THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 5 October 2026

‘धन्न कांग्रेस लोकतन्त्रका लागि लड्यो र प्रधानमन्त्रीले बोल्न पाउनुभयो’

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले लोकतन्त्रका लागि संघर्ष गरेको कारण वाक स्वतन्ता आएको बताएका छन्।...

SF

कांग्रेस केन्द्रीय सदस्य उठ्दै कमला हमाल

नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि कमला हमालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्।

बाढी विपद्पछि सडक र पुलको डिजाइन परिवर्तन तयारी

पूर्वाधार विकास मन्त्रालयका सहसचिव भीमार्जुन अधिकारीले बाढीपहिरोका कारण बर्सेनि सडक पुल पूर्वाधारमा अर्बाैंको क्षति हुँदै आएको बताए ।

प्रकाश तिवारीले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा अनलाइनखबरले हरेक वर्ष छनोट गर्ने प्रभावशाली ‘४० मूनिका ४०’ उनी पुरस्कृत भएका थिए ।

नेपाली कांग्रेसको महाधिवेशनमा चार प्रतिवेदन पेस

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार सुरु भएको बन्द सत्रमा चार प्रतिवेदन पेस भएका छन्। सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री...

संविधान संशोधन गरी ब्रिटिस गोर्खाहरूलाई वंशजको नागरिकता दिन माग

काठमाडौँ । ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरूले माग गरेका छन् । सोमबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा...

सरोकारवाला भन्छन्– राजनीतिक चेतना बढ्यो तर, विवेकीय चेतना बढेन

काठमाडौँ । सरोकारवालाहरूले राजनीतिक चेतना बढे पनि सामाजिक आर्थिक विवेकीय चेतना बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । विभिन्न दलका नेता, पूर्वमन्त्री, पूर्वप्रशासक...

उद्योग क्षेत्रका कानुनी तथा प्रक्रियागत अवरोध हटाउँछौँ : मन्त्री साह

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले उद्योग क्षेत्रमा रहेका कानुनी तथा प्रक्रियागत अवरोध हटाउँदै लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।...

SF

कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी

नेपाली कांग्रेसकी नेता जानुका पन्तले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

संयुक्त राष्ट्रसंघ मञ्चबाट किन तर्किरहेछन् शक्ति राष्ट्र ?

काठमाडौँ । संयुक्त राष्ट्रसंघका हरेक महासभामा केही न केही अनौठा घटना हुन्छन् । यस्ता कैयौँ घटना किन बाहिर चर्चामा आउँदैनन् ? कुनै बेला यही...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

प्रधानमन्त्रीको बचाउ गर्दै सस्मितले भने- उहाँले तुच्छ टिप्पणी गर्नुभएको छैन

प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा गरेको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता सस्मित पोखरेलले बचाउ गरेका छन्।...

द भ्वाइस अफ नेपाल सिजन ८ को प्रसारण शुक्रबारदेखि, दुई नयाँ कोच

काठमाडौं । चर्तित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को आठौं सिजन यही शुक्रबारबाट प्रसारण सुरु हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित...

उद्योग क्षेत्रमा रहेका कानुनी तथा प्रक्रियागत अवरोध हटाउँछौं : मन्त्री साह

सरकारको भूमिका सहजीकरण, नियमन र नीति निर्माण गर्ने तथा निजी क्षेत्र उत्पादन, लगानी, रोजगारी र नवप्रवर्तनको प्रमुख साझेदार रहेको उल्लेख गर्दै मन्त्री साहले सरकार...

SF

यो मन!

बेकाम हुँदा मनले कति उटपट्याङ गर्दो हो? बन्धन मुक्त स्वतन्त्रतामा युद्ध संग्राम रच्दो हो।

नेपाल-भारतबीच समन्वय आवश्यक छ : प्रा मोहपात्रा

भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा नियन्त्रणका लागि नेपाल र भारतबीच समन्वयात्मक रुपमा सहकार्य हुनुपर्ने बताएका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सर्वोच्च अदालतको आदेश- शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू

सर्वोच्च अदालतले भुटानी शरणार्थीका परिवारका सदस्य तथा सन्तानहरूलाई देश छाड्न बन्देज नलगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।

दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा म्याद थपको सक्कल फाइल झिकाउन आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले अनुसन्धान र म्याद थपको सक्कल फाइल झिकाउने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय...

दुई मन्त्रीको अनुपस्थितिमा विराजभक्तलाई दुवै मन्त्रालयको जिम्मेवारी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहक जिम्मेवारी पाएका छन् । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री...

यस्ता छन् मन्त्रिपरिषद्का ५ मुख्य निर्णय

बैठकले जेन्जी आन्दोलनसम्बन्धी मुद्दा फिर्ताका लागि गठित समितिको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाउनेदेखि कर्मचारी बढुवा तथा विदेशी अनुदान स्वीकार गर्नेसम्मका निर्णय गरेको हो।...

झलनाथले समाजवादी जागरण अभियान घोषणा गरेसँगै नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ । पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले पार्टी कारबाहीमा परेका नेताहरूसँग...

आद्योगिक क्षेत्रका जग्गाको विषय १४ दिनभित्र टुंग्याउन सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले औद्योगिक क्षेत्रका लागि उपलब्ध हुन नसकेको जग्गाको विषय १४ दिनभित्र टुङ्गोमा पुर्‍याउन सरकारको ध्यानाकर्षण...

विद्युत् लाइन जडान गरिदिने भन्दै ५० हजार घुस, इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौँ । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।