मोटरसाइकलको लक तोडेर लैजाँदै गर्दा पक्राउ
वीरगञ्ज । पार्किङ गरी राखिएको मोटरसाइकलको लक तोडेर डोर्याउँदै भाग्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित लिंकरोड...
नेपाली मैदानमा डेभिड वार्नर, तर चलेन जादु (फोटोफिचर)
काठमाडौँ । अस्ट्रेलियाका पूर्वकप्तान तथा विस्फोटक ओपनर डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागिता जनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएका...
सभामुख अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजबीच भेट
सभामुख डोल प्रसाद (डीपी) अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पियरे–आन्द्रे पेजबीच शिष्टाचार भेटवार्ता भएको छ।...
रासिद र करणको उत्कृष्ट ब्याटिङमा काठमान्डुले कर्णालीलाई हरायो
रासिद खानले आदिल आलम र कप्तान करण केसीसँग दुई अर्धशतकिय साझेदारी गर्दै काठमान्डुको जितको आधार तयार पारेका थिए ।
परराष्ट्र नीति स्वतन्त्र र सन्तुलित हुनुपर्छ : प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका विदेश विभाग प्रमुख प्रदीप ज्ञवालीले नेपालको परराष्ट्र नीति स्वतन्त्र र सन्तुलित हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित ‘चीनको शासन...
भोटेकोशी बाढी प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगोलिक अध्ययन भइरहेको छ : प्राधिकरण
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगोलिक अध्ययन भइरहेको जनाएको छ । सिंहदरबारमा...
सीमा क्षेत्रबाट १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद
सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ।...
वार्नरलाई सोमपालले रोके, तर रशिद र करणको विस्फोटक ब्याटिङमा कर्णालीमाथि काठमाडौंको रोमाञ्चक जित
काठमाडौंको जितमा रशिद खान र कप्तान करण केसीले उत्कृष्ट ब्याटिङ गरे। रशिदले अर्धशतकीय इनिङ्स खेल्दा करणले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्याउने आधार तयार...
काठमाडौंको सनसनीपूर्ण जित, नायक बने कप्तान करण
कप्तान करण केसी र रसिद खानको उत्कृष्ट ब्याटिङप्रेरित काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्समाथि ४ विकेटको सनसनीपूर्ण जित हात पारेको छ।...
राति १० बजेपछि होटल बन्द गर्ने प्रशासनको निर्देशनमा मुख्यमन्त्री कार्कीको आपत्ति
जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका होटल, रेस्टुरेन्ट, क्लब, डिस्कोलगायत रात्रिकालीन मनोरञ्जन व्यवसाय राति १० बजेपछि बन्द गर्न निर्देशन दिएको छ।...
रोमाञ्चक खेलमा काठमाडौं ४ विकेटले विजयी, कर्णालीको पहिलो हार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको रोमाञ्चक खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
सत्ता जुन पार्टीको भएपनि परराष्ट्र नीति एउटै हुनुपर्छ : सांसद धिताल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद क्रान्तिशिखा धितालले सत्ता जुन पार्टीको भएपनि देशको परराष्ट्र नीति एउटै हुनुपर्ने बताएकी छन् । चीनको शासन सञ्चालनका प्राथमिकता...
चीनमा नेपाली सुन्तला र जुनारले खेपेको दु:ख
सन् २०१४ मै नेपाल र चीनबीच यससम्बन्धी सम्झौता भएको थियो। उक्त सम्झौता राम्ररी कार्यान्वयन भएको भए नेपाली सुन्तला र जुनारका लागि चीन आकर्षक बजार...
५० एमपी जाइस पोट्र्रेट क्यामरासहितको 'भिभो भी८०' सार्वजनिक, मूल्य कति?
फोनमा ५० मेगापिक्सल जाइस सुपर टेलिफोटो क्यामरा छ, जसले ८५ एमएम र १०० एमएम पोट्रेट फोकल लेन्थ सपोर्ट गर्छ।
देशले पढाएका डाक्टर देशमै किन बस्न चाहँदैनन्?
देशप्रेमको भाषणले स्वास्थ्यकर्मी टिक्दैनन्; न्यायोचित पारिश्रमिक, सुरक्षित कार्यस्थल, व्यावसायिक भविष्य र सक्षम स्वास्थ्य प्रणालीले टिकाउँछ। नेपालले अब डाक्टर र नर्स उत्पादन गर्ने मात्र होइन,...
दीपक-दीपाको घोषणा: 'छ माया छपक्कै ३' २०८४ को दसैंमा!
प्रदर्शनरत दोस्रो भागको अन्त्यमा तेस्रो भाग 'छ माया छपक्कै ३' को घोषणा गरिएको छ।
नेपा एपको नयाँ अपडेट सार्वजनिक, अब एउटै एपमा २० भन्दा बढी नयाँ सुविधा
काठमाडौँ । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै तयार गरिएको नेपा एपले नयाँ अपडेट सार्वजनिक गरेको छ। नयाँ अपडेटमा फोटोबाट नेपाली अक्षर निकाल्न सकिने ओसीआर, विभिन्न...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।