THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 7 November 2026
← सबै समाचारमा फर्कनुहोस्

इरानी राष्ट्रपति भन्छन्– सम्मानजनक ढंगले युद्धबाट बाहिर निस्कने प्रयासमा छौं

इरानका राष्ट्रपति मसुद पेसेस्कियानले देशलाई सम्मानजनक ढंगले न युद्ध न शान्तिको अवस्थाबाट बाहिर निकाल्ने प्रयास भइरहेको बताएका छन् । इरानियन स्टुडेन्ट्स न्युज एजेन्सी (आईएसएनए)का अनुसार पेसेस्कियानले यस्तो बताएका हुन् । उनले यो रणनीतिले इन्धन तथा ऊर्जा खपत व्यवस्थापन गर्न र त्यसको प्रभावकारी उपयोगका लागि सावधानीपूर्वक तथा गम्भीर योजना बनाउन बाधा पु¥याउन नहुने पनि बताएका छन्...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →