THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 6 November 2026
रातोपाटी

चाडपर्व लक्षित २ अर्ब ४४ करोडको ‘भाइ मसला’ आयात

विराटनगर । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो तीन महिनामा मात्रै करिब साढे...

SF

मध्यकालीगण्डकी जलविद्युत आयोजनाको काम एक महिनादेखि ठप्प

बाँध निर्माणस्थलमा रहेको सुरुङको अडिटभित्र बाढी पसेर क्षति पुर्‍याएको छ।

फ्रान्समा वर्षौँपछिकै ठुलो प्रदर्शन, पाँच लाख ७५ हजारभन्दा बढी सडकमा

पेरिस । फ्रान्समा महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताको विरोध गर्दै बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी मानिसले देशव्यापी प्रदर्शन गरेका छन् । फ्रान्सेली...

SF

हिमाली क्षेत्रमा वर्षाको सम्भावना

राति कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

खनालको प्रश्न : बालेन्द्रले अँध्यारो कोठाबाट शासन चलाउने हो भने दुईतिहाइ सांसदरूपी सेता हात्ती राज्यले किन पाल्ने ?

राजनीतिक विश्लेषक मुमाराम खनालले प्रधानमन्त्री बालेन्द्र शाहको शासनशैलीमाथि प्रश्न उठाएका छन्।...

SF

एनपिएलमा आज कर्णालीले सुदूरपश्चिम र चितवनले पोखरासँग खेल्ने

कर्णालीबाट खेल्नका लागि साउथ अफ्रिकाका डेभिड मिलर काठमाडौं आइसकेका छन्।

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

२० कात्तिक, काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार...

डेमोक्र्याटको चुनावी जितले एआई कम्पनीका लगानीकर्ता त्रसित, प्रविधि कम्पनीको सेयरमा भारी गिरावट

वासिङ्टन । अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले अप्रत्याशित सफलता हासिल गरेपछि एआई क्षेत्रमा लगानी गर्ने कम्पनीका लगानीकर्ता त्रसित भएका छन् । एआई पूर्वाधार निर्माणमा...

मध्यावधि चुनावपछि हेगसेथलाई हटाउन आफ्नै पार्टीबाट दबाब, ट्रम्पले के भने ?

ट्रम्पको यस्तो अभिव्यक्ति रिपब्लिकन सांसद थोमस मासीले हेगसेथविरुद्ध महाभियोग प्रस्ताव पुनः पेस गर्ने तयारी गरिरहेका बेला आएको हो।...

२४ खर्बका योजनामा लगानी खोजी

सरकार करिब साढे २४ खर्ब रुपैयाँका पूर्वाधार आयोजना बनाउन विदेशी लगानीकर्ताको खोजीमा छ।

एनपीएलमा आज कर्णाली र सुदूरपश्चिम तथा चितवन र पोखरा भिड्ने

२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार दिउँसो साढे...

तिहार पर्व सुरु, मिथिलामा धनतेरस

मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा यस पर्वको पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाउने परम्परा छ।...

प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल गर्ने भएको छ । प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी...

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ।...

आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।...

दानबहादुर कार्कीको रिट दर्ताको टुंगो आज लाग्ने

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)बाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्कीले दिएको रिट निवेदन दर्ताको टुंगो आज लाग्ने भएको छ । सर्वोच्च...

आजको मौसम : हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने

२० कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ भने देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने छ । नेपाल...

किबीले दिएको सफलताको स्वाद

सुरुमा पाँच रोपनीमा लगाएको किबीले तीन वर्षपछि उत्पादन दिन थालेपछि उनले खेती विस्तार गर्दै थप २० रोपनीमा किबी लगाएका हुन्।...

SF

तिहार पर्व सुरू, मिथिलामा धनतेरस

नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु हुँदैछ।

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर क्षतिग्रस्त बनाएको बेनी बजार संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खाल पुनर्निर्माणको तयारी थालिएको छ।...

कर्णाली र सुदूरपश्चिमबिच प्रतिष्ठाको भिडन्त, पाेखरा पहिलो जितको खोजीमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबार दुई खेल हुँदैछन् । पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदा दोस्रो...

बेनी बजार संरक्षणका लागि तटबन्ध पुनर्निर्माणको तयारी

बाढीले क्षति पुर्‍याएको संरचना पुनर्निर्माणका लागि करिब पाँच करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

ममता काफ्ले प्रकरण : दुई वर्षपछि फेरियो नरेशको बोली, अदालतमा गरे नयाँ दाबी

अमेरिकाको भर्जिनियामा चलिरहेको ममता काफ्ले भट्ट हत्या मुद्दामा उनका पति नरेश भट्टले दुई वर्षपछि नयाँ दाबी गरेका छन्।...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

SF

यस्तो छ प्रहरीको तिहार लक्षित विशेष सुरक्षा योजना

तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्ष्य गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।