THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 23 September 2026
SF
सेतोपाटी

रास्वपा सांसद चौलागाईको आरोप- न्यायपालिका निरंकुशतातर्फ गयो

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईले न्यायपालिका निरंकुशतातर्फ गएको बताएका छन्।

जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सुरु

काठमाडौँ। जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्ने उद्देश्यले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम बुधबारदेखि सुरु गरेको छ। जलन सेवाको...

जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते सातै प्रदेशमा अधिवेशन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला अधिवेशन सम्पन्न गर्दै प्रदेश अधिवेशनको तयारीमा जुटेको छ। राप्रपाले आगामी असोज २१ गते एकैदिन सातवटै प्रदेशको अधिवेशन...

बर्लिनमा डाइ लिङ्केको जित : युरोपियन वामपन्थी राजनीतिमा नयाँ रणनीतिक बहस

बर्लिन । जर्मनीको राजधानी बर्लिनमा वामपन्थी दल ‘डाइ लिङ्के’ (द लेफ्ट) ले सेप्टेम्बर २० मा भएको राज्य निर्वाचनमा पहिलो स्थान हासिल गरेपछि युरोपेली वामपन्थी...

जलवायु संकट पुस्ता–पुस्ताबीचको शक्ति असन्तुलनको गहिरो रूप हो : महासचिव गुटेरेस

उनले एउटा पुस्ताले अर्को पुस्ताको भविष्य उपभोग गरिरहेको र नाफा कमाउने समूहको तुलनामा जलवायु संकटका लागि सबैभन्दा कम जिम्मेवार मानिसले नै यसको असर पहिले...

दक्षिण अफ्रिकामा घरभित्रै चल्यो गोली, ११ जनाको मृत्यु

काठमाडौँ। दक्षिण अफ्रिकाको डरबननजिकै एउटा घरमा पार्टी चलिरहेका बेला गोली चल्दा ११ जनाको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन्।...

राप्रपाले सातवटै प्रदेशको अधिवेशन एकैदिन असोज २१ गते गर्ने

मंसिरको २६ देखि २८ गतेसम्म काठमाण्डौंमा गर्ने गरी महाधिवेशनको मिति घोषणा गरेको राप्रपाले हालसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ।...

एन्थ्रोपिक र ओपनएआईले गरे सस्तो एआई मोडल सार्वजनिक

अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्।

चाडपर्वको मुखमा महँगी बढेको भन्दै सांसदहरूले गरे सरकारको ध्यानाकर्षण

७ असोज, काठमाडौं । सांसदहरूले मुलुकमा बढ्दो महँगी, प्राकृतिक विपद्पछिको पुनर्स्थापनामा देखिएको सुस्तता र सञ्चार क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । चाडपर्वको मुखमा...

एसियाडमा पदक जितेपछि तेन्जिङले सम्झे आमा र रसुवा बाढी पीडित

काठमाडौँ । जापानको नागोयामा बुधबार नेपाली कराते खेलाडी तेन्जिङ शेर्पा म्याटमा उत्रिँदा उनको नेपालका लागि पदक जित्ने लक्ष्य स्पष्ट थियो । देशका लागि एसियाली...

बाढी पछिको पुनर्निर्माण र सेवा प्रवाह सुधार पहिलो प्राथमिकता राखेर काम गर्छु : नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आफ्नो पदभार ग्रहण गरेका छन् । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार कार्यकारी निर्देशकमा नियुक्त...

एमाले बैठकमा रविन्द्र अधिकारीले भने- निराशा नफैलाऔं, एकताबद्ध भए पार्टी पुरानै अवस्थामा फर्किन्छ

अधिकारीले लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध बनाउने दायित्व पनि एमालेकै भएको बताए। त्यसका लागि पार्टीले पर्याप्त ध्यान दिनुपर्ने उनको भनाइ छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अमेरिका-इरान वार्तापछि घट्यो तेलको मूल्य

मध्यपूर्वमा फेब्रुअरीमा युद्ध सुरु भएपछि पटक–पटक १०० डलरभन्दा माथि पुगेको तेलको मूल्य पछिल्लो समय उक्त स्तरभन्दा तल आएको हो ।

नागरिक लगानी कोषलाई गतिशील बनाउन ऐन संशोधन आवश्यक : सांसद बराल

७ असोज, काठमाडौं । नेकपा एमाले सांसद गुरुप्रसाद बरालले नागरिक लगानी कोषको कार्यक्षमता अभिवृद्धि, आन्तरिक सुशासन र पुँजी परिचालनका विषयमा प्रश्न उठाएका छन् ।...

विमानस्थलबाट ७२० प्याकेट चुरोट र ६९ पोका सुर्ती बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट तथा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ।...

विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् । नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले आज प्राधिकरणमा पदभार ग्रहण गरेका...

SF

सञ्चार क्षेत्रका माग तत्काल सम्बोधन गर्न रास्वपा सांसद पन्तको माग

‘यसरी मुलुकको चौथो अंगका रूपमा रहेका पत्रकार मित्रहरू आफ्ना पेसागत हकहित र मागहरू लिएर सडकमै उत्रिनुपर्ने परिस्थितिको सिर्जना हुनु दुःखद् विषय हो,’ उनले भने।

SF

राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, खटिए निर्वाचन प्रतिनिधि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सातवटै प्रदेशको अधिवेशन एकैदिन गर्ने भएको छ।

रूससँग ‘ऊर्जा युद्धविराम’ गर्न युक्रेन तयार, खार्किभमा ८ जना घाइते

बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामसँगको भेटमा उनले रूसमाथिको प्रतिबन्ध खुकुलो पार्ने विषयमा अहिले छलफल हुन नसक्ने बताए।...

टाइम फर्मास्युटिकल्सको ‘जिलिपिड–वान’ औषधि अयोग्य, प्रयोग नगर्न आग्रह

काठमाडौँ । औषधि व्यवस्था विभागले न्यून गुणस्तरको पाइएको मधुमेह (सुगर) रोगको औषधि जिलिपिड–वानको बिक्री वितरणमा रोक लगाउँदै बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ...

जापानमा टाइफुन : ९ जनाको मृत्यु, ४ जना बेपत्ता

जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजुआनका कारण परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना अझै...

SF

परम्परागत मिडियासँग झगडा परेका बेला ह्वाइट हाउसले सुरू गर्‍यो ट्रम्प टिभी!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र परम्परागत सञ्चार माध्यमबीच विवाद चर्किरहेका बेला ह्वाइट हाउसले आफ्नै २४ घन्टा प्रसारण हुने स्ट्रिमिङ च्यानल 'ट्रम्प टिभी' सुरू गरेको...

राजनीतिक गतिविधिमा संलग्न शिक्षकमाथिको कारबाहीमा महासङ्घको समर्थन

काठमाडौँ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सरकारले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न दिएको निर्देशनलाई कार्यान्वयन गर्नुपर्ने बताएको छ । महासङ्घका महासचिव तुलबहादुर...

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघमा अमेरिका र इरानका प्रतिनिधिबीच ‘धेरै राम्रो’ वार्ता भएको बताएपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।