आङ्देम्बेको प्रस्ताव : मुलुक बनाउने कांग्रेस बनाऔं
काठमाडौँ । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसको अनुहार मात्र बदलेर जनताको चाहाना र मुलुकको आवश्यकता पुरा नहुने बताएका छन् । जारी महाधिवेशनको...
कञ्चनपुरमा गड्डाचौकीबाट भन्सार छलेर ल्याइएको भारतीय स्कुटरसहितका सामान बरामद
२१ असोज, कञ्चनपुर । सशस्त्र प्रहरीले कञ्चनपुरको गड्डाचौकी सीमावर्ती क्षेत्रमा भन्सार छली नेपाल ल्याइएका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा...
कांग्रेस कोषाध्यक्षको प्रतिवेदन पास
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा कोषाध्यक्षको प्रतिवेदन पास भएको छ।
कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार
रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार स्टकहोममा यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरेको हो।...
गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको धक्का, दीर्घकालीन महत्त्वका निर्णय गर्न रोक
सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दीर्घकालीन महत्त्वका कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ।...
कांग्रेस युवाहरूले भरिएको पार्टी बनेको छ- भीष्मराज आङ्देम्बे
नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले १५औँ महाधिवेशन अहिलेसम्मकै ऐतिहासिक भएको बताएका छन्।
श्रीलंकाकी पूर्व प्रथम महिला राजापाक्ष पक्राउ
२१ असोज, कोलम्बो (रासस/एएफपी)। श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा राजापाक्षकी पत्नी तथा पूर्व प्रथम महिला शिरन्ती राजापाक्षलाई परोपकारी संस्थाले बाल अस्पतालका लागि सङ्कलन गरेको चन्दा रकम...
एमालेमा ‘राणा र पञ्च’ को स्मरण, ‘कट अफ डेट’ का नाममा ओलीको थ्रेट
काठमाडौँ । पार्टीको नीति, निर्णय र नेतृत्वमाथि प्रश्न र आलोचना गर्न नपाउने व्यवस्थासहितको अन्तरपार्टी निर्देशन (अपानि) जारी भएसँगै एमालेमा ‘हलचल’ पैदा भएको छ ।...
टेलिभिजनका ‘राम’ अरुण गोविल अब राजा दशरथको भूमिकामा
मुम्बई । रामानन्द सागरको चर्चित टेलिभिजन शो ‘रामायण’मा भगवान् रामको भूमिका निभाएर अपार लोकप्रियता हासिल गरेका अभिनेता अरुण गोविल अब राजा दशरथको अवतारमा पर्दामा...
गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका विषयमा निर्णय नगर्न अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । लीलबहादुर थापाले दायर गरेको रिटमा...
उपसभापतिमा कांग्रेस प्रवक्ता चालिसेको उम्मेदवारी फिर्ता
नेपाली कांग्रेस प्रवक्ता देवराज चालिसेले १५ औँ महाधिवेशनमा दिएको उपसभापति पदको उम्मेदवारी फिर्ता लिएका छन् ।...
तस्बिरमा हेर्नुहोस् कांग्रेस महाधिवेशनकाे बन्दसत्र
काठमाडौँ। नेपाली कांग्रेस १५ औँ महाधिवेशनको चौथो दिनको बन्द सत्र सुरु भएको छ । बिहान साढे १० बजे बोलाइएको बन्द सत्र साढे ५ घण्टा...
मलेसियाले ५ नोभेम्बरदेखि २७५ म्यानपावरबाट मात्रै श्रमिक लिने
मलेसियाले नेपालमा एकतर्फी रूपमा सिमित कम्पनीमार्फत मात्रै श्रमिक भर्ना प्रक्रिया लागू गरेर सिन्डिकेट गर्न खोजेको आरोप छ। यो समस्या समाधानका लागि कूटनीतिक पहल हुनुपर्ने...
नरेन्द्र मोदी स्टेडियमलाई बमले उडाइदिने धम्की
अहमदाबाद । भारतको गुजरातस्थित अहमदाबादमा चर्चित पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसाँझको कन्सर्टअघि नरेन्द्र मोदी स्टेडियमसहित पाँचभन्दा बढी विद्यालयमा बम विस्फोट गराउने धम्की आएको...
अर्थ मन्त्रालयको सहमति र बजेटमा समावेश बिनै स्थानीय तहद्वारा ऋण परिचालन : वित्त आयोग प्रतिवेदन
काठमाडौँ । केही स्थानीय तहले वार्षिक बजेटमा समावेश नगरीकनै तथा नेपाल सरकारको स्वीकृतिसमेत नलिई नगर विकास कोषबाट आन्तरिक ऋण परिचालन गरेको राष्ट्रिय प्राकृतिक स्रोत...
सेनेगललाई नै विजेता घोषित गर्ने कि मोरक्कोलाई? सीएएसको इजलासमा बिहीबार बहस
लुजान। अफ्रिका कप अफ नेसन्स (एफकोन) को उपाधि विजेतालाई लिएर लामो समयदेखि चल्दै आएको विवाद निर्णयको नजिक पुगेको छ। उपाधिबाट वञ्चित गरिएको सेनेगलले दर्ता...
सरकारले स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा केन्द्र खोल्ने
कार्यविधिअनुसार स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना हुनेछन् ।
रसायन शास्त्रतर्फ २०२६ को नोबेल पुरस्कार कागान र सोआईलाई
नोबेल रसायनशास्त्र समितिका अध्यक्ष हाइनर लिङ्केका अनुसार कागान र सोआईले रासायनिक अणुहरूमा ‘होमोचिरालिटी’ (मिरर इमेज) कसरी स्वतः उत्पन्न हुन सक्छ भन्ने एक शताब्दीभन्दा पुरानो...
लुम्बिनीमा देउवा पक्षको अधिवेशन : कतै तामझाम, कतै कार्यकर्ता नपाएर सकस
बटवल। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले लुम्बिनी प्रदेशमा वडा अधिवेशन सकेर पालिका अधिवेशन थालेको छ । कतिपय पालिकामा भने अधिवेशन सम्पन्न गर्नै सकस परेको...
कांग्रेसको कार्यसंस्कृति बदल्न महामन्त्रीमा मेरो दाबी : नैनसिंह महर
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढ्दै जाँदा नेता नैनसिंह महरले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। पार्टीको कार्यसंस्कृति बदल्ने र संगठनलाई...
शनिबारदेखि मौसममा सुधार आउने
काठमाडौँ । देशमा केही स्थानमा सुरु भएको वर्षा शुक्रबारसम्म रहने र शनिबारदेखि मौसममा क्रमशः सुधार आउने भएको छ। नेपाल मौसम विज्ञान विभागका मौसमविद् रोजन...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।