जनमत पार्टी आगामी निर्वाचनसम्म मधेश सरकारमा सहभागी हुँदैन : डा. सीके राउत
काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी प्रदेश निर्वाचनसम्म पार्टी मधेश प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस...
प्रधानमन्त्रीको भ्रमण अघि भारतका लागि नयाँ राजदूतले सम्हाल्न पाउलान् जिम्मेवारी ?
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणको तयारी भइरहेको छ । प्रधानमन्त्रीको भ्रमणबारे तयारी भइरहँदा भारतमा नेपाली राजदूत पद रिक्त छ । संसदीय सुनुवाइ समितिले भारतका लागि प्रस्तावित राजदूत डा.
धनतेरस : सडकपेटीदेखि सुन पसलसम्म ग्राहकको घुइँचो (भिडियो रिपोर्ट)
काठमाडौँ । उज्यालोको पर्व औपचारिक रूपमा भोलि (शनिबार) सुरू हुँदैछ । यद्यपि धनतेस शुक्रबार नै परेको छ । यस दिन नयाँ सामग्री किन्ने परम्परा...
तिहार : यमदीप दान आज बेलुकीदेखि सुरु
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ।...
भायानेटले ल्यायो ‘आजको Problem, आजै Fix’ सेवा
यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्याहरू सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिनेछन्।...
काठमाडौँमा अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुँदै
काठमाडौँ । काठमाडौँमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ आयोजना हुने भएको छ । ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल...
रुसले युक्रेनका ५२१ होटल तथा रिसोर्ट कब्जा गरेको खुलासा, क्षतिपूर्ति माग्दै एक व्यवसायी अदालतमा
काठमाडौँ। रुसले युक्रेनमाथि गरेको आक्रमणपछि कब्जा गरेका क्षेत्रमा रहेका सयौँ होटल तथा रिसोर्ट आफ्नो नियन्त्रणमा लिएको खुलासा भएको छ। रोयटर्सले रुसी तथा युक्रेनी सम्पत्ति...
मधेशमा नेकपाका चार जना मन्त्रीले दिए राजीनामा, सरकारबाट समर्थन फिर्ता
नेकपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् ।
कांग्रेसले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित : महामन्त्री पौडेल
१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको बताएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति, चितवन क्षेत्र नं.
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले लिए पद तथा गोपनीयताको शपथ
उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायत अन्य उच्च पदस्थ...
उम्मेदवारका आकांक्षीलाई रास्वपाको निर्देशन– कार्यतालिका आउनुअघि उम्मेदवारी घोषणा नगर्नू
२० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन समितिले निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियामा सहभागीहरूलाई निर्देशन जारी गरेको छ । केन्द्रीय...
७७.५० करोड भारूको ओपनिङ, तैपनि 'आदिपुरूष'को रेकर्ड तोड्न सकेन 'रामायण'ले
'रामायण' नेपालमा पनि बिहीबारदेखि नै प्रदर्शनमा आएको छ।
सधैं चर्चामा प्रधानमन्त्री बालेनका स्टाटस
कतिपय पोस्टले सरकारका निर्णयबारे जानकारी दिएका छन् भने कतिपयले राजनीतिक वृत्तमा नयाँ अड्कलबाजी र विवाद सिर्जना गरेका छन्।...
कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक
कपिलवस्तुको देउसी भैलो खेल्ने समय राति ९ बजे सम्मका लागि निर्धारण गरिएको छ।
जापान र अमेरिकाबीच ओकिनावा टापुमा अपराध रोक्ने उपाय खोज्ने
जापान र अमेरिकाले शुक्रबार ओकिनावा टापुमा अमेरिकी सैनिकहरूबाट हुने गरेका भनिएका अपराध रोक्ने उपायहरूबारे सहमति जनाएका छन्।...
स्वार्थ पूरा नभए पश्चिमा शक्तिहरूले नै बालेन सरकार ढाल्छन् : बादल
२० कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारले पश्चिमा शक्तिहरूको स्वार्थअनुरूप काम नगरे उनीहरूले नै सरकार ढालिदिने दाबी गरेका छन्...
१४० रनको लक्ष्य भेट्न सकिने थियो, हामीले बढी रन खर्चियौँ : नन्दन यादव
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएपछि कर्णाली याक्सका तीव्र गतिका बलर नन्दन यादवले बलिङमा राम्रो प्रदर्शन गर्न...
सिनेमा क्षेत्रबाट कति कमाइ हुन्छ र निर्माणमा के–कस्ता चुनौती छन् ?
फिल्मको बक्स अफिसमा सफलता र असफलताको चर्चा त भइरहन्छ । तर समयसँगै फिल्म निर्माणको काम कति चुनौतीपूर्ण बन्दै गएको छ भन्ने विषयमा कमै चर्चा...
‘कोप–३१ मा २ अर्ब मान्छेलाई पानी खुवाइरहेको हिमालको मुद्दा उठाउँछौं’
हिमालले नेपाललाई मात्र पालिराखेको छैन, हामीभन्दा तल्लो तटीय क्षेत्रका करिब २ अर्ब मानिसलाई पानी खुवाइराखेको छ। विश्वमा समुद्री सतह बढ्दा जति आवाज उठ्छ, हिमालका...
कास्कीमा घरधनीलाई सोधेर मात्रै देउसीभैलो खेल्न पाइने, १० बजेपछि खेल्न नपाइने
पोखरा। कास्कीमा राति १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने गरी प्रशासनले नियम बनाएको छ । पर्वलाई मर्यादित, अनुशासित, सभ्य र सुरक्षित बनाउने उद्देश्यले १०...
कमजोरी सुधार्दा जित्न सफल भयौँ : विलियम बोसिस्टो
काठमाडौँ । सुदूरपश्चिम रोयल्सका खेलाडी विलियम बोसिस्टोले कर्णाली याक्सविरुद्धको जितले टोलीको आत्मविश्वास बढाएको बताएका छन् । कर्णालीलाई ३९ रनले हराएपछि प्रतिक्रिया दिँदै उनले सुरुवाती...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।