THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 26 October 2026
SF

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ कार्तिक १२ गते हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ कार्तिक १२ गते हुने भएको छ।

SF

ट्रम्पसँग निकट रहेका बोल्सोनारोलाई हराएर राष्ट्रपति जितेका लुलाका पाँच चुनौती

फ्लाभियोले अमेरिकासँग निकट सम्बन्ध र ट्रम्प प्रशासनसँग राम्रो सम्झौता गर्ने प्रतिबद्धता अघि सारेका थिए। लुलाले भने अमेरिकी भन्सार शुल्क र ब्राजिलमाथिको दबाबलाई राष्ट्रिय सार्वभौमिकताको...

सुर्खेतमा प्रशोधित खानेपानीको एमआरपी लफडा : निर्देशनबाट पछि हटे प्रमुख जिल्ला अधिकारी, पुरानै मूल्य कायम

सुर्खेत । वीरेन्द्रनगरस्थित अशोका होटलमा प्रशोधित पिउने पानी (जार तथा बोतल) नआएको करिब १० दिन भयो । जारको पानी पहिल्यै सकिएको थियो । केही...

बङ्गालको खाडीमा बनेको न्यूनचापीय प्रणाली नेपालतर्फ : बिहीबारदेखि शनिबारसम्म सतर्कता अपनाउन आग्रह

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

काठमाडौँ । काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ । सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै आकाशे पुल...

शिष्टतामा विचलन

विगत चारपाँच वर्षयता नेपाली कांग्रेससम्बद्ध व्यक्तिहरूमा असभ्य आक्रामकताको विकास भएको छ।

विद्यार्थीले ढाले सर्बियाको १४ वर्ष लामो शासन, राष्ट्रपतिले स्वीकारे हार

सर्बियाको संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलन ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेको छ । युरोपभर युवाहरूमाझ बढ्दै गएको सरकार विरोधी र भ्रष्टाचारविरोधी लहरका रूपमा यस...

जुवा तास खेलिरहेको अवस्थामा चार लाख नगदसहित आठ जना पक्राउ

सुनसरी । जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द इस्टन होटलमा...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ ।...

SF

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८१ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।

टाइगर श्राफ लक्षित गोलीकाण्ड : तीन राज्यबाट १० जना सन्दिग्ध नियन्त्रणमा

मुम्बई । मुम्बईको जुहू क्षेत्रमा अभिनेता टाइगर श्राफको गाडीमा भएको गोली प्रहारको घटनाबारे उनको टोलीको स्पष्टीकरण सार्वजनिक भएको छ। टाइगर श्राफका प्रवक्ताले अभिनेताले मुम्बई...

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको छ । सरकारले आर्थिक वर्ष...

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम अझै जारी, मौज्दात १८ अर्ब नाघ्यो

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ।...

चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले पार्टीभित्र अनुशासन कडा बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र कार्यकर्ताको कार्यक्षमता तथा वफादारी बढाउने विषयमा छलफल गर्न सोमबार बेइजिङमा...

SF

पोखरा पुगे कांग्रेस सभापति थापा, स्याङ्जा जाने

नेपाली कांग्रेसका सभापति गगन थापा पोखरा पुगेका छन्।

सुनको मूल्य बढ्यो, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो...

आज सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको सार्वजनिक गरेको छ।

कांग्रेसमा निर्वाचन ब्युरो, प्रारम्भिक मतदानलाई प्राथमिकता

नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटका लागि प्राइमेरी (प्रारम्भिक मतदान) लाई प्राथमिकता दिने भएको छ।...

बाबुराम र स्वर्णिमलाई लक्षित गर्दै रामकुमारी झाँक्रीको कटाक्ष : के हामी गुलाम र लम्पसारवादीबाट शासित हुन अभिशप्त छौँ ?

काठमाडौँ । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिलाई लिएर कटाक्ष गरेकी छन्...

SF

सिक्किममा चौथोपटक गुन्जिँदै नेपथ्य, पाल्जोर स्टेडियममा भव्य कन्सर्टको तयारी

लोकरक ब्यान्ड नेपथ्य भारतको सिक्किमस्थित गान्तोकमा सांगीतिक प्रस्तुति दिने तयारीमा जुटेको छ।

साँझको झिलिमिलीमा मनमोहक देखिएको नायगरा फल्स (तस्बिरहरू)

क्यानडाको ओन्टारियो प्रान्तमा अवस्थित विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य नायगरा फल्समा साँझपख देखिने मनमोहक दृश्यले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ।...

अर्थमन्त्री वाग्लेलाई नेता ज्ञवालीको प्रश्न : कुन ‘युग’को कुरा गर्नुभएको ?

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भनेर नयाँ दिल्लीमा दिएको अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक...

‘भारतको विरोध गरेर मात्र राष्ट्रवादी भइने युग सकियो’ भनेका वाग्लेलाई सुवेदीको साथ

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकार रहेका सुवेदीले सामाजिक सञ्जाल एक्समा लेख्दै वाग्लेको अभिव्यक्तिलाई विषयवस्तुका आधारमा गलत ठहर गर्नुपर्ने कारण नदेखिएको बताएका हुन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।