THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 4 October 2026
रातोपाटी

कांग्रेस महामन्त्रीमा शंकर तिवारीको उम्मेदवारी घोषणा

काठमाडौं । युवा नेता शंकर तिवारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार बिहान काठमाडौंमा आयोजित विशेष समारोहमा तिवारीले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मौलिक संस्कृति जोगाउन छिनामखुमा साकेवाथान निर्माण

भोजपुरको टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा किराँत समुदायको मौलिक संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने उद्देश्यले साकेवाथान (चोथोवा) निर्माण गरिएको छ।...

कांग्रेसको महाधिवेशनमा ओली नजाने, प्रचण्ड जाने

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन समारोहमा अतिथिका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । अध्यक्ष ओलीको साटो...

हेर्नुहोस् साताका ७ तस्बिर

काठमाडौँ । गत साता देशभर विभिन्न घटनाक्रम भए । जसमध्ये मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ । आइतबार -...

SF

कांग्रेस महाधिवेशन उद्घाटनमा कुन दलबाट को आउँछन्?

नेपाली कांग्रेसको १५ औं महाधिवेशन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सिद्धार्थ बैंक र दराजको सहकार्यमा ‘१०–१० दसैँ धमाका’ अफर सार्वजनिक

काठमाडौं । सिद्धार्थ बैंकले दराजको सहकार्यमा दसैँको अवसर पारेर ‘१०–१० दसैँ धमाका’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड...

कांग्रेस महाधिवेशन उदघाटनमा कुन–कुन दलका नेता सहभागी हुँदैछन् ?

उदघाटन समारोहमा सहभागिताका लागि कांग्रेसले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई निम्तो पठाएको छ । तर, निम्तो पठाइएका सबै दलका शीर्ष नेताहरु भने सहभागी नहुने...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

कांग्रेस महाधिवेशन- यी ८ ठाउँमा गर्न सकिन्छ सवारीसाधन पार्किङ

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँको खुलामञ्चमा सुरू हुँदैछ।

पाठक खै?

कथाले सोध्यो, ‘अनि तिमी त तीन हरफमै संसार अटाउँछ भन्छौ नि!’

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

स्याङ्जाका खुमाप्रसादले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

स्याङ्जाका खुमाप्रसाद अर्यालले नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

वैज्ञानिकको नजरमा सत्यम्–शिवम्–सुन्दरम्

यहीँ पुगेर पूर्वीय दर्शन र आधुनिक विज्ञान एउटै फूलमुनि एकसाथ उभिएका छन्। प्रकृतिले फूललाई सुन्दर बनाउन होमोसेपियन्सको कालसम्म पर्खिएको थिएन। तर मानिसको आगमनसँगै त्यो...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

विधान संशोधन भएर ३ उपसभापति रहने भए उम्मेदवारी दिन्छु- आङ्देम्बे

१५औँ महाधिवेशनले विधान संशोधन गरी उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या थप गर्ने चर्चा भइरहेका बेला आङ्देम्बेको यस्तो बताएका हुन्।

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले पार्टी कार्यालय च्यसलमा दिउँसो १ बजे बस्नेगरी बोलाइएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले...

कांग्रेस महाधिवेशन : तीन उपसभापतिको व्यवस्था भए आङ्देम्बेले उम्मेदवारी दिने

१८ असोज, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरी तीन जना उपसभापतिको व्यवस्था भए उपसभापति पदमा उम्मेदवारी दिने...

SF

कांग्रेस सहमहामन्त्रीमा अब्दुल सत्तारको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।

SF

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।