दसैँ बजार अनुगमन : खोजी क्वालिटीको, तर छैनन् पर्याप्त जनशक्ति
काठमाडौँ । दसैँ, तिहार र छठजस्ता पर्वहरूमा उपभोक्ताको चहलपहल र बजारमा आर्थिक कारोबार उच्च बिन्दुमा पुग्छ । यही मौका छोपेर बजारमा अस्वाभाविक मूल्यवृद्धि, म्याद नाघेका अखाद्य वस्तुको बिक्री–वितरण, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुने गर्छ,
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →