THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 5 November 2026
← सबै समाचारमा फर्कनुहोस्

देश 'यदुवंशी' बाटोमा नजाओस् : डा.बाबुराम भट्टराई

काठमाडाैँ। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देश यदुवंशीकाे बाटाेमा जान नहुने बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्ताे बताएक हुन् । दशचोटी नाप्नू,एकचोटी काट्नू भन्ने लोकोक्ति सत्तापक्ष र प्रतिपक्ष दुवैले स्मरण गर्नुपर्नेमा उनले जाेड दिए।
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →