठमाडाैं आवतजावतमा राेक लगाइएकाे छ ।

SF

माजिद अन्सारीको प्रश्न- प्रधानमन्त्री र गृहमन्त्रीलाई सुरक्षा थ्रेट भए चौकी लैजाने हो?

जेनजी अभियानी तथा कानुनका विद्यार्थी माजिद अन्सारीले पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सुरक्षा थ्रेटका नाममा नियन्त्रणमा लिइएको घटनामा प्रश्न गरेका छन्।

यू–१९ महिला विश्वकपका लागि आईसीसी टोलीद्वारा कीर्तिपुर मैदान निरीक्षण (तस्बिरहरू)

काठमाडौँ । नेपालले आगामी वर्ष आयोजना गर्ने यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका क्रममा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टोलीले आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय...

SF

यू-१९ महिला विश्वकपअघि आइसिसी प्रतिनिधिले गरे त्रिवि र मुलपानी क्रिकेट मैदानको निरीक्षण (तस्बिरहरू)

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का प्रतिनिधिले माथिल्लो मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानको पूर्वाधारको निरीक्षण गरेका छन्।

SF

मनाङको हिमलुङमा हिमपहिरो, १० जना सम्पर्कविहीन

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो गएको छ।

चीन–अमेरिकाबिच ८ बुँदे सहमति, रणनीतिक स्थिरतामा जोड

न्युयोर्क । चिनियाँ राष्ट्रपति सी चिनफिङको तीनदिने अमेरिका भ्रमणका क्रममा दुई देशबिच ८ बुँदे सहमति भएको छ । द्विपक्षीय सम्बन्धलाई स्थिर बनाउने उद्देश्यसहित ८...

आर्थिक मामिलामन्त्री र बागमती प्रदेश महासंघ टोलीबीच भेट, के भयो कुरा ?

भेटमा रसुवा भोटेकोशी बाढीबाट प्रभावित परिवारको पुनर्स्थापना, जीविकोपार्जन तथा रोजगारी सिर्जनाका लागि पीपीपी मोडेल मार्फत सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

जेनजी आन्दोलनयता बने ११ ऐन

संविधान कार्यान्वन्वयनसँग सम्बन्धित ऐनहरू भने आउन सकेका छैनन् । संघीय निजामती सेवा विधेयक छलफलमै छ ।

SF

थारू झुमराको मौलिक कथामा 'जबुनिक रूखवा' सार्वजनिक (भिडिओ)

निर्माणपक्षका अनुसार गीत थारू झुम्राको एक रूप ‘रटनचवा’मा आधारित छ।

पहिरोमा परि म्याग्दीमा ३ जनाको मृ’त्यु, हेलिकप्टरमार्फत २ जनाको जीवितै उद्धार

लगातारको वर्षासँगै म्याग्दीका विभिन्न स्थानमा खसेको पहिरोमा परी आइतबार तीन जनाको मृत्यु भएको छ भने पहिरोमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत जीवितै उद्धार...

विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालले जित्यो दुई स्वर्णसहित ६ पदक

११ असोज, काठमाडौं । ११औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालले २ स्वर्णसहित ६ पदक जितेको छ । जापानमा जारी च्याम्पियनसिपमा नेपालले २ स्वर्णसहित एक...

SF

मानवअधिकार आयोगले भन्यो- संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

लमजुङ । निरन्तरको वर्षापछि आज बिहान पहिरो गएर अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड पुनः सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका-६ मा...

भोटेकोशी बाढी उद्धारमा संलग्न सात जनालाई पाटा नेपालको विशेष सम्मान

काठमाडौँ । हालै भोटेकोशी बाढीले निम्त्याएको महाविपत्तिमा अतुलनीय साहस देखाएर उद्धार, राहत तथा मानवीय सहयोग गर्ने व्यक्तिलाई प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले...

महाकालीमा बाढी उर्लिँदा नेपाल-भारत आवागमन प्रभावित

महाकाली नदीमा पानीको बहाव उच्च भएसँगै कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी भएर हुने नेपाल-भारत आवागमन प्रभावित भएको छ।...

मोरङमा कांग्रेसको पालिका र क्षेत्रीय अधिवेशन (फोटो)

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङ जिल्लामा पालिका तथा क्षेत्रीय अधिवेशनको प्रक्रिया धमाधम चलिरहेको छ। विभिन्न पालिका तथा निर्वाचन क्षेत्रहरूमा उम्मेदवारी मनोनयन, मतदान...

मिलान फेसन शोमा ‘मिस नेपाल नर्थ अमेरिका’ दीपिका शर्माले दिइन् रनवे प्रस्तुति

काठमाडौं । ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ की विजेता दीपिका शर्माले इटालीको मिलानमा आयोजित फेसन कार्यक्रममा नेपाली डिजाइनर कृति मैनालीले तयार पारेको पहिरनमा रनवे...

म्याग्दी सदरमुकाम बेनीमा कालीगण्डकीको कटान 

कालीगण्डकी नदीको बाढीले म्याग्दीको सदरमुकाम बेनी बजारमा कटान गर्न थालेको छ ।

जबरा पक्राउ प्रकरण :  मिराज ढुंगानाको आपत्ति

काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ पुर्जीबिना नियन्त्रणमा लिइएको भनिएको घटनाप्रति जेनजी अभियन्ता मिराज ढुंगानाले आपत्ति जनाएका छन् । उनले एक...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।