सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न– तपाईं र हिजोका सरकारबीच फरक के?
उनले सरकारको ६ महिने कार्यकालमा विभिन्न प्रश्न उठेको पनि बताए।
एच–१बी भिसा कार्यक्रम हटाउन भान्सको समर्थन
वासिङ्टन डीसी । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकी कामदारलाई सस्तो विदेशी श्रमिकबाट प्रतिस्थापन गर्न एच–१बी भिसा कार्यक्रमको दुरुपयोग भइरहेको दाबी गर्दै कार्यक्रम हटाउन आफूले...
पुराना पुस्तालाई गाली गरेर भ्युज र लाइक बटुल्ने प्रवृत्ति घातक: नीता घतानी
काठमाडौँ । नेकपा (एमाले) की सांसद नीता घतानीले पछिल्लो समय राजनीतिमा पुराना पुस्तालाई अयोग्य करार गर्दै निर्माण गरिएको भाष्यप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन्।...
सभामुख र राष्ट्रपतिबिच शिष्टाचार भेटवार्ता
काठमाडाैँ। सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार उनीहरूबिच भेटवार्ता भएकाे हाे । भेटका क्रममा सभामुख अर्यालले...
ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछ : मन्त्री साह
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बन्दै गएको दाबी गरेका छन्। शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय...
‘लोकतान्त्रिक न्यूक्लियस, नेपाल’ स्थापनाको घोषणा
काठमाडौँ । नेपाली जनताको लोकतान्त्रिक माग र अभिभारा पूरा गर्ने उद्देश्यसहित ‘लोकतान्त्रिक न्यूक्लियस, नेपाल’ स्थापना गरिएको घोषणा गरिएको छ । संस्थापक हरिकृष्ण गजुरेल र...
झापामा जंगली हात्तीको त्रास र सुकुमवासी समस्याबारे संसद्मा ध्यानाकर्षण
१६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले झापाका जनता जंगली हात्तीको त्रास र सुकुमवासी समस्याबाट पीडित रहेको भन्दै सरकारको ध्यानाकर्षण...
कांग्रेस महाधिवेशन: ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने, बसोबास आफ्नै, खाना पार्टीको
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि खानाको व्यवस्था भने पार्टीले नै गर्ने भएको छ। भृकुटीमण्डपमा बिहान, दिउँसो र बेलुकाको खाना उपलब्ध गराउने तयारी गरिएको प्रवक्ता...
कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : १०-१० तोला सुनचाँदी, ९३ रोपनी जग्गा
मुख्यमन्त्रीको कार्यालयको वेबसाइटमा अपलोड गरिएको सम्पत्ति विवरणअनुसार उनीसँग सुन र चाँदी १०/१० तोला छ ।
नेपालले चाडपर्व र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : सांसद झा
सांसद झाले नेपालका मौलिक चाडपर्व, संस्कृति र ऐतिहासिक सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।...
कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, सहरमा पर्चा नटाँस्ने
काठमाडौँ। नेपाली कांग्रेसले १५ औँ महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको छ। महाधिवेशनको तयारीका विषयमा जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार...
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाउन कानुनी आधार तयार भयो : मन्त्री पुन
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को आवश्यकता र महत्त्वबारे स्पष्ट पार्दै प्रयोगशालालाई...
महासंघले प्रधानमन्त्री कार्यालयमा बुझायो सुझाव, लगानी संरक्षण र व्यावसायिक वातावरण माग
महासंघले मौजुदा २८ प्रकारका ऐन कानुनमा समसामयिक परिमार्जन, थप तथा अद्यावधिक गर्न माग गरेको छ ।
त्रिवि प्राज्ञिक परिषद्को पूर्ण बैठक, के–के गर्यो निर्णय ?
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, प्राज्ञिक परिषद्को पूर्ण बैठकले महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गरेको छ। शुक्रबार बसेकाे बैठकले आर्थिक वर्ष २०८१–०८२ र २०८२–०८३ मा स्थायी समितिबाट भएका...
सरकारका सही काममा साथ दिन्छौं, तर दास हैनौं: ज्ञानेन्द्र शाही
शाहीले सरकारको ६ महिने कार्यकालप्रति प्रश्न उठाउँदै भ्रष्टाचार नियन्त्रण र अपराधमा संलग्नलाई कारबाही गर्न ढिलाइ नगर्न आग्रह गरे।...
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ राष्ट्रिय सभाबाट सर्वसम्मत पारित
काठमाडौँ । राष्ट्रिय सभाको बैठकले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ लाई सर्वसम्मतिले पारित गरेको छ। प्रतिनिधि सभाबाट विभिन्न संशोधनहरूसहित फिर्ता...
एक चालक जसलाई ट्राफिक प्रहरीले ६ वर्षमा ७२९ पटक चिट काट्यो
चालक रामबहादुर पछिल्लो ६ वर्षमा ७२९ पटक ट्राफिक कारबाहीमा परेका छन् । यसअनुसार उनलाई प्रत्येक वर्ष १२२ पटक चिट काटिएको छ । अर्थात्, सरदर...
ग्लोबल आइएमई बैंकको २०औं साधारण सभाले पारित गर्यो १० प्रतिशत लाभांश
सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।
‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित
काठमाडौँ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ। हवाई सेवालाई थप सुरक्षित, भरपर्दो र...
कानुन उल्लंघन गर्ने जोसुकै भए पनि जरिवाना गरिनेछ : मन्त्री साह
आपूर्तिमन्त्री दीपककुमार साहले बजार अनुगमनको उद्देश्य व्यवसायलाई आतङ्कित बनाउने नरहेको स्पष्ट पारेका छन्।...
मतदाता सूची विवाद : भारतमा ककरोचको आन्दोलन
नयाँ दिल्ली । भारतको ‘ककरोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध गर्दै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेर शुक्रबार मुम्बईमा प्रदर्शन सुरु...
कांग्रेस रुपन्देही–२ मा गिरीको प्यानलै विजयी
१६ असोज,बुटवल । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ को सभापतिमा प्रजापाल गिरी प्यानलसहित निर्वाचित भएका छन् । पार्टीको १५औं महाधिवेशन अन्तर्गत बिहीबार भएको...
कांग्रेस महाधिवेशन उद्घाटन गर्न निवर्तमान सभापति देउवालाई अनुरोध
काठमाडौँ । नेपाली कांग्रेसले आगामी महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेको छ। शुक्रबार पार्टीका प्रवक्ता देवराज चालिसेले महाधिवेशनको...
भ्रष्टाचारका ६५ का'ण्ड छानबिन गर्न राप्रपा नेता शाहीको माग
प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै शाहीले सत्ताको दम्भ त्यागेर विगतबाट पाठ सिक्न सरकारलाई आग्रह गरे।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।