बाढी विस्थापितले किन पाएनन् घरभाडाको १५ हजार ?
सरकारले भोटेकोशी बाढी विस्थापितलाई घरभाडावापत मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । सोहीअनुसार विस्थापितहरू भाडाको कोठामा बसे । तर साढे दुई महिना हुँदा पनि भाडाको रकम नपाएको गुनासो विस्थापितको छ ।
सारांश लम्बाइ: ~33 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →