पूर्वप्रधानमन्त्रीद्वयसँग वीरगन्जका उद्योगी–व्यवसायीको छलफल
पर्सा । वीरगन्ज उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलले आज नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसँग भेट गरी उद्योगी–व्यवसायीले भोग्दै आएका समस्या तथा चुनौतीबारे छलफल गरेको छ । सो अवसरमा सङ्घका अध्यक्ष हरिप्रसाद
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →