जुम्लामा सीमान्तका सवालमा बहस गर्दै साहित्य सम्मेलन सम्पन्न
कर्णालीका भाषा, साहित्य, संस्कृति र स्थानीय ज्ञानसँगै जातीय विभेद, राजनीतिक प्रतिनिधित्व तथा भौगोलिक वञ्चितीकरणका सवालमा बहस गर्दै जुम्लामा आयोजित ‘सीमान्त साहित्य सम्मेलन’ सम्पन्न भएको छ।...
सारांश लम्बाइ: ~25 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →