पासाङले चौँरीगोठमै भेटे विदेशभन्दा राम्रो अवसर
‘अरूको देशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा दुःख गरेअनुसारको प्रतिफल पाइन्छ,’ पासाङ भन्छन्।
कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप
काठमाडौँ । सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म...
चुनावी हारपछि ट्रम्पमाथि आफ्नै पार्टीबाट दबाब, नीति र टिम बदल्न माग
‘यदि ट्रम्पले आगामी दुई वर्ष पनि यही कुरा गरिरहे भने अर्को निर्वाचनमा हामी झन् नराम्रोसँग पराजित हुनेछौँ,’ ती सल्लाहकारले भने।
एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्ने
१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार दिउँसो साढे...
नेपाल प्रत्यायन केन्द्र स्थापना
सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ।
भारतीय विदेश सचिव मिस्रीले आज प्रधानमन्त्री बालेनलाई भेट्दै
काठमाडौँ। परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन शाहसँग भेट गर्ने कार्यतालिका छ । उक्त...
अब हुलाकबाटै त्रिविका शैक्षिक प्रमाणपत्र घरघरमा
त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा अन्य कार्यालयीय कागजात अब हुलाक सेवामार्फत विद्यार्थीको घरमै पुर्याइने भएको छ।...
संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन
प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति र संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न निर्देशन दिएका छन्।...
विवादपछि गृहमन्त्रीले भने चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्नू
काठमाडौँ । धार्मिक विषयवस्तुलाई गलत ढङ्गले प्रस्तुत गरिएको भन्दै विवादमा आएको नयाँ नेपाली चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृहमन्त्रीले सूचना तथा सञ्चार मन्त्रालयलाई अनुरोध...
लुम्बिनी र जनकपुर तथा काठमाण्डु र विराटनगर भिड्दै, हेड टु हेडमा कुन टोली बलियो ?
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी...
अमेरिकी डलरको भाउ घट्यो, आज कुन-कुन मुद्राको मूल्य बढ्यो?
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
धितोपत्र बोर्डले ल्यायो ‘आइटी नीति’
नेपाल धितोपत्र बोर्डले सेयर बजारमा हुने सम्भावित साइबर आक्रमण नियन्त्रण गरी साइबर सुरक्षालाई थप बलियो बनाउन सूचना प्रविधि (आइटी) नीति लागु गरेको छ।...
नेपालको शैक्षिक अनुसन्धानमा नैतिक समस्या छ
नेपालका विश्वविद्यालयहरूमा हरेक वर्ष हजारौं अनुसन्धान पत्रहरू र शोधपत्रहरू लेखिन्छन्, तर यी धेरै अनुसन्धानहरूले समस्याग्रस्त ढाँचालाई चित्रण गर्दछ ।
पश्चिमी वायुको आंशिक प्रभाव : आज पहाडी क्षेत्रमा हल्का वर्षा
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।...
बाढीले बगर बनाएको खेतमा बदामखेती
बगर खेतमा अहिले २० क्विन्टल बदाम फलेपछि अग्रवाल उत्साही भएका छन् । बजारमा उनले फलाएको बदाम प्रतिकेजी १०४ रुपैयाँका दरले बिक्री भइरहेको छ ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
रेल सेवा व्यवस्थित गर्न माग
अभियानले रेल यात्रुको सहज आवागमन, रेल्वे प्लेटफर्मको नियमित सरसफाइ, व्यवस्थित प्रतीक्षालय, शौचालय तथा खानेपानीको उचित प्रबन्ध गर्न माग गरेको छ ।
ट्रम्पको मध्यावधि चुनावी हारले इरान, इजरायल र युक्रेनमा कस्तो असर पार्ला ?
अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको धक्काले राष्ट्रपति डोनाल्ड ट्रम्पको घरेलु राजनीतिमा मात्रै होइन, अन्तर्राष्ट्रिय सम्बन्ध र युद्धनीतिमा समेत प्रभाव पार्ने देखिएको छ ।...
गृहमन्त्रीको जोर चलेन : कार्की आउट केसी इन
प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमा गरेको प्रस्तावअनुसार नै कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गरेर अर्का एआइजी डा. मनोजकुमार केसीलाई महानिरीक्षकमा बढुवा गरिएको हो।...
भाँडा माझेर थाले काम, अहिले पोर्चुगलमा छन् पिज्जा–पास्ता सेफ
साइप्रसमा काम नपाएर दुई–तीन महिना बिताए, पोर्चुगलमा पनि काम खोज्न दुई महिना भौंतारिए। संघर्ष गर्दै अघि बढेका उनी अहिले इटालियन रेस्टुरेन्टमा पिज्जा र पास्ता...
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश लगायत देशको...
बाटो नबिराऊ सरकार
प्रधानमन्त्रीले सरकारलाई ‘एक्स्प्रेस वे’ मा दौडिरहेको गाडीसँग तुलना गर्दा गति र गन्तव्यको कुरा गरेका थिए तर सार्वजनिक शासनमा गति मात्र पर्याप्त हुँदैन।...
सेबोनले नेपालको पूँजी बजारमा साइबर सुरक्षा सुदृढ पार्न आईटी नीति ल्याएको छ
काठमाडौँ, नोभेम्बर ५ नेपाल धितोपत्र बोर्ड (सेबोन) ले देशको पूँजी बजारमा साइबर सुरक्षालाई सुदृढ पार्ने उद्देश्यले सूचना प्रविधि (आईटी) नीति ल्याएको छ ।
प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय विदेश सचिव, आजै स्वदेश फर्किने
हिजो अर्थमन्त्री, परराष्ट्रमन्त्री, ऊर्जामन्त्री र पूर्वाधार विकास मन्त्रीसँग अलग–अलग भेट गरेका भारतीय विदेश सचिवले आज प्रधानमन्त्रीलाई भेटेर स्वदेश फर्किँदैछन् ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।