कपाल झर्ने र चायाको समस्याबाट हैरान हुनुहुन्छ? यसरी प्रयोग गर्नुहोस् एलोभेरा
काठमाडौँ । एलोभेरा अर्थात् घ्यु कुमारी एक यस्तो औषधीय बिरुवा हो जसलाई घरमा हुर्काउन निकै सजिलो छ। यसलाई छाला र कपाल दुवैका लागि निकै...
मेची-महाकाली पदयात्राअघि मधेसमा रास्वपाको संगठन सुदृढीकरण अभियान
मेची-महाकाली पदयात्राअघि मधेसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ।...
बन्द सत्रको एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक बस्दै, नेताहरू खुलामञ्चमा
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया शुरू हुँदैछ। आइतबार काठमाडौँको खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न...
कांग्रेस केन्द्रीय सदस्यमा सरस्वती भट्टले उम्मेदवारी दिने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सरस्वती भट्टले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्। उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि चयन...
बराम जातिका युवालाई एकजुट बनाउने उद्देश्यले काठमाडौंमा फुटसल कप
१९ असोज, काठमाडौं । बराम जातिका युवाहरूलाई एकजुट बनाउने उद्देश्यले काठमाडौँमा फुटसल कपको आयोजना गरिएको छ । बराम जाति नेपालका सूचीकृत ६० आदिवासी जनजातिहरूमध्ये...
आर्थिक प्रतिबद्धता धेरै, कार्यान्वयन कम
स्वदेशमै रोजगारी र सबल अर्थतन्त्र कांग्रेसको घोषणापत्रको प्रमुख प्राथमिकता थियो।
बिजुलीको बिल मोबाइलबाटै डिजिटल रूपमा तिर्ने प्रणाली सहज बनाउन मन्त्री श्रेष्ठको निर्देशन
मन्त्री विराजभक्त श्रेष्ठले विद्युत महसुसको विद्युतीय भुक्तानीको प्रणालीलाई व्यवस्थित रूपमा विस्तार गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।...
प्रख्यात भारतीय फिल्म निर्देशक सिंगीतम श्रीनिवासको ९५ वर्षको उमेरमा निधन
मुम्बई । भारतीय फिल्मका दिग्गज निर्देशक सिंगीतम श्रीनिवास रावको ९५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि स्वास्थ्य समस्याबाट ग्रसित उनको चेन्नईस्थित कावेरी...
ल्याबमा बनाइएका भ्रूण वास्तविक मानव भ्रूणसँग कति मिल्छन्?
सिड्नी । सिड्नी विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले प्रयोगशालामा विकसित जैविक मोडेलहरू वास्तविक मानव भ्रूणसँग कत्तिको मिल्दोजुल्दो छन् भनेर परीक्षण गर्ने नयाँ तरिका विकास गरेका छन्। केही...
खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा महिलाको नेतृत्वले कसरी गर्दैछ काम ?
धनगढी । गत वर्षको चैतमा जमुना चन्दको अध्यक्षतामा नयाँ नेतृत्व आएपछि खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले यस क्षेत्रको विकासका लागि योजना निर्माणदेखि...
विराटनगरको बस्ती नजिकै दुर्लभ नलीगाई मृ*त फेला
विराटनगरको बस्तीनजिकै नीलगाई मृत भेटिनुको कारण भने खुलेको छैन।
ट्रकबाट २ हजार ५६६ केजी गाँजा बरामद, चालक र सहचालक पक्राउ
प्रहरीका अनुसार ट्रक चालक धनकुटाको शहीदभूमि गाउँपालिका-२ का ३३ वर्षीय राजु राई र सोही ठाउँका सहचालक १८ वर्षी सन्दीप राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको...
एआई रणनीतिबारे नेपालका रणनीतिकारहरुलाई खुला पत्र
सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्रिपरिषद्का सदस्यज्यूहरू, भूतपूर्व प्रधानमन्त्रीज्यूहरू, नेपालका सबै दलका नेताज्यूहरू, शिक्षाविद्ज्यूहरू, योजनाविद्ज्यूहरू, एवं नेपालको सबै प्रकारले भलो चिताउने बुद्धिजीवीज्यूहरू, तपाईं सबैलाई आज यस खुला...
कांग्रेस महाधिवेशन : जुम्लामा प्रतिनिधि चयनमा विवाद
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि जुम्लाबाट ३४ जना महाधिवेशन प्रतिनिधि चयन भएको विवरण सार्वजनिक भएको छ।...
१५औं महाधिवेशन र नेपाली कांग्रेसको भावी दिशा
नेपाली कांग्रेसको १५औं महाधिवेशन नेपालको समकालीन राजनीतिक यात्रामा चासोका साथ हेरिएको एउटा महत्त्वपूर्ण राजनीतिक घटना हो।...
नेसन्स लिग फुटबल : इजरायलविरुद्ध आयरिस खेलाडीको विरोधको शैली चर्चामा
आयरल्यान्ड फुटबल संघले व्यापक बहिष्कारको आह्वानपछि आइतबारको खेल डब्लिनबाट सारेर तटस्थ मैदानमा गराएको थियो। खेल दर्शकबिना खेलाइएको थियो।...
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा...
हिउँ छिचोल्दै १००० भेडाच्याङ्ग्रा डोल्पाबाट मुस्ताङ ल्याइयो
१९ असोज, मुस्ताङ । दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका...
काठ तथा वन पैदावारको उत्पादन र उपयोग बढाउन सम्बन्धित निकायलाई मन्त्रीको निर्देशन
मन्त्री गिता चौधरीले नेपालमा उपलब्ध वन स्रोतको दिगो व्यवस्थापन गर्दै काठ तथा वन पैदावारको उत्पादन र उपयोग बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।...
फ्लाई दुबई आक्रमण पछाडिका को-पाइलटको नालीबेली
दुबई । विभिन्न सञ्चारमाध्यमका अनुसार ती पाइलट ओमानी नागरिक हमाम अल-हम्मामी भएको खुलेको छ। इजरायलतर्फ गइरहेको उडानका क्याप्टेनमाथि आक्रमण गरेको आरोप लागेका फ्लाई दुबईका...
कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निमा गिरीको घोषणा
काठमाडौँ । लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सहमहामन्त्री निमा गिरीले कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।