THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 28 October 2026
रातोपाटी

कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउन संसदीय समितिका सभापतिको निर्देशन

काठमाडौँ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागितालाई ठोस उपलब्धिमुखी बनाउनुपर्नेमा जोड दिएको...

मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो

११ कात्तिक, काठमाडौं । अछाम सदरमुकाम मङ्गलसेनसँग ग्रामीण क्षेत्र जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ । विसं...

SF

आगलागी भएको २ घण्टासम्म पनि आइपुगेन दमकल!

सरकारी विज्ञापनसम्बन्धी निर्णय बदर गर्ने आदेश तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयलाई पत्राचार

काठमाडौँ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सरकारी सूचना तथा विज्ञापन प्रकाशन/प्रसारणका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएको विवादित निर्णय बदर गर्ने अदालतको आदेश...

किन आयातमुखी छ फूल उद्योग ?

सरकारले ‘पुष्प प्रवर्द्धन नीति’ लाई कागजमा मात्र सीमित नराखी व्यवहारमै किसानमैत्री बनाउने, क्वारेन्टिन प्रक्रिया चुस्त बनाउने र अवैध आयात रोक्ने हो भने नेपालले निकट...

कुमाख : प्राकृतिक सौन्दर्य, आस्था र पर्यटनको सम्भावना (तस्वीरहरू)

प्रकृतिले दिएको सौन्दर्य, पुस्तौँदेखि जोगिँदै आएको आस्था र विकाससँगै बढिरहेको पर्यटकीय आकर्षणले कुमाख लेकलाई सल्यानको गौरवका रूपमा स्थापित गरेको छ। यो कर्णालीको पर्यटन सम्भावनाको...

‘पहिले धारा–पोखरी मासेर भवन ठड्याइयो, अब मल होइन पार्क चाहियो’

जेनजी आन्दोलनमा जलेर भत्काइँदै गरेको जग्गामा के बन्छ त ? अहिले नागरिकलाई चासोको विषय बनेको छ । पोखरा महानगरका मेयर धनराज आचार्य भने अझै...

रविको निवासमा प्रधानमन्त्री बालेनका चार घण्टा

बालेन–रविको भेट लम्बिएकै कारण र सम्भवतः केही महत्वपूर्ण विषय आज अनिर्णित रहेका कारण आज बस्ने तयारी गरिएको मन्त्रिपरिषद् बैठकसमेत भोलि बिहीबारलाई सारिएको छ ।

स्पेनमा नेपाली पहिचान झल्काउँदै पर्यटन प्रवर्द्धन (तस्वीरहरू)

११ कात्तिक, बार्सिलोना । शनिबार बार्सिलोनाको प्रसिद्ध पर्यटकीय स्थल साग्रादा फामिलियाको परिसरमा नेपाली गीत-संगीत गुञ्जिरहेको थियो। राष्ट्रिय झन्डा बोकेका बालबालिका, परम्परागत पहिरनमा सजिएका महिला...

आठौँ पश्चिम म्याग्दी कपको उपाधि आयोजकलाई

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बुधबार सम्पन्न आठौँ पश्चिम म्याग्दी कप ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । पश्चिम...

व्यवसायी गुप्ता मृत फेला प्रकरण : तीन जना पक्राउ, यस्तो थियो घटना

‘माता इलेक्ट्रिक वर्क्स’बाट केही दिनअघि पानी तान्ने मोटरको तार हराएको थियो । त्यसपछि गुप्ताले आलमले चोरी गरेको हल्ला फैलाइदिएका थिए । सोही विषयलाई लिएर...

कोशीमा माटो आक्रामक बन्दा अरू दल रक्षात्मक

हर्क साम्पाङको पार्टीका कार्यकर्ताहरु आक्रामक तयारीमा लाग्दा परम्परागत मत आधार भएका पार्टीहरु भने संगठन बचाउने ध्याउन्नमा देखिन्छन् । रास्वपालाई पनि पूर्वमा श्रम संस्कृति पार्टी...

रास्वपाको उम्मेदवार क्लब : पालिका प्रमुखमा आवेदन बढी, वडा सदस्यमा देखिएन रुचि

स्थानीय तहको उम्मेदवार बन्न रास्वपाले माग गरेको आवेदनअनुसार धेरैको रुचि कार्यकारी पदमा देखिएको छ । वडा सदस्यमा भने अत्यन्तै न्यून आवेदन परेको छ ।

स्थानीय चुनावको तयारीमा जुट्दै दलहरू

स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर राजनीतिक दलहरूले धमाधम अभियान सुरु गरेका छन् ।

मतदातासँग टुटेको सम्बन्ध जोड्न कांग्रेस अभियान

विगतमा पार्टीलाई मत दिएका मतदाता टाढिनुको कारण, उनीहरूको असन्तुष्टि, रिसाएकाहरूलाई फेरि कांग्रेसप्रति विश्वस्त बनाउन कांग्रेसले देशव्यापी जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

बुढानीलकण्ठमा बालेन्द्र–रविबिच तीन विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाका सभापति रवि लामिछानेबिच आज बुढानीलकण्ठमा लामो छलफल भएको छ । रवि निवास बुढानीलकण्ठमा करिब पाँच घण्टाभन्दा बढी...

SF

सुदूरपश्चिमविरूद्ध पोखरा : डिआरएसले ब्याटरलाई राहत दिएको खेल

एनपिएलमा पहिलोपटक प्रयोग भइरहेको डिसिजन रिभ्यु सिस्टम (डिआरएस) लाई सुदूरपश्चिमका ब्याटर इशान पाण्डेले नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्।

अबको विकल्प उज्यालो नेपाल पार्टी नै हो, आगामी चुनाव हाम्रो पक्षमा आउँछ: कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले मुलुकको अबको निर्विकल्प शक्ति आफ्नो पार्टी भएको दाबी गर्दै आगामी निर्वाचनको नतिजा आफ्नो पक्षमा आउने दाबी...

१० बजे १० समाचार : सिद्धान्त भुलेर धर्म–राजनीतिको पछाडि दलहरू, छिमेकीसँग सम्बन्ध बढाउँदै रास्वपा–सरकार

राताेपाटी ब्रिफिङ

चक्रवाती आँधी ‘अर्नब’को जोखिम : हवाई सुरक्षामा सतर्कता अपनाउन क्यानको निर्देशन

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावबाट हवाई उडान तथा विमानस्थलमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सुरक्षा सतर्कता अपनाउन...

एनएमबि बैंक र भिजाबिच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौँ। एनएमबि बैंक र भिजाबिच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता एनएमबि बैंक लिमिटेडले आ नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजासँग...

देवानगञ्ज घटनाका पीडित परिवारलाई न्याय दिन राप्रपा सांसद ओलीको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्ज घटनाका पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेकी छन्। कप्तानगञ्ज...

कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी परेको छ । भट्ट १५औं महाधिवेशनमा ३५ वर्ष मुनिको केन्द्रीय...

कप्तान दीपेन्द्रको परिपक्व इनिङ्स र अनिलको फिरन्ते जालोमा कसरी चुक्यो पोखरा ?

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा सम्पन्न चौथो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले सहजै पराजित गर्‍यो।...

उत्तर यमनमा साउदी हवाई आक्रमण, १४ जनाको मृत्यु, १० घाइते

यमन । यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।