ओकाफोरको निर्णायक गोलमा टोटेनहममाथि लिड्सको जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा लिड्सले टोटेनहम (स्पर्स) लाई १–० गोल अन्तरले पराजित गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा लिड्सलाई जित दिलाउन नोआ ओकाफोरले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →