THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 6 October 2026
रातोपाटी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय दुई घण्टा थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको समय दुई घण्टा थप गरिएको छ। केन्द्रीय निर्वाचन समितिले मंगलबार सूचना...

कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेस महामन्त्रीमा रीता खनालको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ रीता खनालले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार...

झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

झापा । जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने गरी सात प्रकारका सेवा ‘फेसलेस’ प्रणालीबाट उपलब्ध गराउन सुरु गरेको छ । कार्यालयले...

तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार राष्ट्रिय सभागृह पुगेर महामन्त्री...

SF

एमालेले स्पष्ट पार्‍यो वरिष्ठ नेता विद्यादेवी भण्डारीको भूमिका

नेकपा (एमाले) ले वरिष्ठ नेता विद्यादेवी भण्डारीको जिम्मेवारी र भूमिकालाई स्पष्ट पारेको छ।

पोखरा महानगरपालिकाको न्युरोडस्थित पुरानो भवन भत्काउन सुरु

कास्की । पोखरा महानगरपालिकाले न्युरोडस्थित आफ्नो मुख्य प्रशासनिक भवन भत्काउन शुरु गरेको छ । २०८२ भदौमा भएको आन्दोलनका क्रममा क्षति पुगेपछि लामो समयदेखि वेवारिसे...

सन् २०३० सम्म विश्वलाई थप ५ करोड शिक्षक आवश्यक पर्ने अनुमान : युनेस्को

सन् २०३० सम्म विश्वभर गुणस्तरीय शिक्षा सुनिश्चित गर्न करिब ५ करोड थप शिक्षक आवश्यक पर्ने अनुमान गरिएको छ । विश्व शिक्षक दिवसका अवसरमा संयुक्त...

पठन संस्कृतिको विकास गर्न 'महानगर पुस्तकालय'को अवधारणा

महानगरपालिकाले विद्यालयमा आधारित सामुदायिक पुस्तकालयलाई संस्थागत पुस्तकालयसँग जोडेर एकीकृत सञ्जालका रूपमा सञ्चालन गर्ने योजना समेत अघि सारेको छ।...

SF

रानी–विराटनगर पोडवेमा लगानीकर्ताको चासो, गन्तव्य भेडेटारसम्म बनाउन सुझाव

विराटनगरमा प्रस्ताव गरिएको पोडवे परियोजना सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने चरणमा पुगेसँगै निजी क्षेत्रले यसमा उच्च चासो देखाएको छ।

दक्षिण कोरियामा आयातित कारको बिक्री ६.३ प्रतिशतले बढ्यो, ईभीको हिस्सा ५२.१ प्रतिशत

दक्षिण कोरियामा विद्युतीय सवारीसाधन (ईभी) तथा जर्मनीमा निर्मित लक्जरी कारप्रतिको बलियो मागका कारण आयातित यात्रुवाहक कारको बिक्री गत महिना बढेको छ। उद्योगसम्बन्धी तथ्यांकअनुसार सेप्टेम्बरमा...

SF

कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी

नार्कले अनुसन्धान गरेको ‘जिङ्क गहुँ–१’को अब व्यावसायिक उत्पादन

काठमाडौँ । नेपालमै अनुसन्धान भएर खोजिएको नयाँ जातको गहुँलाई व्यावसायिक रूपमा उत्पादन र बजारीकरण गरिने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

ओलीले अध्यक्ष नछोड्ने सन्देश सहितको अपानि जारी (अपानि सहित)

२० असोज, काठमाडौं । नेकपा एमालेले २१ फागुनको चुनावी हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रुपमा लिन नहुने निष्कर्ष जारी गरेको छ ।...

कांग्रेस महाधिवेशन : पदाधिकारीमा क-कसले गरे उम्मेदवारी दर्ता ?

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको छ । यो समाचार तयार पार्दासम्म उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा...

भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि राहत र बेलआउटको व्यवस्था गर्न महासंघको माग

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीलाई राहत तथा बेलआउटको व्यवस्था गर्न माग गरेका छन् । सिंहदरबारमा आयोजित...

कांग्रेस उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार...

द ब्रिटिस कलेजको १२ औँ दीक्षान्त समारोह सम्पन्न, सन् २०२६ का स्नातक सम्मानित

२० असोज, काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुपले सन् २०२६ का स्नातकहरूको उपलब्धि मनाउँदै शुक्रबार काठमाडौंको सोल्टी होटलमा संयुक्त दीक्षान्त समारोह आयोजना गरेको छ। समारोहमा...

SF

'हिमालयन गोल्ड' भारतभर रिलिज हुने, प्रतिष्ठित वितरण कम्पनी एए फिल्म्ससँग सम्झौता

फिल्मको ट्रेलर आगामी सोमबार सार्वजनिक गर्ने तयारी छ।

चुनावपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ : कुलमान घिसिङ

हेटौंडा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन्। मंगलबार हेटौंडामा आयोजित कार्यकर्ता...

रसुवा बाढी प्रभावितलाई दसैँअघि नै पुनःस्थापित गरिनेछ : मन्त्री लम्साल

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवाका बाढी प्रभावितहरूलाई सकेसम्म दसैँअघि नै सुरक्षित ठाउँमा पुनःस्थापित गर्ने गरी काम भइरहेको बताएका छन् । सिंहदरबारमा...

कांग्रेस महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार...

झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने गरी सात प्रकारका सेवा ‘फेसलेस’ प्रणालीबाट उपलब्ध गराउन सुरु गरेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।