THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 12 October 2026
SF
सेतोपाटी

के नेप्से फर्किन खोजेको हो?

नेप्सेमा 'डब्लू' आकृति बनेसँगै बजार फर्किने संकेत देखिएको छ। तर, समग्र बजारमा अझै बियरिस प्रवृत्ति कायम छ। बैंकिङ र उत्पादनमूलक समूह मात्रै बुलिश अवस्थामा...

मापसे गरी रात्रिकालीन बस चलाउने दुई चालक प*क्राउ

'सवारी चालकको हातमा दर्जनौँ यात्रुको जीवन रहेको हुन्छ। चालकको लापरबाहीका कारण यात्रुको जीवन जोखिममा नपारौँ,' उनले भने।...

युवा पुस्ताले चाहेजस्तो कांग्रेस बनाउँछु : नवनिर्वाचित महामन्त्री संग्रौला

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनबाट डिला संग्रौला केन्द्रीय महामन्त्री (महिला) पदमा निर्वाचित भएकी छन्। पार्टीको इतिहासमै पहिलो महिला महामन्त्री बनेर उनले आफ्नो नाम दर्ता...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सुदूरपश्चिम प्रदेश खेलको उर्वर भूमि : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम प्रदेश खेलको उर्वर भूमि रहेको बताएका छन्।...

आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती, ४५ महिला आत्मनिर्भर बन्दै

तीन वर्षअघि सुरु भएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ । फूलखेतीले स्थानीय ४५ महिलालाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि...

प्रतिबन्धको बाबजुद अमेरिकाले किन माग्यो रुससँग डिजेल?

इन्धनको बढ्दो मूल्य र नजिकिँदै गरेको अमेरिकी मध्यावधि चुनावको बिचमा राष्ट्रपति डोनाल्ड ट्रम्पको यो घोषणा आएको हो। नोभेम्बरको मध्यावधि चुनावअघि अमेरिकामा इन्धनको उच्च मूल्य...

प्रिमियर लिग : सिटीको शानदार जित, आज कोभेन्ट्री र न्युक्यासल भिड्दै

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिभरपुललाई उसकै मैदानमा ३-० गोलले पराजित गरेको छ।...

अभिषेक र अर्शदीपको उत्कृष्ट प्रदर्शन, इन्दौरमा भारतको रोमान्चक जित

इन्दौर । भारतले तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा वेस्टइन्डिजलाई १४ रनले पराजित गरेको छ। यस जितसँगै ५ खेलको सिरिजमा भारतले २-१ को अग्रता बनाएको...

कांग्रेस महाधिवेशन : बिहान ८ बजेदेखि केन्द्रीय सदस्यको मतगणना

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ललितपुरस्थित बिपी स्मृति भवनमा मतगणना हुनेछ। जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यका उम्मेदवारको मतपत्र नम्बर २१ रहेको छ।...

महामन्त्रीमा पौडेल र उदय, महिलातर्फ डिला विजयी

नेपाली कांग्रेसको खुलातर्फको महामन्त्रीमा प्रदीप पौडेल र उदयशम्शेर राणा विजयी भएका छन्।

सप्तरीमा अवैध बालुवा उत्खनन, पाँच सवारीसाधन वन कार्यालयको नियन्त्रणमा

२६ असोज, सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गंगाजली खोलाबाट अवैध रूपमा बालुवा उत्खनन भइरहेको अवस्थामा वन कार्यालयले चार वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।...

नेपाली कांग्रेस महाधिवेशन: सहमहामन्त्रीको मतगणनामा रामहरि खतिवडाको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुल्ला दुई पदका लागि भएको मतगणनामा रामहरि खतिवडाले सुरुआती अग्रता कायम गरेका छन्। कुल १६८९ मत गणना...

SF

सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता कायमै

नेपाली कांग्रेसको सहमहामन्त्री पदको मतगणना जारी छ।

कांग्रेस उपसभापतिमा भण्डारी र आचार्य, उपसभापतिमा चौधरी विजयी

नेपाली कांग्रेसको खुलातर्फको उपसभापतिमा डा चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी भएका छन्।

बुढीगण्डकीमा भोटेकोसीको झल्को: बेलैमा सूचनाले टर्‍यो मानवीय क्षति

बिहानीको निद्रामा गोरखाको चुमनुब्री गाउँपालिका–६ का बासिन्दाले भूकम्पको जस्तै हलचल महसुस गरे तर त्यो भूकम्प थिएन, पहिरोले थुनिएको बुढीगण्डकीको गडगडाहट बहावले निम्त्याएको कम्पन थियो।...

आजको ग्रहफल : तपाईंको दिन कस्तो रहला ?

असोज २६ २०८३, सोमवार१२,अक्टोबर, २०२६नेपाल संवत् ११४६ कौलाथ्व द्वितीयाअसोज शुक्ल द्वितीया

बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगमा रु एक करोड ५० लाखको लागतमा स्वास्थ्यचौकी र वडा कार्यालय भवन निर्माण भएको छ।...

पार्टीबाहिरका लोकतन्त्रवादी र जेनजी पुस्तालाई कांग्रेसमा जोड्छौँ : मधु आचार्य

पार्टीको रूपान्तरणसँगै पार्टीबाहिर रहेका लोकतन्त्रवादी र जेनजी पुस्तालाई जोडेर उनीहरूका एजेन्डामा सहकार्य गर्ने जिम्मेवारी आफूले महसुस गरेको आचार्यले बताए।

एल क्लासिको अघिको विरोधाभास : लयमा बार्सिलोना, दबाबमा रियल

म्याड्रिड । क्लासिको आउन दुई साता बाँकी रहँदा बार्सिलोना ला लिगामा आशावादी वातावरण र सानदार जितको आनन्द लिइरहेको छ भने रियल म्याड्रिड तनाव र...

महामन्त्रीमा विजयीपछि डिला संग्रौलाले भनिन्– कांग्रेसलाई युवा पुस्ताले चाहेजस्तो बनाउँछु

नेपाली कांग्रेसको महामन्त्री पदमा विजयी भएपछि डिला संग्रौलाले पार्टीलाई युवा पुस्ताले चाहेजस्तो बनाउन प्रतिबद्ध भएर लाग्ने बताएकी छन्।

काभ्रेका अवैध क्रसर-खानीलाई मापदण्डमा आउन समयसीमा

त्यस्ता उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयले कडा कानुनी कारबाहीको चेतावनी दिएको छ।

एनफिल्डमा लिभरपुलमाथि सिटीको शानदार जित, शीर्ष स्थानमा तीन अंकको अग्रता

लण्डन । प्रिमियर लिगको वित्तीय नियम उल्लङ्घनमा दोषी ठहरिएपछिको पहिलो खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई उसैको घरेलु मैदान एनफिल्डमा पराजित गरेको छ। एन्जो मारेस्काको टोलीले...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

कांग्रेस उपसभापतिमा चन्द्र, मधु र विनोद विजयी

उपसभापति पदमा खुल्लातर्फ चन्द्र भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत पाएर विजयी भए ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।