THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 27 September 2026
रातोपाटी

सडक भासिदा कुलेखानी–फाखेल सडक बन्द

मकवानपुर । अविरल वर्षाका कारण हेटौँडा काठमाडौँ जोड्ने कुलेखानी फाखेल सडक बन्द भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, किटिनीस्थित फाखेल–कुलेखानी सडक खण्डमा सडक भासिँदा...

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

बुटवल । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अविरल वर्षाका कारण आज बिहान...

एसियन गेम्स : टेनिसमा शिभाली गुरुङ पहिलो चरणबाटै बाहिरिइन्

१० असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला टेनिस सिंगल्समा नेपालकी शिभाली गुरुङ पहिलो चरणबाटै बाहिरिएकी छन् । नागोया सिटी हिगाशियामा पार्क टेनिस सेन्टरमा...

मेलबर्नमा इन्द्रजात्रा : कुमारी, गणेश र लाखे नाचले दियो काठमाडौंको झल्को

११ असोज, मेलबर्न । अस्ट्रेलियाको मेलबर्नमा बसोबास गर्ने नेपाली समुदायले शनिबार इन्द्रजात्रा (येँया पुन्हि) भव्यताका साथ मनाएका छन्। नेवाः गुथि भिक्टोरियाको आयोजनामा भएको कार्यक्रमले...

भरतको उत्तर प्रदेशमा ७२ घण्टे अविरल वर्षा, ५८ जनाको मृत्यु

लखनउ । भारतको उत्तर प्रदेशमा करिब ७२ घण्टादेखि भइरहेको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । भारी वर्षासँगै आएको बाढी, जलभराव, घर तथा रुख...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सल्यानमा शुक्रबारदेखि विद्युत् अवरुद्ध

११ असोज, सल्यान । सल्यानमा निरन्तरको वर्षा र हावाहुरीका कारण शुक्रबार रातिदेखि अवरुद्ध विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन। रुख ढल्दा ३३ केभी...

SF

मर्स्याङ्दी नदी उर्लिएपछि मनाङको ताल गाउँ डुबानमा

नासों गाउँपालिका–१ मा पर्ने ताल गाउँ मर्स्याङ्दी नदीको किनारमा अवस्थित छ। नदीको पानी बस्तीमा पसेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ सर्न थालेका छन्।

शारदा ब्यारेजमा पानीको बहावले खतराको तह नाघ्यो, ठूला सवारी चलाउन रोक

पानीको सतह एक लाख ९७ हजार ७७४ क्युसेक पुगेपछि सवारीसाधन आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

पहिरो हटाइएपछि हेटौँडा-सिस्नेरी-दक्षिणकाली सडक दुईतर्फी सञ्चालन

अविरल वर्षाका कारण पहिरो खसेर पूर्ण रूपमा अवरुद्ध भएको हेटौँडा-भैँसे-भीमफेदी-सिस्नेरी-दक्षिणकाली सडकखण्ड सञ्चालनमा आएको छ।...

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी (तस्बिरहरू)

चितवन । चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर पुगेको छ । यो खतराको विन्दु ९ मिटरभन्दा १ मिटरभन्दा बढी हो ।...

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर । बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज साइकल -याली आयोजना गरेको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र...

एनपीएल : क्रिकेटको मैदानबाट विस्तार हुँदै व्यवसाय र अर्थतन्त्रसम्म

नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटको ठूलो प्रतियोगितामध्ये एक बनेसँगै यसको प्रभाव मैदानभित्रको प्रतिस्पर्धामा मात्र सीमित रहन छाडेको छ।...

पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, तीन बेपत्ता

११ असोज, काठमाडौं । पाल्पाको छुट्टाछुट्टै स्थानमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् । पाल्पाको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अविरल वर्षाले हेटौँडामा १० वटा विद्युत् पोल ढले, सडक एकतर्फी सञ्चालन

अविरल वर्षाका कारण मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ सिर्पाली चोकनजिक १० वटा विद्युत् पोल ढलेपछि धरान–चतरा सडकखण्ड अवरुद्ध भएको छ।...

बेलायतमा पीआर पाउन ५ कि १० वर्ष ? निर्णय यसै वर्षको अन्त्यमा

गृहमन्त्री सबानाले कुनै परिवर्तन नभए सन् २०२२ मा आएका लाखौं आप्रवासीले सन् २०२७ फेब्रुअरीमा स्थायी बसोबासको योग्यता पूरा हुने बताएकी थिइन् ।

भोटेकोशी बाढीको असर : नेपालको आर्थिक वृद्धि घट्ने एडिबीको प्रक्षेपण

बाढीका कारण कृषि उत्पादन र यातायातमा परेको असर तथा विश्वव्यापी इन्धनको मूल्य बढ्दा सन् २०२७ मा नेपालमा मूल्य दबाब बढ्न सक्ने देखिएको छ।...

सिमलतालमा सडक भासियो, सवारी एकतर्फी सञ्चालनमा

चितवन । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत सिमलतालमा सडक भासिएको छ । त्रिशूली नदीको कटानका कारण सिमलतालमा सडकको करिब आधा भाग भासिएको हो । सडक...

SF

६ वटा खोला नदीको जलसतह खतराको तहमाथि

लगातारको वर्षाले सातवटा खोला नदीको जलसहत खतराको तह पार भएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

उपल्लो मुस्ताङमा वर्षासँगै हिमपात (तस्बिरहरू)

पोखरा । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा लगातार भइरहेको वर्षा र हिमपातका कारण स्थानीय जनजीवन अत्यन्तै कष्टकर बनेको छ । बाली भित्र्याउने मुख्य समयमै मौसम...

त्रिशूली नदीको कटानले सिमलतालमा सडक भासियो, मुग्लिन-नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा सडकको करिब आधा भाग भासिएको छ।...

तिनाउले ६ घर बगायो, बस्ती जोखिममा (तस्बिरहरु)

बुटवल । रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका ११ टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ। नदीमा आएको बाढीले दुई वटा पक्की...

भारत र वेस्ट इन्डिजबीच आजदेखि एकदिवसीय सिरिज, कोहली इतिहास बनाउने संघारमा

भारत र वेस्ट इन्डिजबीच तीन खेलको एकदिवसीय सिरिज आजदेखि सुरु हुँदैछ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।