आईजीपी कार्कीद्वारा गृहपालिकाको मर्भुङ कोट मन्दिर उद्घाटन
१ कात्तिक, गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफ्नो गृह जिल्ला गुल्मीको मालिका गाउँपालिका-८, मर्भुङस्थित खडक भगवती मर्भुङ कोट मन्दिरको उद्घाटन गरेका छन् । पुनर्निर्माण सम्पन्न भएपछि आइतबार बिहान आयोजित विशेष समारोहमा कार्कीले मन्दिर उद्घाटन गरेका हुन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्की प्रमुख अतिथि थिए । मर्भुङ...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →