निलगिरी र लुम्बिनीसहित ६ निर्माण कम्पनी ३ वर्षसम्मका लागि कालोसूचीमा
काठमाडौँ । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई १ देखि ३ वर्षसम्मका लागि...
अमेरिकामा दुई हेलिकोप्टर आकाशमै ठोक्किँदा तीन जनाको मृत्यु
ओरेगन । अमेरिकाको ओरेगन राज्यमा दुई हेलिकोप्टर आकाशमै एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सिएनएनका अनुसार, बिहीबार दिउँसो स्थानीय समयअनुसार करिब...
हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट कुनै एक देशको भौगोलिक सीमाभित्र मात्र सीमित नरहने बताएका...
तोडियो केचना-कञ्चनजंघा सडकको ठेक्का
मेची करिडोरका रूपमा चिनिने केचना–कञ्चनजंघा सडक (इलाम–झापा फास्ट ट्र्याक)को बेलासे–राकसे–गोलाखर्क खण्डको ठेक्का तोडिएको छ।...
भुटानमा आकस्मिक बाढी, हिमताल फुटेको अनुमान
बाढी भारततर्फ पनि पुग्न सक्ने भएपछि पश्चिम बंगाल र आसामका नदी किनारका बस्तीलाई सतर्क रहन भनिएको छ।
जडीबुटी बेचेर चार करोड राजस्व असुली
सुर्खेत । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट रु चार करोड राजस्व सङ्कलन गरेको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा...
राज्यका संवेदनशील अंग नै आचरण र नैतिकतासम्बन्धी विवादमा तानिनु बिडम्वनापूर्ण : बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अदालत, प्रहरी र सेनालगायत राज्यका संवेदनशील अंग नै आचरण र नैतिकतासम्बन्धी विवादमा तानिनु विडम्बनापूर्ण भएको बताएका छन्।...
एसियाली शताब्दीको सङ्घारमा नेपाल
विश्वको शक्ति सधैँ एउटै देशको हातमा रहँदैन। कुनै समय विशाल साम्राज्यहरूले संसारमा आफ्नो प्रभाव जमाए भने पछि औद्योगिक विकास, व्यापार र वैज्ञानिक आविष्कारका माध्यमबाट...
राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण : डा भट्टराई
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'अदालत,...
तुलसीपुर वाणिज्य संघले भन्यो– स्थानीय सरकारले तत्काल दमकल किनुन्
केसीले पश्चिम दाङका चार स्थानीय तहमा दमकल नहुँदा विभिन्न ठाउँमा भएका आगलागीबाट ठूलो क्षति भएको बताएका छन्।
जडीबुटी बेचेर चार करोड राजस्व असुली
कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
अदालत परिसरबाट हतकडी फुत्काएर फरार भएका थुनुवा पक्राउ
जनकपुरधाम । जिल्ला अदालत सिरहाको परिसरबाट हतकडी फुत्काएर फरार भएका एक थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका–१४ खिरौनाका १९ वर्षीय सतीश...
भुटानमा हिमताल फुटेर बाढी : तातोपानीको कुण्ड बगायो, भारतमा चेतावनी जारी
भुटानको गासा जिल्लामा बिहीबार राति शिन्ताफु हिमताल फुटेर हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–जीएलओएफ) आउँदा ठूलो क्षति भएको छ।...
कायकिङ र र्याफ्टिङ विशेषज्ञको टोलीबाट बूढीगण्डकी टापुमा फसेको कुकुर उद्धार तयारी
गोरखाको चुमनुब्री गाउँपालिका ३ जगत र धार्चे गाउँपालिका १ ठाडो भर्याङको सिमा क्षेत्र जगत बगरपारि फसेको कुकुर उद्धारको प्रयास भएको छ।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विशिष्ट संरचना विकास समितिलाई हस्तान्तरण
काठमाडौँ । रुपन्देहीस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्वामित्व तथा सञ्चालन जिम्मेवारी औपचारिक रूपमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई हस्तान्तरण गरिएको छ ।...
जडीबुटी बेचेर चार करोड राजस्व असुली
कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
सोलुखुम्बुको दिङबुचेमा भारी हिमपात
काठमाडौँ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका स्थित पर्यटकीय क्षेत्र दिङबुचेमा हिमपात भएको छ। अचानक मौसममा आएको परिवर्तनसँगै उच्च हिमाली भेगमा हिमपात सुरु भएको...
जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ।
नेपाल र बङ्गलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप
काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बङ्गलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर...
बहुमत गुमाएपछि चुनावमा धाँधली र विदेशी हस्तक्षेप भएको नेतन्याहूको आरोप
चुनावी नतिजाले सरकार गठनका लागि अरब दलहरू निर्णायक देखिएका छन्।
माटोसँग खेलेर बित्यो जीवन, पेसा संकटको चिन्ता कायमै (तस्बिरहरू)
सिरहा । बाउ–बाजेको जीवन माटोमै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७, कसहाका ५५ वर्षीय राजेन्द्र पण्डितले पनि माटोकै सामग्री बनाएर आजसम्मको जीवन कटाए । छोराछोरीले...
जिम्बाब्वेविरुद्ध विकेट लिँदै राशिदले बनाए दुर्लभ विश्व कीर्तिमान
अफगानिस्तानका स्टार स्पिनर राशिद खानले जिम्बाब्वेविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा एक विकेट लिँदै नयाँ विश्व कीर्तिमान बनाएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।