पत्रकारिताका विद्यार्थीका लागि टिकटकको दुईदिने मास्टरक्लास
काठमाडौँ । मोबाइल तथा सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण परिवर्तन भइरहेको सञ्चार क्षेत्रका लागि विद्यार्थीलाई तयार पार्ने उद्देश्यले टिकटकले त्रिभुवन विश्वविद्यालय अन्तर्गत केन्द्रीय पत्रकारिता...
यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु
दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१३ चौधेरा निवासी चेतबहादुर केसीको सो दुर्घनामा मृत्यु भएको जिल्ला प्रहरी...
२०औं एसियाडमा पदक जित्ने तेन्जिङ र कबड्डी खेलाडीले कति पाउँछन् पुरस्कार ?
२३ असोज, काठमाडौं । जापानको आइची-नागोयामा भएको २०औं एसियन गेम्स (एसियाड) मा नेपालका लागि कांस्य पदक जितेका कराते खेलाडी तेन्जिङ शेर्पा र महिला कबड्डी...
पोखराको बाराहीघाटमा गुञ्जनेछन् विपुल क्षेत्री
काठमाडौँ । चर्चित गायक विपुल क्षेत्रीले पोखरामा प्रत्यक्ष साङ्गीतिक प्रस्तुति दिने भएका छन्। क्षेत्रीले आफ्नो ब्यान्डसहित आगामी कात्तिक १३ गते पोखराको लेकसाइडस्थित बाराहीघाट मैदानमा...
तमिलनाडु उपचुनावमा विजयको टीभीकेको कब्जा
नयाँ दिल्ली । तमिलनाडुका दुई विधानसभा सिटमा भएको उपचुनावको नतिजा सार्वजनिक भएको छ। मुख्यमन्त्री सी. जोसेफ विजयको नेतृत्वमा रहेको टीभीके पार्टीले मदुरन्तकम र धारापुरम...
राति साढे ९ बजेसम्म पनि सकिएन कांग्रेस मतदान, मतगणनामा अन्योल
मतदान अहिलेसम्म नसकिँदा आजै राति गर्ने भनेको सभापति पदको मतगणना अन्योल भएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदान जारी रहेकाले...
किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु
विराटनगर । किरात राई यायोक्खाको केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले प्रदेशको नाम किरात नराखिए पूर्वी नेपालमा पुन आन्दोलन चर्किने चेतावनी दिएका छन् । यायोक्खा...
धान पाकेपछि सल्यानका फाँट पहेँलपुर (तस्वीरहरू)
सल्यानका फाँटहरू यतिबेला पाकेको धानले पहेँलपुर बनेका छन् ।
२०औं एसियन गेम्समा नेपालको प्रदर्शन किन कमजोर ?
नेपाली खेलाडीहरू जित्नभन्दा पनि एसियन गेम्समा सहभागी हुन गएको जस्तो देखिए । विपक्षी खेलाडी तथा टोलीसँग प्रतिस्पर्धा गर्न नेपाललाई चुनौती देखियो ।
४ किलो सुनको सूचना आयो, छापा मार्दा २१ किलो भेटियो
काठमाडौं ओर्लिएपछि चिनियाँहरू तीन/चार पटक एअरपोर्ट जाने/आउने गरेको प्रहरीले पत्ता लगाएको छ । विमानस्थलमा ओहोरदोहार भइरहेको र हवाई रुटमार्फत उनीहरू काठमाडौं आएको हुनाले बरामद...
उपत्यकामा ग्यास साटफेर गर्न ६ स्थान तोकियो, भदौमा ४२ लाख बढी सिलिन्डर बिक्री
नेपाल एलपी ग्यास उद्योग संघले चाडपर्वका बेला ग्यासको सहज आपूर्ति र सिलिन्डर साटफेरको समस्या समाधान गर्न काठमाडौं उपत्यकामा ६ स्थान तोकेको छ।...
मुकोट हिमालको काखसम्म पुग्यो सडक, ५ हजार ७ सय मिटर उचाइमा निर्माणको चुनौती
विश्वकै अग्ला मानव बस्तीमध्ये पर्ने मुकोट क्षेत्रसम्म सडक पुगेपछि वर्षौंदेखि भौगोलिक विकटतामा रहेका स्थानीयको आवागमन सहज हुने अपेक्षा गरिएको छ।
मेक्योर काठमाडौं बन्यो ‘ग्रिन की’ प्रमाणीकरण प्राप्त होटल
यो मान्यतासँगै मेक्योर ८० भन्दा बढी देशमा रहेका ग्रिन की प्रमाणित होटल प्रतिष्ठानको विश्वव्यापी सञ्जालमा जोडिएको हो ।
हुलाकको महत्त्व खुम्चिँदै, सेवा फेरिँदै
हातहातमा मोबाइल र इन्टरनेट पुगेपछि चिठीकोे प्रतीक्षा घटेको छ भने हुलाक सेवाको परम्परागत महत्व पनि खुम्चिँदै गएको छ।
समाज सेवामा भन्दा ठूलो खुसी अरूमा छैन
हामीले जतिसुकै व्यापार-व्यवसाय गरे पनि कसैलाई सहयोग गर्न पाउँदा, कसैको दु:खमा साथ दिन पाउँदा र कसैलाई कठिन समयमा हात दिन पाउँदाको सुखानुभूति शब्दमा बयान...
सीजेपीको प्रदर्शनअघि जनपथ–कर्तव्य पथ क्षेत्रमा २४ घण्टाका लागि इन्टरनेट बन्द
नयाँ दिल्ली । ककरोच जनता पार्टी (सीजेपी) को प्रस्तावित प्रदर्शनका बिच केन्द्रीय गृह मन्त्रालयले इन्टरनेट सेवा रोक्ने प्रस्तावलाई स्वीकृति दिएको छ। गृह मन्त्रालयले जारी...
एन्फाभित्रको बेथिति : विश्वकप टिकटदेखि खेल सामग्री खरिदसम्म अनियमितता
२३ असोज, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र बहराइनबीचको अन्तर्राष्ट्रिय खेलमा अखिल नेपाल फुटबल...
संसद् सचिवालयमा अध्यादेशको त्रास, ७ कर्मचारीले दिए राजीनामा
२३ असोज, काठमाडौं । संघीय संसद् सचिवालयका ७ जना कर्मचारीहरुले राजीनामा दिएका छन् । सरकारले ५५ वर्ष उमेर पूरा भएको र ३० वर्ष सेवाअवधि...
तोकिएका म्यानपावरबाहेक अरूबाट श्रमिक नलैजाने मलेसियाको जवाफ
२३ असोज, काठमाडौं । मलेसियाले विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) बाहेक अन्य प्रक्रियाबाट नेपाली श्रमिक भर्ना नगर्ने जवाफ नेपाललाई पठाएको छ । सीमित...
एमाले स्थायी कमिटीमा मापदण्डको कुरा उठेपछि मनोनीतको प्रस्ताव रोकियो
राष्ट्रपतिको दुई कार्यकाल सकेर ११ वर्षपछि सक्रिय राजनीतिमा फर्किएकी भण्डारीले अहिले पार्टी अप्ठ्यारो अवस्थामा रहेकाले कुनैपनि निर्णय गर्दा सोचेर गर्नुपर्ने प्रस्ताव राखेकी थिइन् ।
मानसिक स्वास्थ्य चुनौती कम गर्न कर्णाली सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाही
२३ असोज, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । मानसिक स्वास्थ्य...
दसौँ राष्ट्रिय खेलकुदको तयारी : राखेप सदस्य सचिवद्वारा प्रदेश सदस्य सचिवहरूसँग छलफल
कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुदको तयारीका विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले प्रदेश खेलकुदका सदस्य–सचिवहरूसँग शुक्रबार छलफल गरेका छन्।...
एन्फा अध्यक्ष नेम्बाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी, कोषाध्यक्ष र लेखापाल भने धरौटीमा रिहा
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईविरूद्ध पक्राउ पूर्जी जारी गर्ने आदेश भएको छ।
कांग्रेसको १५औँ महाधिवेशन : मतदान जारी
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ पदाधिकारी चयनका लागि राष्ट्रिय सभागृह र खुलामञ्चमा मतदान जारी छ। निर्वाचन समितिका अनुसार मतदान सम्पन्न हुन अझै करिब...
जापानमा हुने पारा एसियाली खेलकुदका लागि नेपाली टोलीको बिदाइ
काठमाडौँ । जापानमा आयोजना हुने पाँचौँ एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई शुक्रबार बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।