गाई तिहार : तस्बिरमा हेर्नुहोस् गोठाटारस्थित संरक्षण केन्द्रको गाई पूजा
काठमाडौं । यमपञ्चक अन्तर्गत आज गाईतिहारका अवसरमा काठमाडौंको गोठाटारस्थित असहाय गाईबाच्छा संरक्षण स्थलमा गाई पूजा गरिएको छ । गाईपूजाका अवसरमा संरक्षण केन्द्रमा रहेका गाईबाच्छालाई पूजा आराधना गरी मीठा परिकार खुवाइएको छ । उक्त संरक्षण केन्द्रले विगत आठ
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →