ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ।...
अनुमोदन गरेर पठाए गर्व गर्ने गरी काम गर्छु: अमेरिकाका लागि प्रस्तावित राजदूत थापा
संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जङ्ग थापाले संसदीय समितिले आफूलाई अनुमोदन गरेर पठाएकोमा गर्व गर्न सक्ने गरी कार्यसम्पादन गर्ने दृढता व्यक्त गरेका...
पक्राउ परेका कांग्रेस उम्मेदवारसहित ५ जनाविरुद्ध संगठित कसुरमा पनि अनुसन्धान
सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले संगठित अपराधको कसुर पनि लगाएर अनुसन्धान गरिएको पुष्टि गरे । संगठित अपराधको कसुर लगाएसँगै ६० दिनसम्म हिरासतमा...
कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायमै, पछिपछि अजयबाबु
नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले सर्वाधिक १ हजार २८० मत प्राप्त गरेका छन्।...
बूढीगण्डकी बाढी : उत्तरी गोरखाका ५ हजार घरधुरी अँध्यारोमा
उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्।
एम्बुलेन्स तोडफोडको आरोपमा तीन जना पक्राउ
सभापाेखरी गाउँपालिकाकाे एम्बुलेन्स ताेडफाेड गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
दसैंको जमराबारे थाहा पाउनुपर्ने ३ प्रश्न
दसैंमा पहेँलो जमरा चाहिन्छ भनेर हामी जौलाई अँध्यारोमा राख्छौं। तर घाम नदेखेको त्यही जौ ९ दिनमै कसरी हलक्क बढ्छ? मलिलो माटो पनि नचाहिने, घाम...
बूढीगण्डकीको बाढीले तहसनहस पारेको आरूघाट क्षेत्र (तस्बिरहरू)
गोरखाको आरूघाट र धादिङको त्रिपुरासुन्दरी २ स्याउली बजारका बासिन्दा बाढीले क्षति पुर्याएका सामग्री निकाल्दै सुरक्षित स्थानमा सारिरहेका छन्।
पूर्वसांसद डा. विजय पौडेलको निधन
२६ असोज, काठमाडौं । पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनको केहीबेर अघि कीर्तिपुर अस्पतालमा निधन भएको हो...
कांग्रेसको मतगणना २३ ठाउँमा जारी
कुल २३ स्थानमा एकसाथ गणना कार्य अघि बढाइएपछि नतिजा सार्वजनिक हुने क्रममा तीव्रता आएको छ।
तनहुँको घाँसीकुवामा ट्रक दुर्घटना: चालकको मृत्यु, सहचालक घाइते
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा सोमबार दिउँसो सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।...
डिलाको राजनीतिक फड्को : वडा सभापतिदेखि महामन्त्रीसम्म
वडा तहबाट सुरु भएको डिला संग्रौलाको राजनीतिक यात्रा महिला संघको केन्द्रीय नेतृत्व, कांग्रेसको केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य, पार्टीको सहमहामन्त्री हुँदै पहिलो महिला महामन्त्रीसम्म पुगेको...
अलैँचीको मूल्य प्रतिमन ८४ हजार
चालु सिजनको सुरुआतमा प्रतिमन रु ९६ हजारसम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमशः घटेको छ।
सानेपामा २३ ठाउँमा एकसाथ मतगणना जारी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणना छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न कार्यालय सानेपामा एकसाथ २३ स्थानमा मतगणना भइरहेको छ।
नेकपा संयुक्तका नेता डा. विजय पौडेलेको निधन
काठमाडौँ । नेकपाका संयुक्तका नेता डा. विजय पौडेलेको निधन भएको छ । कीर्तिपुर अस्पतालका डा.किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइँपुर्याउँदै गर्दा निधन भएको हो...
केन्द्रीय सदस्यलाई ओलीको निर्देशन : नतिजा देखिने गरी काम गर्नूस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाएपछि कामको नतिजा देखाउनुपर्ने बताएका छन्।...
ओली भन्छन्- लोकतन्त्रमाथि खुँ’डा चलाइयो, फेरि आन्दोलनमा उत्रिनुपर्छ
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र मासिएको र राष्ट्रिय अस्मिता कमजोर पारिएको भन्दै त्यसको पुनर्प्राप्तिका लागि सडक आन्दोलनमा उत्रिनुको विकल्प नरहेको...
नेपाली कांग्रेसले किन राख्दैन संस्थापक सभापति मातृकाको तस्बिर ?
काठमाडौँ । देशकै पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तिम चरणमा पुगेको छ । काठमाडौँमा जारी मतगणना अनुसार सभापति गगन थापा सभापतिमा निर्वाचित...
पोखराबाट कैलाश मानसरोवर नजिकको एयरपोर्टमा नियमित उडान गर्न सकिन्छ- चीनका लागि प्रस्तावित राजदूत
चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले चीनको कैलाश मानसरोवर नजिकै रहेको एयरपोर्टमा पोखराबाट नियमित उडान गर्न सकिने बताएका छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।