नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन
बाँके । दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका चोकचोकमा स्थापना गरिएका दुर्गा मूर्तिमा प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र...
कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्राको अग्रता, जानुका पछ्याउँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खस आर्य महिला) तर्फको मतगणनामा भद्रा पराजुली भण्डारीले अग्रता लिएकी छन्।...
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता
काठमाडौँ । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता भएका छन् । परिषद्ले पशुपालन गर्ने किसानलाई लक्षित गरी...
म्यानचेस्टर युनाइटेडको नेतृत्वमाथि मार्टिनेजको आक्रोश, प्रशिक्षकलाई मात्रै दोष दिन नहुने भनाइ
म्यानचेस्टर युनाइटेडका डिफेन्डर लिसान्द्रो मार्टिनेजले क्लबका प्राविधिक निर्देशक जेसन विल्कक्स र नेतृत्वमाथि प्रश्न उठाएका छन्।...
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम (तस्बिरहरू)
काठमाडौँ । दसैँ नजिकिएसँगै खसीबजारमा किनमेल गर्नेको चहलपहल बढ्ने गरे पनि यस वर्ष काठमाडौँको कलंकीस्थित खसीबजारमा विगतका वर्षको तुलनामा कम चहलपहल देखिएको छ। दसैँका...
महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला
भत्किएको झोलुंगे पुलको तारमा अड्किएको अवस्थामा थारूको शव फेला परेको हो । नदीको बहाव तीव्र रहेकाले शव निकाल्न कठिनाइ भइरहेको छ।
कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ निर्वाचित
नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सहमहामन्त्री (आदिवासी जनजातितर्फ) बहादुर सिंह लामा तामाङ विजयी भएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो उज्बेकिस्तान र भारत भ्रमणमा जाँदै
अमेरिकी विदेशमन्त्री मार्को रुबियो १७ देखि २२ अक्टोबरसम्म उज्बेकिस्तान र भारतको भ्रमणमा जाने भएका छन्। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार रुबियोले भारतको...
नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन
सहरका चोकचोकमा स्थापना गरिएका दुर्गा मूर्तिका प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैँको उमङ्ग ल्याएको छ।...
पिपलटारमा निर्माण गरिएको अस्थायी आवास ओलीले हस्तान्तरण गर्ने
काठमाडौँ । नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि निर्माण भइरहेको अस्थायी आवासको पहिलो चरणको काम सम्पन्न भएको छ । एमाले निकट मजदुर संगठन (जिफन्ट)को नेतृत्वमा निर्माण...
ट्रम्प र नेतान्याहुको दुविधा− चुनावअघि इरानमाथि फेरि आक्रमण गर्ने कि नगर्ने?
उनीहरू दुविधामा पर्नुका पछाडि दुई कारण छन्।
कागजी प्रक्रियाबाट सार्वजनिक खरिद गर्दा राज्यलाई अर्बौंको घाटा हुन्छ : प्रभु साह
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी माध्यमबाट ठेकेदार छनोट गर्न थालेको भन्दै...
प्रस्तावित राजदूत सुनार डिपोर्ट भएको दाबीबारे अध्यागमनले भन्यो– १४ वर्ष पुरानो विवरण छैन
सुनारविरुद्ध संसदीय सुनुवाइ समितिमा परेको उजुरीको तथ्य जाँच गर्ने क्रममा समितिले अध्यागमन कार्यालयसँग उनी जर्मनीबाट डिपोर्ट भएका थिए वा थिएनन् भन्ने विवरण मागेको थियो...
२ हजार बढी विद्यार्थी भएका १०९ स्कुलमा ६ अर्ब लगानी गर्दै सरकार
काठमाडौँ । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढाएको छ । उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा...
साउदीका प्रस्तावित राजदूत सुनुवारबारे सुनुवाइ समितिले मागेको विवरण ललितपुर प्रहरीले बुझायो
साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारबारे संसदीय सुनुवाइ समितिले मागेको विवरण ललितपुर प्रहरीले बुझाएको छ ।
सीजेपीका दुई नेतालाई पाँच दिन हिरासतमा पठाउन आदेश
मंगलबार बिहान जन्तरमन्तरमा भएको विरोध प्रदर्शनपछि दिल्ली प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको थियो।...
हवाई फायर गरेर पक्राउ गरिएका व्यक्ति लागुऔषधको पटके कारोबारी
काठमाडौँ । प्रहरीले काठमाडौँको तार्केश्वर नगरपालिका–४ मा हवाई फायर गरेर पक्राउ गरेको व्यक्ति लागुऔषधको पटके कारोबारी भएको खुलेको छ । मंगलबार लागुऔषध नियन्त्रण ब्यूरोको...
नदी किनारका बस्तीमाथि मडारिएको हिमाली सङ्कट
रसुवाको भोटेकोशी र गोरखाको बूढीगण्डकीमा आएको लेदोसहितको विनाशकारी बाढीले हिमाली क्षेत्रमा विपद्को स्वरूप कसरी बदलिँदै छ भन्ने स्पष्ट सङ्केत दिएको छ। अब हिमालदेखि तराईसम्मका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।