भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
८ असोज, काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुर जाँदै गरेको बा. प्र. ०२–०६०...
भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
चितवन। चितवनसहित देशभर केही दिन लगातार भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय चितवनले उच्च सतर्कता अपनाउन जिल्लावासीमा आग्रह गरेको छ । मौसम...
मधेसको मुख्य धार्मिक पर्यटकीय सहर जनकपुरमा यत्रतत्र फोहरको डङ्गुर
जनकपुरधाम । मधेसको मुख्य धार्मिक पर्यटकीय सहर जनकपुरधाम फोहरको डङ्गुर र दुर्गन्धले कुरुप बन्दै आएको छ । जनकपुरधाम मधेस प्रदेशको राजधानीसमेत हो । जनकपुरमा...
'लभ एन्ड वार'मा रणवीरको यस्तो अवतार, सार्वजनिक भयो पहिलो झलक
रणवीरको एउटा हात गाडीको स्टेयरिङमा छ भने अर्को हातमा चोट लागेको र रगत देखिन्छ।
विकल पौडेल विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल विरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ । विशेष अदालतका...
एमालेले भन्यो – अदालत र न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातक
काठमाडौँ । नेकपा एमालेले न्यायपालिकामाथि भइरहेको पटक पटकको प्रहारले लोकतन्त्रलाई नै कमजोर बनाउने बताएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष सयमामा एमाले सांसद...
संवैधानिक नियुक्तिमा निवृत्तिभरण सुविधा हटाउनुपर्छ, सुशासनका लागि सकारात्मक सन्देश जान्छ : सांसद दुलाल
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले संवैधानिक पदाधिकारीलाई पदावधि पूरा गरेपछि निवृत्तिभरण दिने व्यवस्था हटाउनुपर्ने बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको...
वर्षा बढेपछि जोखिमयुक्त क्षेत्र र विद्यालयमा काठमाडौं महानगरको निगरानी
काठमाडौं । नियमित वर्षा हुन थालेपछि काठमाडौं महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयमा निगरानी बढाएको छ । सम्भावित बाढी, डुबान तथा अन्य विपद्बाट हुने क्षति...
१३ सहरमा सांगीतिक टूर गर्दै प्रमोद एन्ड परम्परा, प्रकाश सपुत, भाका र फिरन्ते ब्यान्ड
काठमाडौं । ‘प्रकाश सपुत र भाका नेपाल’, ‘प्रमोद र परम्परा ब्याण्ड’ तथा ‘फिरन्ते ब्याण्ड’ले सांगीतिक टुर गर्ने भएका छन् । ‘सुरताल म्युजिकल टूर २०८३’...
पहिरोका कारण कान्ति लोकपथ पूर्ण रुपमा बन्द
८ असोज, काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो गएपछि अहिले...
संवैधानिक निकायका पदाधिकारीले दोहोरो सुविधा नपाउने विधेयक समितिबाट सर्वसम्मत पारित
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सर्वसम्मत रूपमा पारित गरेको छ।...
मलेखु–मुग्लिन खण्डमा निरन्तर वर्षा : सतर्कता अपनाउन र रात्रिकालीन यात्रा नगर्न आग्रह
काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडक खण्डमा निरन्तर वर्षा भइरहेको भन्दै नागढुंगा–मुग्लिङ सडक योजनाले यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।...
मौसमका कारण सर्यो जनमतको महाधिवेशन
मौसम प्रतिकूलताका कारण असोज ८-१२ देखि पर्साको वीरगञ्जमा हुने तय भएको महाधिवेशन असोज १७ गतेसम्मका लागि सारिएको जनमतका सचिवालय प्रमुख राजेशकुमार मण्डलले जानकारी दिए।
बाढीपीडितको सहयोगार्थ जापानमा ‘सुदूरपश्चिम सांस्कृतिक साँझ’ हुने
काठमाडौँ । सुदूरपश्चिमेली नेपाली समाज जापानको आयोजनामा पहिलोपटक ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ आयोजना हुने भएको छ। नेपाली कला, संस्कृति र पहिचानको प्रवर्द्धनसँगै कार्यक्रमबाट सङ्कलित...
दिल्लीबाट बिहार आउँदै गरेको स्लिपर बसमा आगलागी, ९ जनाको मृत्यु
काठमाडौं । भारतको दिल्लीबाट बिहार आउँदै गरेको स्लिपर बसमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । ग्रेटर नोएडाको यमुना एक्सप्रेस वेमा एक यात्रु...
सरूवा-बढुवाको दबाबले दसैंमा आशिर्वाद होइन, सराप पाइएला भन्ने डर भयो− विपिन आचार्य
'राजनीतिमा आएपछि मैले सबैभन्दा बढी झेलेको समस्या नै सरुवा र बढुवाको हो। सुशासनको कुरा गर्नेहरूसमेत मेरो घरमा नातावाद र कृपावाद खोज्दै आउनुहुन्छ,' उनले भने।
विपद् प्रभावित नागरिकको मर्यादा र गोपनीयताको सम्मान गर्न मन्त्री वादीको आग्रह
८ असोज, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले विपद् प्रभावित नागरिकको मर्यादा र गोपनीयताको सम्मान गर्न आग्रह...
उठ्ने बित्तिकै रिँगटा लाग्छ? जान्नुहोस् कारण, लक्षण र बच्ने उपाय
काठमाडौँ। स्वस्थ मानिसहरूको रक्तचाप (ब्लड प्रेसर) पनि कतिपय अवस्थामा कम हुन्छ। केही मानिसहरूमा प्राकृतिक रूपमै रक्तचाप कम हुने गरेको पाइन्छ र उनीहरूको स्वास्थ्यमा यसको...
विपद् जोखिम घटाउन तयारी अवस्थामा महानगर
काठमाडौं महानगरपालिकाले विपद् जोखिम घटाउन पूर्वतयारी र प्रतिकार्य संयन्त्र सक्रिय पारेको जनाएको छ।...
‘२६ करोड’ मा प्रदिपसँग रोमान्स गर्दै साहारा
बलिउडका प्रख्यात अभिनेता विवेक ओबेरोयको उपस्थितिका बिच नेपाली चलचित्र ‘२६ करोड’ निर्माणको औपचारिक घोषणा गरिएको छ।...
विपद्का परियोजना ४८ घण्टाभित्र स्वीकृत गर्ने व्यवस्था : मन्त्री बादी
प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री बादीले विपद्सँग सम्बन्धित परियोजना ४८ घण्टाभित्र स्वीकृत गर्ने र सार्वजनिक बिदाका दिनमा समेत काम गर्ने व्यवस्था मिलाइएको जानकारी दिइन्।...
तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला
अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा लगाएको प्रतिबन्ध अस्थायी रूपमा रोक्दै उनीहरूको पहुँच पुनःस्थापित...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।