दीपक मनाङे नेपाली कांग्रेसमा प्रवेश
काठमाडौँ । गण्डकी प्रदेशका पूर्व सांसद तथा पूर्व मन्त्री दीपक मनाङे (राजीव गुरुङ) नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा...
अजयको ‘दृश्यम ३’ प्रति दर्शकको क्रेज : रिलिज अघि नै एडभान्स बुकिङबाट कमायो यति रकम
मुम्बई । अभिनेता अजय देवगनको बहुप्रतीक्षित सस्पेन्स थ्रिलर ड्रामा फिल्म ‘दृश्यम ३’ प्रति दर्शकको उत्सुकता उच्च देखिएको छ। डिसेम्बर २७ देखि सुरु भएको अग्रिम...
बाढीमा ‘जेट स्की’ चलाउनेलाई १५ दिनको जे*ल सजाय
आइतबार साँझ फेत्चाबुरी सडकमा जेट स्की चलाउँदा केडसिरीले तीव्र गतिमा चलाउँदै तीखो मोड लिएका थिए।...
ज्ञानेन्द्रबहादुर कार्की कांग्रेस महाधिवेशन प्रतिनिधि निर्विरोध चयन
नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की निर्विरोध महाधिवेशन प्रतिनिधि छानिएका छन् ।
चाडबाडको मुखमा चीनसँगका तीनवटै नाका ठप्प : व्यापारीलाई सास्ती, उपभोक्तालाई महँगी
दसैं आउन दुई साता मात्र बाँकी रहँदा चीनसँग जोडिएका प्रमुख तीनवटै व्यापारिक नाका एकपछि अर्को गर्दै बन्द भएपछि दुई देशबीचको स्थलमार्गबाट हुने आपूर्ति शृंखला...
मधेशमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न रामराजा प्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता
समितिको पहिलो बैठक २०८१ वैशाख २ गते बसेको र समितिको कार्यावधिसमेत निश्चित भएकाले प्रतिष्ठानसम्बन्धी कानुनी व्यवस्था यथाशीघ्र गर्नुपर्ने अवस्था रहेको उनले बताइन्।...
एफबिआईका कर्मचारीको संवेदनशील विवरण ह्याक
अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबिआई) का वर्तमान तथा पूर्वकर्मचारीको संवेदनशील व्यक्तिगत विवरण चोरी भएको छ।
कान्ति लोकपथ आजदेखि एकतर्फी सञ्चालनमा
१३ असोज, काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा विगत केही दिनदेखि पूर्णरूपमा ठप्प रहेको कान्ति लोकपथ आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।...
युक्रेनका किसानहरूलाई २२० मिलियन युरो सहयोग दिन युरोपियन कमिसनको अस्वीकार
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ।
अधुरा आयोजना थुप्रिँदा सुदूरपश्चिमको पूर्वाधारमा बढ्यो दबाब
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले वर्षौँदेखि सडक, पुल, खानेपानी तथा सिँचाइमा लगानी गर्दै आए पनि निर्माणाधीन आयोजनाको ठुलो हिस्सा अझै पूरा हुन सकेको छैन...
फ्यानहरू शोले हेर्न काठमाडौंदेखि भारत पुग्थे
सन् १९७५ मा रिलिज भएको शोलेलाई भारत बाहेकका अन्य देशका मान्छेहरूले समेत उत्तिकै सम्झिन्छन् । यो फिल्मले नेपालमा पनि प्रशस्त मात्रामा किस्साहरू बनाएको छ...
जसपा नेपालका नेता श्याम बिहारी यादवले छाडे पार्टी
रौतहट । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्व रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवले पार्टी परित्याग गरेका छन्। मंगलबार यादवले साधारण...
झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या
पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल क्षति भएपछि शहीद लखन गाउँपालिका ३ मनकामना र आसपासका डेढसय घरधुरीका बासिन्दालाई आवतजावतमा समस्यामा परेको...
३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।...
विश्वविद्यालयहरू राजनीतिक हस्तक्षेप मुक्त हुनुपर्छ : डा. राम लामा
काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा. राम लामाले विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै योग्य, अनुभवी र सक्षम नेतृत्वको पारदर्शी नियुक्ति सुनिश्चित गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभामा...
काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण
जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको छ।
उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही
काठमाडौँ । विशेष आर्थिक मापदण्ड पूरा नगरेका उद्योगलाई कारबाही गरिने भएको छ । विशेष आर्थिक क्षेत्र प्रधिकरणले कार्यविधिअनुसार कुल उत्पादनको ७० प्रतिशत निर्यात गर्न...
नेपाल-चीन व्यापार सहज बनाउन कोदारी नाकामा संयुक्त अनुगमन, पूर्वाधार सुधारमा जोड
काठमाडौँ। नेपाल र चीन जोड्ने कोदारी नाकालाई थप सहज एवं प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले नेपाल सरकारको उच्चस्तरीय प्रतिनिधि मण्डलले स्थलगत निरीक्षण तथा संयुक्त...
युवामै बढ्दै मुटुरोग, रोकथाममा जोड
ललितपुर । आज विश्व मुटु दिवस । ‘कुनै पनि पल नछुटाउनुहोस्’ भन्ने नाराका साथ आज संसारभर विश्व मुटु दिवस मनाइँदैछ । विश्व हृदय महासङ्घ...
ओलीले गरे चार प्रदेशका नेता र सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज कोशी, मधेस, बागमती र राजधानी प्रदेशका नेता तथा सचिवालय सदस्यलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन्।...
तेलको मूल्य र ऋणपत्रको प्रतिफल बढ्दा अमेरिकी सेयर बजार ओरालो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको होर्मुज जलडमरूमध्य पुनः खोल्ने प्रस्ताव अस्वीकार गरेपछि तेलको मूल्य र अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल बढ्दा सोमबार अमेरिकी सेयर बजारमा...
नासा र बोइङद्वारा स्टारलाइनरका आगामी उडानको योजना सार्वजनिक
अमेरिका । अमेरिकी अन्तरिक्ष निकाय नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि ‘स्टारलाइनर–१’ को मानवरहित परीक्षण उडान यसै वर्षको डिसेम्बर वा सन् २०२७ को जनवरीदेखि गर्न...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।