फ्रान्समा भइरहेको प्रदर्शनका क्रममा हिंसा र लुटपाट, एक हजार ८ सय जना पक्राउ
काठमाडाैँ। फ्रान्समा इन्धनको मूल्यवृद्धि, महँगी र सार्वजनिक सेवाको अवस्था बिग्रिएको भन्दै भएको प्रदर्शनपछि देशका विभिन्न सहरमा हिंसा र लुटपाटसमेत भएको छ। प्रदर्शनका क्रममा प्रहरीले...
दसैँ–तिहार : घर फर्किनेहरूको पर्व र नफर्किनेहरूको प्रतीक्षा
दसैँ, तिहार र छठ नेपालीका घर फर्किने पर्व हुन्। लाखौँ मानिसहरू घर गाउँ पुग्छन्, आँगनहरू भरिन्छन्, दियोहरू बल्छन्, आशिष् र खुसी साटासाट हुन्छन्। गत...
४ प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन, अन्तिम चरणमा ३ आयोजना
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार हाल चार प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणाधीन अवस्थामा छन् ।
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताएका छन्।...
विजया दशमीको साइत : छल्न सकिने दोष किन नछलिएको ?
जब दिनभर टीका लगाउन सकिन्छ भने विशेष रूपमा ‘उत्तम’ घोषित समय उपलब्ध विकल्पमध्ये शास्त्रीय दृष्टिले तुलनात्मक रूपमा सर्वोत्तम हुनुपर्दैन र?...
थाइल्याण्डको गाँजा नेपालसम्म ओसार्न म्यानमारका भरिया
काठमाडौँ । थाइल्याण्डमा उत्पादन भएको गाँजा म्यानमारका भरिया प्रयोग गरेर हवाई मार्ग हुँदै काठमाडौँ ल्याउने र काठमाडौँलाई ट्रान्जिट बनाएर भारततर्फ तस्करी हुन्छ भन्दा धेरैलाई...
बेनी–दरबाङको फापरखेतमा वैकल्पिक सडक सञ्चालन
म्याग्दी।सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी...
त्यसवर्ष परिवारबाट टाढा भएर दसैं मनाउँदा आँसु झर्यो
अहिले दसैंको खुसी पनि पहिलेको जस्तो नहुँदोरहेछ। बाल्यकालमा पाँच–दस रूपैयाँ दक्षिणा पाउँदा पनि कति खुसी हुन्थ्यौं!
एभरेस्ट महिला भलिबल लिगको मुख्य प्रायोजकमा रेड बुल
१ कात्तिक, काठमाडौं । एभरेस्ट वुमन्स भलिबल लिग (ईडब्लुभीएल) को आगामी तीन संस्करणका लागि रेड बुल मुख्य प्रायोजक (टाइटल स्पोन्सर) बनेको छ। लिग आयोजकले...
गाईवस्तुको दाना प्रयोग भएको पाइएपछि ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्धित
खाद्य प्रविधि विभागले नेपालका सबै आधिकारिक पैठारीकर्ता र खाद्य व्यवसायीलाई बजारमा रहेका प्रियागोल्ड बिस्कुट (सबै ब्याच र जुनसुकै उत्पादन मिति भएका) तत्काल बिक्री वितरण...
चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस
१ कात्तिक, काठमाडौं । बुढीगण्डकी बाढीका कारण सम्पर्कविच्छेद भएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत राहत सामग्री पुर्याएको छ ।...
किन आक्रोशित भइन् कंगना रनौत ?
कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । कतिपय सामाजिक तथा राजनीतिक विषयमा उनी चुप लागेर बस्दिनन् । त्यही कारण उनी चर्चासँगै...
दशैंका बेला सामाजिक सञ्जालको विद्रूप अनुहार
आज दशैंको मध्य समयमा आइपुग्दा सामाजिक सञ्जालमा देखिने केही प्रवृत्तिले प्रश्न उठाउँछन्—हामी पर्वको मर्म आत्मसात् गरिरहेका छौँ कि त्यसलाई प्रदर्शनको माध्यम बनाइरहेका छौँ?...
मिथिलाको विशेष पकवान पुरी
चना वा मुगको दाल मिसाएर बनाइने पुरी मिथिला क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्वहरूको अनिवार्य परिकार हो ।
देशभरि चल्ने सवारीसाधनबाट सरकारले वर्षमा कति उठाउँछ कर ?
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय विभाज्य कोषमा जम्मा भएको सवारीसाधन कर बाँडफाँटको हिस्सा निर्धारण र सिफारिस गर्दै आएको छ ।
कफी विथ करण–९ मा रश्मिका भन्छिन्, ‘विजयसँग विवाह गर्न एक वर्षसम्म पछि लागेँ’
बलिउड निर्माता तथा निर्देशक करण जोहरको चर्चित सेलिब्रिटी च्याट शो ‘कफी विथ करण–९’ को दोस्रो एपिसोडको प्रोमो सार्वजनिक भएको छ । यस एपिसोडमा वास्तविक...
दशैं–तिहारमा घरमै बसेर नेपाली चलचित्र हेर्ने अवसर, सिनेमाघरमा ‘मुभी मेला’
चाडपर्वमा चलचित्र हेर्ने संस्कृतिलाई डिजिटल माध्यमसँग जोड्ने उद्देश्यसहित आयोजना गरिएको मेलामा पछिल्लो समय चर्चामा रहेका तथा विभिन्न विधाका नेपाली चलचित्र समेटिएका छन्।...
आठौँ देवी महागौरीको विधिपूर्वक गरियो पूजा आराधना
काठमाडौँ। शारदीय नवरात्रको आठौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी...
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की
गुल्मी । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताएका छन्। करिब ५०० वर्ष...
यसरी बनाउन सकिन्छ घरमै पनि मकटेल र ककटेल (भिडियो)
काठमाडौँ । दसैँमा मासुका परिकारसँगै पेय पदार्थ पिउने चलन छ । यसमा कोल्ड ड्रिंकदेखि अल्कोहलसम्म पर्छन् । यति मात्र होइन, ककटेल र मकटेल बनाएर...
हायसको ठक्करबाट लेखापालको मृ`त्यु : मदन भण्डारी लोकमार्ग अवरुद्ध, दसैँ मनाउन हिँडेका यात्रु अलपत्र
इप्रका प्रमुख डीएसपी उपेन्द्र खरेलले ईभी चालक सिन्धुलीको सुनकोसी गाउँपालिका ६ का २२ वर्षीय चेतराज भुजेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए।...
बसको डिकीमै निसासिएर मर्छन् कयौं खसीबोका, पशु सेवा विभागलाई छैन चासो
दशैं नजिकिएसँगै गाउँबाट सहरमा खसीबोका ल्याउने क्रम बढेको छ । तर, पर्याप्त हावा नछिर्ने बसका डिकीमा कोचेर गरिने ओसारपसारका कारण बर्सेनि कयौं पशुले ज्यान...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।