THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 29 September 2026

‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि मञ्चन हुँदै

काठमाडौँ। वरिष्ठ लेखक तथा निबन्धकार हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक यही असोज १६ गतेदेखि २५ गतेसम्म काठमाडौँ गैरीधारास्थित कान्तिपुर...

एसियन गेम्स : पुरुष ५ हजार मिटर दौडमा मुकेश पालको राष्ट्रिय कीर्तिमान

१३ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष ५ हजार मिटर दौडमा नेपालका मुकेश पालले राष्ट्रिय कीर्तिमान बनाउँदै नवौं स्थान हासिल गरेका...

‘आ बाट आमा २’ : सार्वजनिक भयो ‘अचेल किन कान्छी’

काठमाडौँ । यही असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म फिल्म ‘आ बाट आमा २’ को गीत रिलिज भएको छ । निर्माण टिमले प्रचारप्रसार...

भारतीय निर्वाचन आयोगअघि वामपन्थी दलहरूको प्रदर्शन, केही नेता पक्राउ

सीपीआई (एम) ले जारी गरेको विज्ञप्तिमा प्रदर्शनकारीको कुरा सुन्नुको सट्टा प्रहरीले उनीहरूमाथि बल प्रयोग गरेको आरोप लगाएको छ ।

चलचित्र ‘जिरो डिग्री’ माघ १५ देखि प्रदर्शनमा आउने

काठमाडौँ। डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’ माघ १५ गते (जनवरी २९, २०२७­) देखि प्रदर्शनमा आउने भएको छ । निर्माण संस्था मेघौली फिल्म्सले फिल्मको फष्टलुक्स...

सचिवमा बढुवा भए कर्माचार्य र कर्ण

१३ असोज, काठमाडौं । सरकारले प्रशासन र प्राविधिक तर्फका दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठककले सहसचिवहरू आभा श्रेष्ठ कर्ण र डा.

बाढीपहिरोबाट अवरुद्ध एनटीसीको सेवा शीघ्र सञ्चालनमा ल्याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनःसञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। सञ्चार मन्त्रालयका...

सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्‌मा पेस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

पूर्वसांसद दाहाल चढेको मोटरसाइकल दुर्घटना, कस्तो छ उनको अवस्था ?

नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसांसद लेखनाथ दाहाल मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्।...

SF

एसियन गेम्समा नेपाल कास्यमै सीमित बनेपछि सरकारका प्रवक्ताले भने-  हाम्रो लगानी पुगेन

मैदानमा नेपालको प्रदर्शन खराब रहेपछि यसलाई सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदमा लगानी नपुगेको बताए।

नेपाल फार्मेसी परिषद् सदस्य नियुक्ति विषयमा ध्यानाकर्षण

​काठमाडौँ। नेपाल फार्मेसी परिषद्ले सदस्य नियुक्तिसम्बन्धी विषयलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। परिषद्का अध्यक्ष डा. कादिर...

एसिया ट्रेल मास्टर च्याम्पियनसिपको फाइनल खेल्न नेपाली टोली भियतनाम प्रस्थान

१३ असोज, काठमाडौं । एसिया ट्रेल मास्टर (एटीएम) च्याम्पियनसिपको फाइनलमा सहभागी हुन १० सदस्यीय नेपाली टोली भियतनाम प्रस्थान गरेको छ । अक्टोबर ३ मा...

पहिरोले तम्घास–खज्याङ सडक अवरुद्ध, जनजीवन प्रभावित

ग्रामीण क्षेत्रमा सडक निर्माणसँगै पानीको उचित निकास र भू–बनोट अनुसारको संरचना निर्माणमा ध्यान दिन नसक्दा वर्षातको समयमा सडक क्षति हुने गरेको स्थानीयको गुनासो छ...

SF

अब अनुशासन उल्लंघनमा माफी हुँदैन: ओली

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमाथि लगाएको आर्थिक प्रतिबन्धमा राहत दिन र जफत गरिएको रकम जारी गर्न इच्छुक रहेको...

ओली भन्छन्- अब कसैसँग पार्टी एकता हुँदैन, यो समयको बर्बादी मात्रै हुने रहेछ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अन्य कुनै पनि राजनीतिक दलसँग अब पार्टी एकताको ढोका पूर्ण रूपमा बन्द भएको बताएका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मन्त्रिपरिषद्का निर्णय : स्वास्थ्य क्षेत्रमा २० दशमलव ७ मिलियन डलर अमेरिकी अनुदान स्वीकार गर्ने

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त वैदेशिक अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए।...

२०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

१३ असोज, काठमाडौं । सरकारले मुलुकको स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय...

SF

२० र २२ वर्षीया नेविसंघ सहसचिवहरू कांग्रेस ललितपुरबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुरका दुई क्षेत्रमा २० र २२ वर्षीया दुई युवा महिला महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

पूर्वीभारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

१३ असोज, नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै जाँदा बाढीको जाखिमको पूर्वानुमानमा पूर्वीराज्य ओडिसाको तल्लो क्षेत्रबाट कम्तिमा एक लाख ४०...

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा आज पहिरो जाँदा चार वटा घर, दुई गोठ पुरिएका छन् भने एक जना घाइते...

SF

सरकार 'टाउकोले टेकेर उल्टो दिशा' मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर

चोलेन्द्रलाई जेनजीबाट होइन, अपरिचित समूहबाट थ्रेट आएको थियो : सरकार प्रवक्ता

१३ असोज, काठमाडौं । सरकारले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जेनजीबाट नभइ कुनै अपरिचित समूहबाट थ्रेट आएको स्पष्टीकरण दिएको छ । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।