THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 24 September 2026
SF
सेतोपाटी

फरक पृष्ठभूमिका विद्यार्थी नै विद्यालयमा किन बढी असफल हुन्छन्?

विद्यालयले सबै विद्यार्थीलाई समान अवसर दिएको दाबी गर्छ। तर फरक भाषा, संस्कृति र सामाजिक पृष्ठभूमिबाट आएका विद्यार्थी नै किन बढी असफल देखिन्छन्? समस्या विद्यार्थीको...

शत्रुको भूमिमा उभिएर इरानी राष्ट्रपति पेजेस्कियनको विश्वलाई सन्देश

न्युयोर्क । अमेरिका र इजरायलले इरानमाथि युद्ध सुरु गरेको सात महिनापछि इरानी राष्ट्रपतिले न्युयोर्कको मञ्चमा उभिएर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इस्लामिक गणतन्त्र ‘झुक्नेछैन’ भनेर सन्देश...

नारायणगढ-मुग्लिन सडकमा आज राति ८ बजेदेखि सवारी चलाउन पूर्ण रोक

जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ-मुग्लिन सडक खण्डमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ।

गोठमै पुगेर खाेरेत खोप लगाइँदै

झापा । गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै जिल्लाका १५ वटै पालिकाका किसानले पालेका चौपायका गोठमै पुगी खोप लगाउने अभियान सुरु गरिएको छ । मेचीनगर नगरपालिका...

पाल्पाका ग्रामीण सडक अवरुद्ध

पाल्पा । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पाका राजमार्ग तथा अन्य ग्रामीण सडक अवरुद्ध भएका छन् । पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गत...

घरको भर्‍याङबाट लडेर मकवानपुरमा पाँच वर्षीय बालकको मृत्यु

मकवानपुरको मनहरीमा घरको भर्‍याङबाट लडेर गम्भीर घाइते भएका पाँच वर्षीय एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।...

SF

ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटीमा मनोनीत

नेकपा एमालेले स्थायी कमिटीमा ७ जनालाई मनोनीत गरेको छ।

विशेष संसदीय समितिमा राष्ट्रिय सभाको प्रतिनिधित्व हुनुपर्ने माग

उनले मुलुकमा जनताले अपेक्षा गरेअनुसार सुशासन कायम नभएको र भ्रष्टाचार नियन्त्रण नभएको टिप्पणी गरे।...

धमाधम खोलिँदै बेत्रावती जोड्ने अस्थायी ट्रयाक (तस्बिरहरू)

रसुवा । रसुवाको भोटेकोशीमा गत भदौ १० मा आएको बाढीले पछिल्लो २८ दिनदेखि नुवाकोट र रसुवाको सिधा सम्पर्कविच्छेद छ । रसुवागढी नाकासम्म सडक सुचारु...

पाकिस्तानी सेनाद्वारा अफगानिस्तानका १० ठाउँमा हवाई हमला

यसअघि बुधबार पाकिस्तानले अफगानिस्तानबाट आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठ वटा ड्रोन खसालेको दाबी गरेको थियो ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दोभान बजारमा आगलागी, १० घर जले

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार ७ घर पूर्ण रुपमा जलेर ध्वस्त भएका छन् भने अन्य तीन घरमा पनि आगोले ठूलो क्षति पुर्‍याएको छ।

SF

क्लासिक टेकले ल्यायो दसैं अफर

फोहोर व्यवस्थापनलाई विकास न्याय,वातावरणीय न्याय र सामाजिक न्यायको संगम बनाओैँ : सचेतक परियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सङ्घीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले फोहोरमैला व्यवस्थापनलाई केवल सरसफाइको विषयका रूपमा नहेरी चक्रीय अर्थतन्त्र, रोजगारी र...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बिहीबारको सेयर बजार : १७६ कम्पनीको सेयर मूल्य बढ्यो, ५.४४ अर्बको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कमा बढेको छ। बिहीबार बजार बन्द हुँदासम्म नेप्से परिसूचक ११.७७ अङ्कले वृद्धि भई २६२९.८१ को बिन्दुमा...

SF

एमालेमा यी नेताहरू भए केन्द्रीय सदस्य मनोनीत (सूची)

नेकपा एमालेले केन्द्रीय कमिटी सदस्य मनोनीत गरेको छ।

एसियाडमा श्रीलङ्कालाई हराउँदै नेपाल महिला कबड्डीको सेमिफाइनलमा

काठमाडौँ। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ३४–२५ अङ्कले पराजित...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेशनल मेडिकल कलेजमा आवासीय डाक्टरलाई होस्टल छाड्न उर्दी, भएको के थियो ?

८ असोज, काठमाडौं । वीरगन्जस्थित नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई अस्पताल तथा होस्टल खाली गर्न उर्दी जारी गरेको छ । आज कलेजले निकालेको सूचनामा...

समय रैनाको शो ‘इन्डियाज गट लेटेन्ट’ पुनः विवादमा

मुम्बई । हास्य कलाकार समय रैनाको चर्चित शो ‘इन्डियाज गट लेटेन्ट’ फेरि एकपटक कानुनी झमेलामा परेको छ। शोमा आपत्तिजनक र अश्लील भाषा प्रयोग गरिएको...

कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

बाढीका कारण सम्भाव्य जोखिमी न्यूनीकरणका लागि मकवानपुर प्रशासनले कुलेखानी क्षेत्रमा आवश्यक सतर्कताका लागि तीन स्थानमा साइरन जडान गरेको हो।...

फोहोरमैला व्यवस्थापन विधेयक कार्यान्वयनमुखी बनाउन सांसद न्यौपानेको जोड

रास्वपाका सांसद श्रीराम न्यौपानेले फोहोरमैला व्यवस्थापनलाई केवल सरसफाइको विषय नभई जनस्वास्थ्य, वातावरण संरक्षण र सभ्य समाज निर्माणसँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्ने बताएका छन्।

SF

युएईले श्रमिकसँग पुलिस रिपोर्टका नाममा लिइरहेको शुल्कमा ५० प्रतिशत छुट दिने

छलफल क्रममा संघले पुलिस रिपोर्ट प्रमाणीकरबिनानै नेपाली श्रमिकलाई युएई लैजान सकिने व्यवस्था गर्न अनुरोध गरेको जनाएको छ।

एमाले केन्द्रीय कमिटीमा मनोनयनका लागि २९ जनाकाे नाम प्रस्ताव

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य कोटामा मनोनयन प्रस्ताव गरिएको छ । सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका २९...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।