ल्याटिन अमेरिकाका लाखौँ बालबालिका एल निनोको जोखिममा
काठमाडाैँ। ल्याटिन अमेरिकाका लाखौँ बालबालिका एल निनो महासागर क्षेत्रमा बढी रहेको उष्णताको प्रकरणबाट आएको गम्भीर खडेरी र बाढीको उच्च जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घीय बाल...
सभापति चयन गर्न ‘हिमालमा जलवायु परिवर्तन तथा विपद् सम्बन्धी संसदीय विशेष समिति’ को पहिलो बैठक बस्दै
काठमाडौँ । हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विपद्का सम्बन्धमा अध्ययन गर्न गठित ‘संसदीय विशेष समिति’ को पहिलो बैठक...
कांग्रेस मोरङ–६ को अधिवेशनमा झडप, क्षेत्रीय सभापतिका उम्मेदवारसहित कार्यकर्ता घाइते
मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन प्रक्रिया सुरू गर्ने तयारी भइरहेका बेला कार्यकर्ताबीच झडप भएको छ।
प्राकृतिक खेतीसम्बन्धी तालिमका लागि ५० जना अधिकारी भारत प्रस्थान
काठमाडौँ । नेपालका ५० जना अधिकारी सम्मिलित टोली प्राकृतिक खेतीसम्बन्धी पाँचदिने प्रशिक्षण कार्यक्रमका लागि भारत प्रस्थान गरेको छ। काठमाडौँस्थित भारतीय राजदूतावासका अनुसार भारत सरकारको...
जापानमा स्थायी बसोबासको शुल्क १२ गुणाभन्दा बढीले वृद्धि
टोकियो । जापानले विदेशी नागरिकका लागि आप्रवासनसम्बन्धी विभिन्न शुल्कमा भारी वृद्धि गरेको छ। नयाँ शुल्क १ अक्टोबर २०२६ (असोज १५) देखि लागू हुनेछ। सबैभन्दा...
एसियाडमा पदक जितेका तेन्जिङसहित कराँते टोली स्वदेश फिर्ता
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालका लागि पहिलो पदक जिताएका कराँते खेलाडी तेन्जिङ शेर्पासहितको नेपाली कराँते टोली स्वदेश फर्किएको छ । जापानको...
वडामै पुगेर नागरिकता वितरण भएपछि स्थानीय दङ्ग
चितवन । राप्ती नगरपालिका–१३, कालीटार र वडा नं १२, यौरालीटारको वडा कार्यालय परिसबाटै नागरिकता वितरण गरिएपछि स्थानीयवासी खुसी भएका छन्। जिल्ला प्रशासन कार्यालय, चितवनले...
महासंघमा अध्यक्ष अञ्जन श्रेष्ठको ६ महिना : विधान मिच्दै मनपरीतन्त्र
काठमाडौँ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्व सम्हालेको करिब ६ महिना पुग्न लागेको छ । असोज २४...
वेस्ट बैंकमा मारिएका अमेरिकी र इजरायली हिरासतमा रहेका बालबालिकाबारे रिपोर्ट माग्ने प्रस्ताव अमेरिकी सिनेटद्वारा अस्वीकृत
वासिङ्टन डिसी । अमेरिकी सिनेटले कब्जा गरिएको वेस्ट बैंकमा नौ जना अमेरिकी नागरिकको हत्या र इजरायली सैन्य हिरासतमा प्यालेस्टिनी बालबालिकामाथि भइरहेको दुर्व्यवहारबारे राष्ट्रपति डोनाल्ड...
अर्जुन दोङ तामाङको परिवारसँग सरकारले कुनै पनि संवाद वा सम्पर्क नगरेको आरोप
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरएन राईले त्रिपुरेश्वरमा केही दिनअघि बसमा भएको आगलागी घटनामा पीडित भएका अर्जुन दोङ तामाङको परिवारसँग सरकारले हालसम्म कुनै...
प्रमुख प्रतिपक्षी कांग्रेसले माग्यो पूर्व प्रधानन्यायाधीश राणाको पक्राउबारे कानुनी आधार
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्ने कानुनी आधारमागेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा...
विपक्षीले संसद्मा फेरि उठाउने थाले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विषय
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विषय फेरि उठाउन थालेका छन् ।
कोरला नाका खुलाउन कहाँ कसरी हुँदैछ काम ?
१४ असोज, काठमाडौं । पछिल्लो वर्षा र बाढीपहिरोले सञ्चालनमा रहेको नेपाल–चीन नाका कोरला बन्द भएको छ । यससँगै नेपाल र चीनको अन्तर्राष्ट्रिय व्यापार ठप्प...
गीत विवादमा फसेपछि साइबर ब्यूरो पुगे खेम सेन्चुरी, उजुरीकर्तासँग छलफल जारी
काठमाडौँ । तीन साताअघि युट्युबमा सार्वजनिक भएको खेम सेन्चुरीको नयाँ गीत ‘बाहुन बाजे किन कसेको’ विवादमा मुछिएको छ । बाहुन सम्प्रदायलाई होच्याएको भन्दै उजुरी...
प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन सांसद संग्रौलाको माग
प्रतिनिधिसभा सदस्य अम्बिका देवी संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेकी छन्।...
महाकाली माथिको झोलुंगे पुल ऐतिहासिक संरचना, छिटो पुनर्निर्माण होस् : रमेश लेखक
१४ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले कञ्चनपुरको दोधाराचाँदनी र भीमदत्त नगरलाई जोड्ने महाकाली नदीमाथिको झोलुंगे पुल टुटेको घटनाप्रति दु:ख व्यक्त गर्दै...
‘बयलगाडे विकास’ले युवाहरूको चुलिँदो आकाङ्क्षा सम्बोधन गर्दैन : डा.बाबुराम भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बालेन्द्र शाह नेतृत्व सरकारको ६ महिनाको मूल्याङ्कन ‘केही आशङ्का सहितको आशा’ जस्तो रहेको बढी अनुभूत भएको टिप्पणी गरेका छन्...
मनाङ हिमपहिरोमा बेपत्ताको खोजी गर्न सरकारले पर्याप्त पहल गरेन : सांसद राई
सांसद राईले बेपत्ताको खोजीका लागि सरकारले पर्याप्त पहल नगरेको भन्दै त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।...
दोधारा-चाँदनी र भीमदत्त नगर जोड्ने पुल तत्काल सञ्चालनमा ल्याउने गरी काम गर्न माग
१४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्रसिंह महताले दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने पुल तत्काल सञ्चालनमा ल्याउने गरी काम गर्न माग...
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन श्रम संस्कृति सांसदको माग
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सो पार्टीका सांसदहरूले नेपालले पनि...
लार्केपास पूर्ण रुपमा अवरुद्ध
पाँच हजार १०६ मिटर उचाइमा रहेको लार्केपास बन्द हुँदा स्थानीयको जनजीवन प्रभावित बनेको चुमनुब्री गाउँपालिका–१ साम्दोका होटल व्यवसायी निमा दोर्जे लामाले बताए।
मुटुरोगीलाई डायलासिस सेवा
स्याङ्जाको वालिङमा रहेको वालिङ सामुदायिक डायलासिस सेन्टरबाट ६६ जना बिरामीले निःशुल्क डायलासिस सेवा लिएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।