THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 23 September 2026

जीवाश्म इन्धन उद्योगले वातावरणलाई ‘खुला ढल’ जस्तो व्यवहार गरे : गुटेरेसको जोड

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो कार्यकालको अन्तिम जलवायु शिखर सम्मेलनमा तापक्रम वृद्धि रोक्न उत्सर्जन कटौतीसँगै जलवायु न्याय र विकासशील मुलुकका लागि...

समावेशिताको अर्थ सङ्ख्या हो वा निर्णय प्रक्रियामा पहुँच

कुनै पनि राजनीतिक पार्टीको वास्तविक चरित्र उसको घोषणापत्रमा भन्दा संगठनभित्र देखिन्छ । बोलीचाली र भाषणमा लोकतन्त्र भन्न सजिलो हुन्छ, तर आफ्नै पार्टीभित्र फरक विचार,...

SF

रेशम चौधरीको आममाफी विरूद्धको रिट खारेज

टीकापुर घटनामा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई राष्ट्रपतिले आममाफी दिने निर्णयविरूद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

विद्युत् प्राधिकरणलाई ग्राहक केन्द्रित बनाउन मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई नतिजामुखी ढङ्गले अघि बढाउँदै विद्युत् सेवा थप भरपर्दो, गुणस्तरीय र ग्राहक केन्द्रित...

इलाम र सुनसरीबाट करिब १ हजार ९५४ किलो गाँजा बरामद

काठमाडौँ । इलाम र सुनसरीका फरक–फरक स्थानबाट प्रहरीले करिब एक हजार नौ सय ५४ किलोग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ। इलामको इलाम नगरपालिका–९...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘भोटेकोशी बाढीबाट भएको क्षतिको स्वतन्त्र अनुगमन र मूल्याङ्कन गरियोस्’

काठमाडौँ । नेकपाका सांसद रमेश मल्लले भोटेकोशी बाढीबाट भएको क्षतिको स्वतन्त्र अनुगमन र मूल्याङ्कन गरिनुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद...

दुई ल्याबले मात्र नभ्याएपछि नास्टमा पनि डीएनए परीक्षण, चीनद्वारा प्राविधिक सहयोग

काठमाडौँ । हालैको बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएका मानिसहरूको पहिचान गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले डीएनए प्रोफाइलिङ (परीक्षण)...

इन्डोनेसियामा धुवाँ–धुलोको डरलाग्दो कहर, १ लाख ७५ हजारभन्दा बढीमा श्वासप्रश्वाससम्बन्धी समस्या

जकार्ता । इन्डोनेसियामा हप्तौँदेखि फैलिएको वन डढेलोबाट निस्किएको बाक्लो धुवाँ र विषाक्त तुवाँलोका कारण १ लाख ७५ हजारभन्दा बढी मानिसमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ...

रमेश प्रसाईंको कम्युनिस्ट भाष्य भन्ने शब्दमा पार्वती विकको नियमापत्ति

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले बोलेको ‘कम्युनिस्ट भाष्य’ प्रति नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले नियमापत्ति गरेकी छन्...

इन्द्रजात्राको विधिवत् सुरुवात भएको अवसरमा वसन्तपुरमा देवी नाच प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रसिद्ध सांस्कृतिक पर्व येँया (इन्द्रजात्रा)को विधिवत् सुरुवातको अवसरमा हनुमानढोका दरबार क्षेत्रस्थित वसन्तपुरमा देवप्याखँ (देवी नाच) प्रदर्शन गरिएको छ । इन्द्रजात्राको...

बलिउड अभिनेता विवेक ओबेरोयलाई साक्षी राखेर नेपाली फिल्म ‘२६ करोड’को घोषणा

काठमाडौ । बलिउड अभिनेता विवेक ओबेरोयको उपिस्थतिका बिच नेपाली चलचित्र ‘२६ करोड’ निर्माणको औपचारिक घोषणा गरिएको छ । मंगलबार साँझ भारतको मुम्बईस्थित ‘ताज ल्याण्ड्स...

अदालतका फैसला कार्यान्वयनमा किन ढिलाइ भयो : सांसद न्यौपाने

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले विगत लामो समयदेखि अदालतका फैसला कार्यान्वयन हुन नसकेको भन्दै त्यसको कारणबारे सम्बन्धित मन्त्रालयसँग जवाफ माग गरेका हुन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नयाँ आईपीओ मापदण्ड प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था माग

७ असोज, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पा) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रस्ताव गरेको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका,...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

आइपिओको तयारीमा रहेको रोयल टुलिप चितवनले पायो पाँचतारे डिलक्स मान्यता

रिसोर्टमा ६५ वटा कोठा छन्। रेस्टुरेन्ट, स्विमिङ पुल, जिम, हेल्थ क्लब, हेलिप्याडलगायतका सुविधा रहेको रिसोर्टले जनाएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

प्रहरी भन्दै असुली गर्ने २ जना चन्द्रागिरिबाट पक्राउ

पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–२ बसुन्डोल बस्ने ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीय सन्जय बिसुंखे रहेका छन् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । बुधवार आयोगले सो प्रतिवेदन पेस...

सत्तारुढ दल रास्वपाका सांसदले भने– न्यायपालिका निरङ्कुशतातिर गयो, पुनर्संरचना गरौँ

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई सांसदले न्यायपालिका पुनर्संरचनाको विषय उठाएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मधुकुमार चौलागाई...

एसियाली खेलकुद : नेपाललाई पहिलो पदक

२०औं एसियाली खेलकुदमा नेपालका लागि करातेका तेन्जिङ शेर्पाले कांस्य पदक दिलाएका छन्।

बलात्कार कसुरमा १८ वर्ष कैद सुनाइएका व्यक्ति पक्राउ

७ असोज, काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपालचोक पाँचपोखरी थाङ्पाल गाँउपालिका–७ बस्ने २६ वर्षीय आर्यन पुरी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।