नेतान्याहूको यूएईमा गोप्य भ्रमण, राष्ट्रपतिसँग इरानबारे छलफल
काठमाडौँ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) को गोप्य भ्रमण गरी राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेको रिपोर्ट सार्वजनिक भएको छ। सीएनएनले भ्रमणबारे जानकार एक इजरायली स्रोतलाई उद्धृत गर्दै नेतान्याहूले
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →